Index

नेप्से आज २७ सय अंक नजिक

४ फाल्गुन २०८१, आईतवार १६:१६

काठमाडौं। सेयर बजार परिसूचक नेप्से २७ सय अंक नजिक पुगेको छ । आइतबार  बजार १९.५६ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६९८ मा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ९२...

पेट्रोलको मूल्य १ रुपैयाँ बढ्यो, डिजेल र मट्टीतेलको मुल्य घट्यो

४ फाल्गुन २०८१, आईतवार ००:०९

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट आज १५ फेब्रुअरी २०२५ (फागुन ०३, २०८१) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा ०.५८ रुपैयाँले बढेर र डिजेलमा  ३.५९ रुपैयाँले घटेर आएको निगमले...

सोमबार पनि सुनको मूल्यमा वृद्धि

२८ माघ २०८१, सोमबार ०८:२३

नेपाली बजारमा आज सोमबार पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो । यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै चाँदी प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ...

अमेरिकी डलरको भाउ घट्यो, आज कति छ विदेशी मुद्राको विनिमय दर

२३ माघ २०८१, बुधबार ०२:१६

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका  लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपियाँ ०२ पैसा र बिक्रीदर १३९ रूपियाँ ६२ पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य...

आज नेपाली बजारमा बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२२ माघ २०८१, मंगलवार २१:२४

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार नौ...

आजको तरकारी दरभाउ

१९ माघ २०८१, शनिबार २१:४३

काठमाडौँ / फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज केही तरकारी र फलफूलको भाउ बढेको छ । आज सानो गोलभेडा (भारतीय)को औसत मूल्य प्रतिकेजी २७ रुपैयाँ ६७ पैसा, सानो गोलभेडा (तराई) २२ रुपैयाँ ३३ पैसा, सुकेको प्याज ६४ रुपैयाँ,...

अब पेट्रोल प्रतिलिटर १६७ रूपैयाँसम्म

१९ माघ २०८१, शनिबार ०७:४५

काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । ईण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि निगमले नेपालमा पनि मूल्य बढाएको बिज्ञप्तिमा जनाइएको छ । भारतवाट मूल्य बढेर आएपछि नेपालमा पेट्रोलमा प्रतिलिटर...

एकैदिन प्रतितोला २ हजारले बढ्यो सुन

१९ पुष २०८१, शुक्रबार १५:४८

काठमाडौं । सुनको मूल्य प्रतितोला २ हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार तोलामा १ लाख ५१ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य शुक्रबार २ हजारले बढेर तोलामा १ लाख ५३ हजार ५ सयमा कायम भएको हो।...

पेट्रोल र डिजेलको भाउ बढेको छ,

१६ पुष २०८१, मंगलवार १३:४५

नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ र डिजेल/ मट्टीतेलमा दुई रूपैयाँ बढाएको जानकारी दिएको छ। भारतीय आयल कर्पोरेसनले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमले तय गरेको नयाँ...

ताजा समाचार