Index

अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित रहेको छ, आयल निगम

१९ फाल्गुन २०८२, मंगलवार ०५:३१

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनावभरि नियमित...

चुनाव अघि बढेन पेट्रोलियम पदार्थको मूल्य

१७ फाल्गुन २०८२, आईतवार ०७:३३

नेपाल आयल निगम लिमिटेडले अन्तर्राष्ट्रिय बजारमा बढेर आएको खरिद मूल्यका बाबजुद पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य नबढाउने निर्णय गरेको छ। निगमका अनुसार फागुन १६ गते प्राप्त नयाँ खरिद मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र एलपीजि ग्यासको मूल्य बढेर आएको छ । पेट्रोलमा...

नेप्से परिसूचकमा उल्लेख्य वृद्धि, आजका सबैभन्दा बढी कारोबारमा अपि अघि 

१४ फाल्गुन २०८२, बिहीबार १६:१४

काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य वृद्धि देखिएको छ। नेप्से सूचक झिनो अंकले बढेर बजार सकारात्मक बनेको छ। यद्यपि वृद्धि ठूलो नभए पनि लगानीकर्तामा उत्साह देखिएको छ। आज सेयर बजार नेप्से परिसूचक ६.०३ अंकले बढेको र करिब ४...

पश्चिमी न्यूनचापीय प्रभाव: देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

१३ फाल्गुन २०८२, बुधबार ०२:३२

काठमाडौँ, मौसमले फेरि एकपटक परिवर्तन देखाउन थालेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज साँझसम्म काठमाडौँ उपत्यकासहित गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उपत्यकामा दिउँसोदेखि बादल बाक्लिँदै गएको छ भने...

रमाडा बाइ विन्धाम इटहरीले पायो नेपाल सरकारको प्रतिष्ठित “अति उत्तम” खाद्य गुणस्तर प्रमाणपत्र

१० फाल्गुन २०८२, आईतवार १६:००

नेपाल। आफ्नो रजिस्टर्ड प्यारेन्ट कम्पनी ग्रान्ड सेन्ट्रल होटल प्रा. लि. अन्तर्गत सञ्चालित रमाडा बाइ विन्धाम इटहरीलाई नेपाल सरकार, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा प्रतिष्ठित “अति उत्तम” फुड बिजनेस स्ट्यान्डर्डाइजेसन सर्टिफिकेट प्रदान गरिएको छ। हालै प्रदान गरिएको “अति उत्तम” रेटिंग...

सुनको मूल्य स्थिर, चाँदीको घट्दा तोलाको कति ?

८ फाल्गुन २०८२, शुक्रबार ०६:२६

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। आज सनु अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको छ भने चाँदी तोलाको १० रुपैयाँले सस्तो भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ४...

अशोक कुमार टेमानी को अभियान तीव्र, घरदैलोमा मतदातासँग प्रत्यक्ष संवाद

५ फाल्गुन २०८२, मंगलवार ०६:५१

वीरगञ्ज। जनता समाजवादी पार्टी, नेपाल (जसपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अशोक कुमार टेमानीले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन्। उनले वीरगञ्ज महानगरपालिका तथा पर्सागढी नगरपालिकाका विभिन्न वडाहरूमा घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिएका छन्।...

बाल विकास बोर्डिङ हाई स्कुलमा भव्यताका साथ विद्यालय महोत्सव सम्पन्न

१ फाल्गुन २०८२, शुक्रबार १६:००

काठमाडौँ। बाल विकास बोर्डिङ हाई स्कुलले भव्यताका साथ विद्यालय महोत्सव ( School Fete) सम्पन्न भएको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीद्वारा निर्माण गरिएका विभिन्न प्रकारका प्रोजेक्टहरू प्रदर्शन गरिएको उक्त महोत्सवमा बुढानीलकण्ठ नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित विक्रम सिंहले आफ्नो गरिमामय उपस्थिति जनाउँदै विद्यालयले...

आज सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट

१ फाल्गुन २०८२, शुक्रबार ०८:०७

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। बजार खुल्नेबित्तिकै सुन र चाँदी दुवैको मूल्य अघिल्लो दिनको तुलनामा घटेको देखिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेर ३ लाख ३...