१३ श्रावण २०८३, बुधबार ०६:५२
काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ (आषाढ मसान्त) सम्म आइपुग्दा बैंकले अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार गर्दै बलियो वित्तीय प्रदर्शन गरेको छ। खुद नाफा, प्रति सेयर आम्दानी (EPS), इक्विटीमा प्रतिफल (ROE), वितरणयोग्य नाफा, निक्षेप संकलन, कर्जा विस्तार तथा निष्क्रिय कर्जाको अनुपात (NPA)...
१३ श्रावण २०८३, बुधबार ०५:१९
काठमाडौं: वैदेशिक रोजगारीका लागि नेपाली युवाको सबैभन्दा रोजाइको गन्तव्यमध्ये दक्षिण कोरिया अझै अग्रस्थानमा रहेको छ। नेपाल र दक्षिण कोरियाबीच २००८ मा रोजगार अनुमति प्रणाली (Employment Permit System–EPS) लागू भएयता १ लाख २५ हजारभन्दा बढी नेपालीले दक्षिण कोरियामा वैधानिक रोजगारीको अवसर...
१३ श्रावण २०८३, बुधबार ०३:५१
काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलमा कृषकलाई कृषि उपजको बजार मूल्य सहज, पारदर्शी र समयमै उपलब्ध गराउने उद्देश्यले ‘एएमपिआइएस नेपाल’ मोबाइल एप सञ्चालनमा ल्याइएको छ । यस एपमार्फत अब देशभरका १२ वटा संघीय कृषि बजारमा दैनिक कारोबार...
१२ श्रावण २०८३, मंगलवार १७:१४
काठमाडौं। यामाहा नेपालको आयोजनामा यहि जुलाई २७ देखि ३१ सम्म थाइल्याण्डको पटायामा सम्पन्न हुन गइरहेको ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुन यामाहा नेपालका देशभरका साझेदारहरू त्यसतर्फ प्रस्थान गरेका छन्। यस कार्यक्रमले देशभर रहेका यामाहा...
१२ श्रावण २०८३, मंगलवार ०४:३७
काठमाडौं/चितवन। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई कानुनी रूपमा जग्गाधनी बनाउने अभियानलाई तीव्रता दिँदै चितवन र झापामा थप ३९ परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरेको छ। जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई लालपुर्जा...
१२ श्रावण २०८३, मंगलवार ०१:२७
काठमाडौं। भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको सुदूरपश्चिम प्रदेशको डोटी जिल्लास्थित श्री केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस (हाल केदार सूर्य बहुमुखी क्याम्पस) को नयाँ भवन उद्घाटन गरिएको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजना (High Impact Community Development Project–HICDP) अन्तर्गत निर्माण गरिएको...
११ श्रावण २०८३, सोमबार २०:४४
काठमाडौं। चन्द्रागिरि नगरपालिकामा निर्माण सम्पन्न भएको नेपालकै पहिलो आधुनिक प्रविधियुक्त नागढुंगा सुरुङमार्गको मुख्य टनेलको उद्घाटन सम्पन्न भएको छ। बहुप्रतीक्षित यस आयोजनाको मुख्य सुरुङ औपचारिक रूपमा सञ्चालनतर्फ अघि बढेसँगै काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनमा नयाँ अध्याय सुरु भएको अपेक्षा गरिएको छ। मुख्य टनेल...
११ श्रावण २०८३, सोमबार १९:०८
काठमाडौं। नागरिक लगानी कोष र लमजुङको राइनास नगरपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा सोमबार कोषका नि.कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र नगरपालिकाका नगर प्रमुख खड्गबहादुर गुरुङले हस्ताक्षर गर्नुभएको हो । सम्झौता अनुसार...
७ श्रावण २०८३, बिहीबार २०:१५
काठमाडौं। प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसका अध्यक्ष सुरज वैद्य अनररी कन्सुलर कोर्प्स नेपाल (HCCN) का डिनमा निर्विरोध निर्वाचित भएका छन्। काठमाडौंमा सम्पन्न अनररी कन्सुलर कोर्प्स नेपालको साधारणसभाले वैद्यलाई सर्वसम्मत रूपमा नयाँ डिन चयन गरेको हो।...