१७ कार्तिक २०७६, आईतवार २०:११
ईकोनोमिक खबर, काठमाडौं।सिन्धुपाल्चोकको चौतारा साँगचोकगढी नगरपालिका ९ स्थित सुनकोशी नदिमा यात्रुबस खस्दा १६ जनाको मृत्यु भएको र ४६ जनाको उद्धार गरीएको प्रहरीले जनाएका छन। दोलखाको मागादेउरालीबाट काठमाडौँ आउदै गरेको बा २ ख ७२४५ को बस आईतबार दिउसो सुनकोशी नदिमा खसेको...
९ कार्तिक २०७६, शनिबार १३:१०
ईकोनोमिक खबर, काठमाडौं। भरतपुर महानगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा कार्यक्रमको आज हुदैछ। अब खाना, नाना र छानाको अभावमा कोहि प्रभावित हुने छैनन। देखिएका र भेटिएकाहरुको समयमा उद्धार गरौं, यो शसक्त अभियानको शुरुवात हो यसलाई सबै मिलि सफल पारौं। यस...
१ आश्विन २०७६, बुधबार २३:०९
ईकोनोमिक खबर, काठमाडौं।अहिले देश संघिय संरचनाको स्थानिय तहलाई धरै अधिकार दिएको अवस्थामा यति धेरै वेवस्ता गरीनु देशलाई समस्या तर्फ धकेल्नु हुन्छ, कहि दिउसै मादक पदार्थ सेवन गर्ने र कार्यालय आउने त कतै आफ्नै गाँउपालिकाको कार्यालय तोडफोड गर्ने सम्म निर्किष्ट कार्य...
१ आश्विन २०७६, बुधबार ०९:०९
ईकोनोमिक खबर, काठमाडौं। जलवायु परिवर्तनको असरमा बर्षाका अवधिमा पनि प्रभाव परेको विज्ञहरुको भनाई छ। नेपाल लगायत एसियाका केहि देशमा यसले गर्दा समग्ररुपमा कृषि बालि तथा उत्पादनमा पनि असर पर्ने संभावना देखिन्छ। पहाडी तथा हिमालीक्षेत्रमा बाढि पहिरो जाने हुनाले उच्च सर्तकता...
२७ भाद्र २०७६, शुक्रबार ०८:०९
ईकोनोमिक खबर, काठमाडौं।सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले डेंगुको संक्रमण नियन्त्रण बाहिर नगएको दाबी गर्नु भएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रम सञ्चारमन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उहाँले डेंगुको संक्रमण नियन्त्रण बाहिर नगएको बताउनु भएको हो । ‘डेंगु फैलिएको छ,...
१४ भाद्र २०७६, शनिबार २०:०८
ईकोनोमिक खबर, काठमाडौं। युवा उद्यमीको नेतृत्व विकास, सिर्जनशीलता र सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्ने यूएनडीपी नेपालको सहयोगमा नेपाल युवा संस्था सञ्जाल (आयोन), राष्ट्रिय युवा परिषद् र युनुस सोसियल बिजनेस सेन्टर किंग्स कलेजको आयोजनामा बुधबारबाट दुई दिन सम्म काठमाडौमा भएको तेस्रो युथ...
११ श्रावण २०७६, शनिबार १८:०७
ईकोनोमिक खबर, काठमाडौं।बाबुआमालाई नपाल्ने, हेला गर्ने र वृद्धाश्रममा पुर्याउने छोराछोरीलाई तह लगाउने गरी कानुन निर्माणका लागी संघीय संसदको महिला तथा सामाजिक समितिमा छलफल भएको छ। समितिको बैठकमा आज ज्येष्ठ नागरिक सम्बन्धि ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको दफा ८...
६ श्रावण २०७६, सोमबार १०:०७
ईकोनोमिक खबर, काठमाडौं। श्रावण महिना भगवान शिवको प्रिय महिना हो, बारहरु मध्ये सोमबार शिवका लागी उत्तम मानिन्छ । यस दिनमा शिवलाई पुजाआजा गर्ने श्रद्धालु हरुको देवालय, शिवालयमा भिडभाड रहने गर्दछ, महिलाहरु हरीयो पहेलो चुरा, बस्त्र तथा पहिरनमा सजिने चलन अहिले...
२७ असार २०७६, शुक्रबार १२:०७
ईकोनोमिक खबर, काठमाडौं।नेपालगन्जबाट काठमाडौंको लागी उडेको एटिआर ७२ यति एयरलाइन्सको विमान अवतरण हुने अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धवनमार्ग बाट चिप्लिएर दुर्घटनामा परेको छ । नेपालगञ्जबाट आएको यति एयरलाइन्सको ए टी आर ७२ विमान अवतरण गर्ने क्रममा चिप्लिएको र सबै यात्रुहरु...