१२ चैत्र २०८२, बिहीबार १४:५५
“एफएओ नेपाल, पीक्युपिएमसी र नार्कको सहकार्यमा बहु–क्षेत्रीय सहभागिता, केरा क्षेत्रमा रोग रोकथाम र क्वारेन्टाइन संयन्त्र बलियो बनाउने जोड” काठमाडौं/कोशी। नेपालमा केरा खेतीमाथि गम्भीर जोखिमका रूपमा हेरिएको ट्रपिकल रेस–४ (TR4) विरुद्ध राष्ट्रिय तयारी सुदृढ बनाउन एफएओ नेपाल ले प्लान्ट क्वारेन्टाइन तथा...
१२ चैत्र २०८२, बिहीबार १४:३६
काभ्रे। संयुक्तराष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) को आर्थिक सहयोगमा दुग्ध क्षेत्रको समग्र विकास, सहकार्य र प्रभावकारी समन्वयलाई केन्द्रमा राख्दै सरोकारवाला परामर्श बैठक काभ्रेमा सम्पन्न भएको छ। केन्द्रीय दुग्ध सहकारी संघको आयोजनामा तथा काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघ को...
१० चैत्र २०८२, मंगलवार ११:५७
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनका लागि जिल्लातर्फबाट वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले कार्यकारिणी सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छिन् । लामो समयदेखि सौन्दर्य तथा सेवा क्षेत्रमा सक्रिय महराले ‘फेसियल हाउस’ ब्रान्डमार्फत देशभर युनिसेक्स ब्युटी सलुन विस्तार...
९ चैत्र २०८२, सोमबार ०४:०८
काठमाडौं। मध्यपूर्वमा जारी युद्धका कारण केही देशका लागि रोकिएको श्रम स्वीकृति अझै खुला नगरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्पष्ट पारेको छ। मन्त्रालयले युद्धको अवस्था सामान्य नभएसम्म श्रम स्वीकृति पुनः सञ्चालनमा नल्याइने जनाएको छ। मन्त्रालयका अनुसार इरान, इजरायल, कुवेत,...
८ चैत्र २०८२, आईतवार १९:५७
काठमाडौं। नेपाल पर्यटन बोर्डले ट्राभल एण्ड टुरिजम् फेयर (टीटीएफ) चेन्नई २०२६ मा नेपाललाई दक्षिण एसियाकै प्रमुख पर्यटकीय गन्तव्यकोरुपमा प्रस्तुत गरिएको छ । नेपालले ‘पार्टनर कन्ट्री’का रूपमा सहभागिता जनाउँदै दक्षिण एसियाकै आकर्षक गन्तव्यका रूपमा सशक्त उपस्थिति जनाएको हो। मार्च २० देखि...
८ चैत्र २०८२, आईतवार १०:२१
काठमाडौं: साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेखनीय सुधार देखिएको छ। बजार ५४.५१ अंक (१.८९%) ले उकालो लाग्दै २,९३१.५५ बिन्दुमा पुगेको हो। आज ३६४ कम्पनीका ६ करोड १४ लाखभन्दा बढी कित्ता शेयर दुई लाखभन्दा बढी कारोबारमा खरिदबिक्री...
७ चैत्र २०८२, शनिबार १४:४७
काठमाडौं। नेपाल व्यापार संघको ३३ औँ वार्षिक साधारण सभा तथा १७औँ महाधिवेशन सम्पन्न भएको छ। राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा आयोजित उक्त महाधिवेशनमा देशभरका व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो। महाधिवेशनको अध्यक्षता संघका अध्यक्ष हरि गौतम ले गर्नुभएको थियो। कार्यक्रममा नेपाल च्याम्बर अफ...
७ चैत्र २०८२, शनिबार १४:१४
काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्मा नेतृत्वको टोलीले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) सँग काठमाडौंमा भेटवार्ता गर्दै प्रवासी नेपालीसँग सहकार्य र लगानी प्रवर्द्धनका विषयमा छलफल गरेको छ। भेटमा अध्यक्ष डा. शर्माले महासंघको स्वागतप्रति धन्यवाद व्यक्त...
७ चैत्र २०८२, शनिबार ०३:१०
काठमाडौं। ब्याटल अफ बभेरियामा सहभागी हुन नेपाली उमा कुङफु खेलाडी सुजन कक्षपति शुक्रबार जर्मनीको रेजेन्सवर्ग प्रस्थान गरेका छन् । वल्र्ड मार्सल आर्ट्स कमिटी (डब्लुएमएसी) को आयोजनामा प्रतियोगिता शुक्रबारदेखि सुरु भएपनि उनको खेल मार्च १५ तारिखमा रहेको छ । उनले चाइनिज...