Market

आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पो आजबाट शुरु, वागमती प्रदेशका कृषि मन्त्रीद्धारा उद्धघाटन

३ माघ २०८२, शनिबार ०९:३४

चितवन । कृषि तथा पशुपन्छी मन्त्रालय वागमती प्रदेशका मन्त्री मदुसुदन पौडेलले कृषिजन्य व्यवसायिक उत्पादनको लागि विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्ने बताउनु भएको छ। चितवन प्रर्दशनी केन्द्रमा आजबाट शुरु भएको आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पोको उद्धघाटन गर्ने क्रममा...

‘काँग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँ’ : सभापति थापा

३ माघ २०८२, शनिबार ०८:४२

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन् । नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि आज केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै विगतका तिक्ततालाई बिर्सेर पार्टीलाई आगामी दिनमा...

विदेशको सुखद जागिर छाडेर स्वदेश फर्किए, आज बेच्दैछन् दैनिक १,२०० प्लेट मःम

३ माघ २०८२, शनिबार ०८:२३

चितवन। केही मानिसहरु जीवनमा सुरक्षित रोजगारी र नियमित तलबलाई नै प्राथमिकता दिन्छन्। तर इभान गिरी त्यस्ता व्यक्ति हुन् जसले जीवनमा जोखिमलाई चुनौती मानिदिएर आफ्नै क्षमता र सपना पछ्याउने निर्णय गरे। दक्षिण कोरियामा मासिक ३ लाखरुपैयाँसम्म कमाउने जागिर छोडेर स्वदेश फर्किएका...

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नागरिक लगानी कोषद्वारा ५१ लाख रुपैयाँ सहयोग

३ माघ २०८२, शनिबार ०७:०३

काठमाडौं, गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन का क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाहरुको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा नागरिक लगानी कोषले   एकाउन्न लाख रुपैयाँ सहयोग गरेको छ। जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको...

नेपालको सशक्त ब्रान्डिङ गर्न पर्यटन कूटनीतिमा जोड

२ माघ २०८२, शुक्रबार १८:२४

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) र परराष्ट्र मन्त्रालयको संयुक्त आयोजनामा ‘नेपाल प्रवर्द्धनका लागि साझेदारी’ विषयक कार्यशाला सम्पन्न भएको छ । सार्वजनिक, आर्थिक र सांस्कृतिक कूटनीतिमार्फत नेपाललाई एकीकृत रूपमा प्रवर्द्धन गर्ने साझा प्रतिबद्धतालाई सुदृढ गर्ने उद्देश्यले आयोजित कार्यशालामा पर्यटन र...

दोस्रो चितवन मह उत्सव-२०८२ भव्य रूपमा सम्पन्न, मह उत्पादन र स्थानीय उत्पादक सशक्तिकरणमा जोड

२ माघ २०८२, शुक्रबार ०८:०५

चितवन, रत्ननगर नगरपालिका–टिकौली चौरमा आयोजित दोस्रो चितवन मह उत्सव-२०८२ भव्य रूपमा सञ्चालन भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ (NAMP-PIU) चितवन तथा जोन संचालक समन्वय समिति, मौरी जोन, चितवनको संयुक्त आयोजनामा यो मह उत्सव आयोजना गरिएको हो। उत्सवले...

वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई सरकारले सम्मान गर्ने, आवेदन दिन आह्वान

२ माघ २०८२, शुक्रबार ०६:४०

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई पुरस्कृत गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेका उद्यमीलाई राष्ट्रिय सम्मान एवम् पुरस्कृत गर्ने भएको हो । मन्त्रालयले बिहिवार एक सूचना निकालेर “विदेशमा...

२८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज मनाइँदै

२ माघ २०८२, शुक्रबार ०६:२६

काठमाडौं। आज माघ २ गते २०८२ (जनवरी १६, २०२६) देशभर २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस देशभर विभिन्न सचेतना एवं कार्यक्रमसँगै मनाइँदैछ। यसअघि वसन्तपुरबाट सुरु हुने भूकम्प सुरक्षा र्‍याली आकाशभैरव, इन्द्रचोक र असन हुँदै खुल्लामञ्च पुग्ने कार्यक्रम समेत रहेको छ। आज...

नेको इन्स्योरेन्सद्वारा १५.७८ प्रतिशत लाभांश वितरण घोषणा

२ माघ २०८२, शुक्रबार ०६:०७

काठमाडौं । नेको इन्स्योरेन्सले लाभांश घोषणा गरेकाे छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे। इन्स्योरेन्सका अनुसार १२.७८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांशसहित १५.७८ प्रतिशत लाभांश वितरण गरिनेछ ।...

ताजा समाचार