Ek-New

लागू औषधदेखि कवाडी ठेक्कासम्म एउटै ‘सिण्डिकेट’ : राजनीतिक संरक्षणमा निर्दोष फसाउने र राज्य लुट्ने योजनाको पर्दाफास

२४ माघ २०८२, शनिबार १९:२२

काठमाडौँ। लागू औषध नियन्त्रण जस्तो संवेदनशील निकाय, महानगरपालिकाको राजस्व प्रणाली र राजनीतिक पहुँच, तीनै क्षेत्र एउटै सञ्जालमा गाँसिएको गम्भीर प्रकरण सार्वजनिक भएको छ। पुस ११ गते बल्खुस्थित ‘राज एण्ड रिवार्ज सप्लायर्स’बाट लागू औषध बरामद भएको घटनाले अहिले राज्य संयन्त्रभित्रको सिण्डिकेट,...

“मत्स्य विकासलाई सुदृढ बनाउन अन्तरक्रिया कार्यक्रम सुरू, संघ–प्रदेश–स्थानिय तह सहभागी”

२१ माघ २०८२, बुधबार २२:२६

काठमाडौँ। काठमाडौँमा संघ, प्रदेश तथा स्थानीय तहमा सञ्चालन भइरहेका मत्स्य विकास कार्यक्रमका अवस्था, चुनौती र समाधानका विषयमा केन्द्रित दुईदिने अन्तरक्रिया कार्यक्रम आजदेखि सुरु भएको छ। उक्त कार्यक्रम माघ २१ र २२ गतेसम्म कीर्तिपुरस्थित सरकारी तालिम केन्द्रमा आयोजना गरिएको छ। कार्यक्रममा मत्स्य...

Malaysia–Nepal Education Collaboration Highlighted at “Study in Malaysia” Networking Dinner in Kathmandu

२० माघ २०८२, मंगलवार २१:४१

Kathmandu, Nepal: A high-level Malaysian delegation comprising senior diplomatic officials and education sector leaders participated in the “Study in Malaysia” Networking Dinner held in Kathmandu, reinforcing Malaysia’s commitment to strengthening educational collaboration with Nepal. The event was graced by the...

डिएभी+2 अन्तरकलेज फुटसल प्रतियोगिता सम्पन्न

२० माघ २०८२, मंगलवार १९:२९

डिएभी ं२अन्तर कलेज फुटसल प्रतियोगिता सम्पन्न खेलकुदका माध्यमबाट विद्यार्थीमा अनुशासनको विकास तथा प्रतिभाशाली फुटबल खेलाडी तयार गर्ने उद्देश्यले डिएभी कलेजले आयोजना गरेको सातौँ डि.ए.भी. +2अन्तर कलेज 6 A side फुटसल प्रतियोगिता माघ १६गते संस्थाका अध्यक्ष अनिल केडियाको उपस्थितिमा शुभारम्भ गरिएको...

अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ चितवनमा, डेरी उद्योगको आधुनिकीकरणमा टेवा पुग्ने

१९ माघ २०८२, सोमबार १५:४८

चितवन। डेरी उद्योगको प्रवर्द्धन, प्रविधि हस्तान्तरण तथा किसानदेखि उद्योगी र उपभोक्तासम्मको सम्बन्ध सुदृढ गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ चितवनमा आयोजना हुने भएको छ। एक्स्पो भरतपुरस्थित प्रदर्शनी केन्द्रमा २०८२ साल माघ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएका...

‘मेरो किसान लिमिटेड’मा ट्रेड टावर ग्रुपको रणनीतिक लगानी

१९ माघ २०८२, सोमबार १५:१०

काठमाडौं। ट्रेड टावर ग्रुपअन्तर्गतको लगानी कम्पनी भिस्तारा नेपाल लिमिटेडले कृषि–उद्यम मेरो किसान लिमिटेडमा रणनीतिक लगानी गरेको छ। उक्त लगानीले नेपालको कृषि क्षेत्रमा किसान सशक्तिकरण, आधुनिक कृषि अभ्यासको प्रवर्द्धन तथा कृषि आपूर्ति शृङ्खलालाई थप व्यवस्थित र मजबुत बनाउने अपेक्षा गरिएको छ।...

सुन–चाँदीमा दशकौँयताकै गिरावट, लगानीकर्ताको फोकस अमेरिकी मौद्रिक नीतितर्फ

१८ माघ २०८२, आईतवार १०:३४

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा आएको तीव्र गिरावटले विश्व बजारलाई नै चकित बनाएको छ। चाँदीको फ्युचर्स मूल्य एकै दिन ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झर्नु र सुनको मूल्य ११.४ प्रतिशतले घटेर ४,७४५.१० डलरमा सीमित हुनु...

घोषणापत्रमा अर्थतन्त्र ओझेलमा, गाली–गलौजमै सीमित राजनीति: ढकाल

१७ माघ २०८२, शनिबार १८:०३

राजनीतिक घोषणापत्रमा अर्थतन्त्र किन ओझेलमा पर्दैछ? काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलहरूले आफ्ना आर्थिक एजेन्डा स्पष्ट रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ विषयक कार्यक्रममा...

साधना पाठशालाको ‘१५ औं वार्षिकोत्सव’ सम्पन्न

१६ माघ २०८२, शुक्रबार १९:२६

दाङ। दाङको तुलसीपुर उप – महानगरपालिका -९, बेलुवास्थित साधना पाठशालाको ‘१५ औं वार्षिकोत्सव’ सम्पन्न भएको छ । विद्यालयका संस्थापक अध्यक्ष ओबिराम भण्डारीको अध्यक्षता तथा नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष प्रकाश कुमार शर्माको प्रमुख आतिथ्यता एवं नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको...

ताजा समाचार