Index

सिरिन्ज नभई ढलान काँटी घोच्ने सन्तोष कार्की पक्राउ

१३ असार २०७६, शुक्रबार १७:०६

ईकोनोमिक खबर, काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काँटी घोची त्रास फैलाउने सन्तोष कार्कीलाई आज सार्वजनिक गरेको हो । आरोपी कार्कीले सिरिन्ज नभई ढलान काँटी घोचेको र अहिले सम्मका सबै आक्रमण आफैंले गराएको स्वीकार गरेका छन्। ‘मैले सिरिन्ज...

अर्घाखाँचीको सरस्वती माध्यमिक विद्यालयका गरिव र जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्रि प्रदान  

५ असार २०७६, बिहीबार १८:०६

ईकोनोमिक खबर, काठमाडौं। अर्घाखाँची घर भई हाल ललितुरमा बसिरहनु भएकी ८३ वर्षिय नर्मदा बन्जाडेले छत्रदेव ८ सूर्यथुमको श्री सरस्वती माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई सहयोगार्थ २ लाख रुपैयाँको अक्षयकोष र १८ हजार नगद प्रदान गर्नुभएको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा...

गुठीका गलफतिमा सरकार र गुठीयार, जनतालाई सास्ती दिनभर जाम

४ असार २०७६, बुधबार २३:०६

ईकोनोमिक खबर, काठमाडौं। काठमाडौं खाल्डोको तिनै जिल्लाका सम्पूर्ण सँस्कृति संरक्षक तथा नेवार समुदायको आज माइतीघरमा स्वतस्फूर्त रूपमा विशाल विरोध सभामा घरघरबाट निस्किएका सर्वसाधारणले साँस्कृतिक चालचलनमा धर्म, सम्पदा र संस्कृति मास्ने विधेयक फिर्ता नभई खारेजी प्रकृयामा जान सरकारलाई चेतावनी दिए। उनीहरूले...

आयोगका पदाधिकारीका नातेदार, भाईभारदारको भर्नामा सेटिङ

३० जेष्ठ २०७६, बिहीबार १०:०६

ईकोनोमिक खबर, काठमाडौं। त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीले आफन्तहरुलाई भर्नामा लोकसेवा आयोगका परिक्षालिने कार्य विपरीतका क्रियाकलाप गरेर उत्तीर्ण गराएको भनि विभिन्न विद्यार्थी संगठनको आरोप सत्य सावित भएको छ । अख्तियार स्रोतका अनुसार प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशन सम्ममा उनीहरूले लोकसेवा आयोगका पदाधिकारीलाई...

पहुँचका आधारमा जागिर खानका लागी माथिल्लो तहमा हाम्रो कोही छैन

२८ जेष्ठ २०७६, मंगलवार १६:०६

ईकोनोमिक खबर, काठमाडौं। लोकसेवा तयारीमा रहेका लाखौं युवाहरुको सपना चकनाचुर पार्ने समितिको लोकसेवा आयोगको विज्ञापन सम्बन्धि खारेजि निर्णय विरुद्ध लोकसेवा तयारी तदर्थ संघर्ष समितिको व्यानरमा माइतीघरमा भेला भएका विद्यार्थीको नाराबाजी सहितको विशाल जुलुस बानेश्वरतर्फ अघि बढ्यो। प्रहरीले अघि बढ्न नदिई...

आमाको मुख हेर्ने दिन अर्थात मातातिर्थ औंसी

२१ बैशाख २०७६, शनिबार ०९:०५

* मातृदेवो भवः ।   पितृदेवो भवः ।।   आचार्यदेवो भवः ।।।* ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’* ‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’यी माथिका संस्कृत भाषाका श्लोकले हाम्रो धर्म, सँस्कृतिमा आमाको स्थानलाई पनि चित्रित गरेको छ। हिन्दु धर्मको बिभिन्न बेद, उपनिशद, शास्त्र, स्त्रोत...

शक्तिशाली समुद्री आँधी फानी आउदै त्यसको केही प्रभाव नेपालमा पर्नसक्ने

२० बैशाख २०७६, शुक्रबार १६:०५

ईकोनोमिक खबर, काठमाडौं। भारतमा हिन्द महासागरको फानी नाम दिईएको शक्तिशाली समुद्री आँधी आउन लागेकाले हिन्द महासागरको तटवर्ती क्षेत्रबाट लाखौँ मानिसलाई सुरक्षित स्थलतर्फ लगिएको छ। उडिसाको राजधानी भुवनेश्वरस्थित मौसम केन्द्रका निर्देशक एच.आर. बिश्वासका अनुसार उडिसा राज्यका कम्तीमा ११ वटा जिल्लाहरू फानीबाट...

पुरानो परम्परा तोड्ने गरी अबको बजेट बनाउनु पर्ने

११ बैशाख २०७६, बुधबार ११:०४

ईकोनोमिक खबर, काठमाडौं। मंगलबार व्यवस्थापन संघले गरेको पूर्वबजेट छलफल कार्यक्रममा स्थिर सरकारले पनि बजेट खर्चमा सुधार गर्न नसकेपछि खर्च बढाउने विषयमा फेरि जोड दिनको लागि सरोकारवाला, संघ, संस्था, विज्ञहरूले आग्रह गरेका छन्।। चालु आ.ब.को ९ महिनाको अवधिमा सरकारले विनियोजन गरेको...

बिधुतको प्रभातफेरी

२७ चैत्र २०७५, बुधबार १४:०४

इकोनामिक खबर,दाङ, स्थानिय संवादाता। ‘बिधुत दुर्घटनाबाट बच्न सचेत रहौँ, समृद्धिका लागि बिधुतको सदुपयोग गरौ’ भन्ने मूल नाराका साथ सुरक्षा दिवस २०७५ को अवसरमा आज तुलसीपुरमा प्रभातफेरी कार्यक्रम गरिएको छ।बिधुत कार्यालयबाट सुरु भएको ¥याली तुलसीपुर बजारका विभिन्न भागको परिक्रमा गरी पुन...