२ पुष २०८२, बुधबार १४:२०
रुपन्देही। नवगठित उज्यालो नेपाल पार्टी (उनेपा) ले बुटवलको देवासिद्ध चोकमा आज आयोजित औपचारिक कार्यक्रममार्फत २१ सदस्यीय कार्यवाहक जिल्ला समिति गठन गरेको छ। पार्टीको संगठन विस्तार अभियानअन्तर्गत सम्पन्न उक्त कार्यक्रममा उस्मान अलीलाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको छ। जिल्ला समितिको सहसंयोजकमा शिव...
२ पुष २०८२, बुधबार ११:१०
काठमाडौं- पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा आगामी पुस १३ देखि १७ गतेसम्म २७औँ संस्करणको पोखरा सडक महोत्सव–२०८२ आयोजना हुने भएको छ। अंग्रेजी नयाँ वर्ष जनवरी १ लाई लक्षित गर्दै रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराको आयोजनामा फेवाताल किनारको लेकसाइड...
१ पुष २०८२, मंगलवार १९:२४
सिङ्गापुर। सिङ्गापुरमा नेपाली समुदाय मात्र होइन, विभिन्न मुलुकका खानाप्रेमीहरूका बीच ‘Singapore Cafe’ नेपाली स्वादको प्रमुख र विश्वसनीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। जोओ सेन रोडस्थित गोर्खा क्याम्प नजिकै रहेको यो क्याफेले नेपालकै घरायसी स्वाद र आत्मीय वातावरण प्रदान गर्दै...
१ पुष २०८२, मंगलवार ०५:१५
काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को मंसिरसम्म सरकारको राजस्व सङ्कलन लक्ष्यभन्दा पछाडि रहेको छ। राजस्व व्यवस्थापन सूचना प्रणाली (RMIS) का अनुसार मंसिर २९ गतेसम्म कुल ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ, जुन मंसिरसम्मको लक्ष्यको ७८.७४...
१ पुष २०८२, मंगलवार ०५:०६
काठमाडौं। दिगो विकासका लक्ष्यहरु प्राप्तीका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धताहरुलाई आफ्ना प्रडक्ट, प्रक्रिया तथा पार्टनरशिपहरु मार्फत टेवा पुर्याउन अग्रसर कुमारी बैंकले ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ । दिगो, समावेशी तथा जिम्मेवार बैंकिङ्गको नियमित अभ्यास गर्दै दिगो विकासका लक्ष्यहरु...
२९ मंसिर २०८२, सोमबार १३:४९
काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १८ गते शुक्रबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे ९ बजे नवौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको...
२८ मंसिर २०८२, आईतवार १८:११
राजु लामा, तनहुँ। तनहुँ जिल्लाको बन्दिपुर गाँउपालिका ०१ मा पर्ने तल्लोटारमा स्थानिय युवाको पहलमा स्थानिय पर्यटन पहिचान एवम् रास्ट्रिय भावनाको बिकास भन्ने उद्देश्यका साथ नेपालको सबैभन्दा ठूलो झण्डा निर्माण हुने भएको छ। उक्त झण्डा सङ्गै पार्क पनि निर्माण हुने भएको...
२७ मंसिर २०८२, शनिबार १९:४२
सिन्धुली। क्यान महासंघ जिल्ला शाखा सिन्धुलीको आयोजनामा, कमलामाई नगरपालिका र श्रेष्ठ कम्प्यूटर ट्रेडर्स सिन्धुलिको सहकार्यमा “साइबर सुरक्षा क्षमता विकास तथा स्मार्ट बोर्ड ज्ञान साझेदारी कार्यक्रम” सम्पन्न भयो। नेपाली संस्थाहरूमा डाटा संरक्षणका अभ्यासहरूलाई सुदृढ पार्ने उद्देश्यका साथ आयोजित यस कार्यक्रमको अध्यक्षता...
२७ मंसिर २०८२, शनिबार १८:४७
काठमाडौं, दिपलको पर्फेक्ट एसयुभी दिपल एस-०५ ले यो वर्षको युरो एनक्याप टेस्टमा सर्वोत्कृष्ट ५ स्टार रेटिंग प्राप्त गरेको छ । यो उपलब्धीले विश्वस्तरीय सुरक्षा, इन्जिनियरिंग उत्कृष्टता र स्मार्ट मोबिलिटीप्रति दिपलको प्रतिबद्धतालाई पुनः प्रमाणित गरेको छ । स्वतन्त्र परिक्षण नतिजाअनुसार दिपल...