Ek-New

कोशी प्रदेशका केही स्थानहरूमा अति भारी वर्षा

१७ जेष्ठ २०८२, शनिबार ०३:५९

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहितको हल्का देखि मध्यम पानी परिरहेको छ । पछिल्लो १२ घण्टामा कोशी प्रदेशका केही स्थानहरूमा धेरै भारी देखि अति भारी...

डा. कृष्ण तिमिल्सिना नार्कको कार्यकारी निर्देशकमा नियुक्त

१२ जेष्ठ २०८२, सोमबार १७:०२

काठमाडौं। मन्त्रिपरिषद् बैठकले डा. कृष्ण तिमिल्सिनालाई नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशक नियुक्त गर्‍यो। गत २ वर्ष देखि रिक्त रहेको कार्यकारी निर्देशकको पदमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. कृष्ण प्रसाद तिम्सिनालाई नियुक्त गरेको छ। उहाँ यसअघि नार्क अन्तर्गतको...

प्रधानमन्त्री ओलीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन मानवअधिकार आयोगको आग्रह

१२ जेष्ठ २०८२, सोमबार १०:५८

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रह गरेको छ। आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले आज एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिलाई ध्यानमा राखेर यस्तो आग्रह गरेको हो। राजावादीहरुको यही जेठ १५ गते हुने...

भिभोको नयाँ वाई १९ एस् प्रो सार्वजनिक

१० जेष्ठ २०८२, शनिबार १७:०९

काठमाडौं । स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो लोकप्रिय वाई सिरिजलाई थप मजबुत बनाउँदै नयाँ वाई १९ एस् प्रो सार्वजनिक गरेको छ । नेपाली प्रयोगकर्ताबीच लोकप्रियता कमाउन सफल वाई १९ एस्को सफलतापछि वाई १९ एस् प्रो अझ उन्नत ब्याट्री प्रदर्शन, स्टाइलिश डिजाइन...

रिलायबल लाइफद्धारा घातक रोगबापत २० लाख बीमा दाबी भुक्तानी

१० जेष्ठ २०८२, शनिबार १७:०२

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले २० लाख रुपैयाँको घातक रोगबापतको बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ। २०७७ साल चैत महिनामा कम्पनीको हाकिम चोक शाखा, भरतपुर, चितवनबाट १५ वर्षको बीमा अवधि रहने गरी २० लाखको जीवन बीमा बीमालेख खरिद गरेका...

‘पाँचौ नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरिय हस्तलेखन प्रतियोगिता २०८२’ सम्पन्न

९ जेष्ठ २०८२, शुक्रबार १६:१४

धादिङ । धादिङको नेत्रावती डबजोङ्ग गाउँपालिका -१, मार्पाकमा ‘ पाँचौ नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरिय हस्तलेखन प्रतियोगिता – २०८२ ’ सम्पन्न आज भएको छ । उक्त प्रतियोगिता नेत्रावती डबजोङ्ग गाउँपालिका वडा नम्बर -१ को संरक्षणमा र श्री निरञ्जना माध्यमिक विद्यालयको संयोजनमा,...

रिलिजपछि ‘के घर के डेरा : घर नं २’को ट्रेलर ट्रेन्डिङमा

९ जेष्ठ २०८२, शुक्रबार ०७:२४

काठमाडौं- चलचित्र ‘के घर के डेरा : घर नं २’को ट्रेलर ट्रेन्डिङमा आएको छ । ट्रेलर युट्युब ट्रेन्डिङको मुभी सेक्सनको ५ नम्बर ट्रेन्डिङमा छ । सिनेमा रिलिजसँगै ट्रेलर ट्रेन्डिङमा आइपुगेको हो । शुक्रबार रिलिज भएको चलचित्र सकारात्मक वर्ड अफ माउथ...

यामाहा नेपालद्वारा नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ सम्पन्न

९ जेष्ठ २०८२, शुक्रबार ०४:४१

काठमाडौं, यामाहा नेपालले देशभरिका उत्कृष्ट यामाहा प्राविधिकहरूको उत्सवस्वरूप बहुप्रतिक्षित नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ भव्य रूपमा सम्पन्न गरेको छ। देशैभर आयोजित क्षेत्रीय प्रतियोगिताबाट छनोट भएका दक्ष प्रविधिकहरू यो प्रतियोगितामा सहभागी भएका थिए जसले यामाहाको सर्भिस नेटवर्कको उच्चतम स्तरको प्रतिनिधित्व गरे।...

नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता

८ जेष्ठ २०८२, बिहीबार ११:२८

काठमाडौं । नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणालीमार्फत धितो रोक्का / फुकुवा गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र विभागको तर्फबाट महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गर्नु...

ताजा समाचार