Ek-New

डेढ महिनापछि नेप्सेले पायो नेतृत्व, अमृत लम्साल अध्यक्ष नियुक्त

३ असार २०८३, बुधबार ०८:१४

काठमाडौं। करिब डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। पूर्व अध्यक्षको वैशाख १५ गतेको राजीनामापछि रिक्त रहेको पदमा अर्थमन्त्री स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको अध्यक्षको जिम्मेवारी दिएका छन्। नेपालको एकमात्र धितोपत्र...

एनआईसी एशिया लघुवित्तको आठौं साधारण सभा सम्पन्न : वित्तीय सुदृढता र सेवाको विस्तारमा जोड

२ असार २०८३, मंगलवार २०:२८

काठमाडौं। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले संस्थाको विगत वर्षको वित्तीय तथा संस्थागत प्रगतिबारे समीक्षा गर्दै आगामी दिनमा लघुवित्त सेवाको गुणस्तरीय विस्तार, सुशासन र दिगो विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।...

सेयर बजारमा सामान्य करेक्सन, लगानीकर्ताको उत्साह अझै कायम

२ असार २०८३, मंगलवार १६:१६

काठमाडौं । साताको कारोबारको दोस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घट्दै दुई हजार ७०५.४५ विन्दुमा झरेको छ। नेप्से ६.३१ अंकले घटे पनि बजारमा कारोबार रकम भने चार अर्ब रुपैयाँ नाघेको छ, जसले लगानीकर्ताको सक्रियता अझै कायम...

इनोभेन्चर्स एआई इन्क.को स्प्रिङबेस एआई नेपालमा 

२ असार २०८३, मंगलवार १२:५५

च्याट र व्यावसायिक सन्दर्भलाई एकीकृत गर्दै रेडी टु युज व्यावसायिक कार्यप्रवाह र सामग्री निर्माण गर्न सक्षम काठमाडौँ। संयुक्त राज्य अमेरिकाको डेलावेयरमा प्रधान कार्यालय रहेको इनोभेन्चर्स एआई इन्क.ले पूर्ण एआई अपरेटिङ सिस्टम ‘स्प्रिङबेस एआई’ नेपालमा आधिकारिक रुपमा उपलब्ध गराएको छ ।...

Works of Three Nepali Photographers on Show in Italy

१ असार २०८३, सोमबार २०:५६

A photography exhibition titled Nepal Today: In the Forest, In the Villages has been inaugurated in Lonato del Garda, Italy, showcasing the works of three Nepali photographers:  Kishor Sharma, Uma Bista, and SagarChhetri under the curation of Italian curator Filippo...

दक्षिण एसियाली स्ट्रीट डिफेन्स च्याम्पियनमा नेपाल भयो पहिलो

१ असार २०८३, सोमबार १९:२२

काठमाडौं। नेपाल जित कुन–डो मार्सल आर्ट एसोसिएसनको आयोजनामा सम्पन्न दोस्रो दक्षिण एसियाली स्ट्रीट डिफेन्स च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार सम्पन्न प्रतियोगितामा नेपालले ९ स्वर्ण, ७ रजत र ९ कास्यसहित कुल २५ पदक...

असारमा पनि ब्याजदर घट्ने क्रम जारी, सात वाणिज्य बैंकले गरे कटौती

१ असार २०८३, सोमबार १२:४०

काठमाडौं। वाणिज्य बैंकहरूले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक गरिएको नयाँ दरअनुसार अधिकांश बैंकले ब्याजदर यथावत् राखे पनि सात बैंकले निक्षेपतर्फको ब्याजदर घटाएका छन्। यससँगै बैंकिङ प्रणालीमा तरलता सहज हुँदै जाँदा ब्याजदर घट्ने क्रम अझै जारी रहेको...

डिजिटल फोहोर व्यवस्थापन प्रणालीका लागि लुम्बिनी टेक इनोभेसन सेन्टर र अपकोड नेपालबीच सम्झौता हस्ताक्षर

३१ जेष्ठ २०८३, आईतवार १९:०७

काठमाडौं। नेपालमा दिगो डिजिटल इकोसिस्टम (Digital Ecosystem) निर्माण गर्ने उद्देश्यका साथ लुम्बिनी टेक इनोभेसन सेन्टर र अपकोड नेपालबीच नेपालमा आधुनिक र डिजिटल फोहोर व्यवस्थापन प्रणाली लागू गर्नका लागि औपचारिक रूपमा समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ। यो रणनीतिक साझेदारीले...

दक्षिण एसियाली स्ट्रीट डिफेन्स प्रतियोगिता आज देखि काठमाडौंमा शुरु

३१ जेष्ठ २०८३, आईतवार १३:३०

काठमाडौं । नेपाल जित कुन डो मार्सल आर्ट एसोसिएसनको आयोजनामा आज जुन १४, २०२६ मा “साउथ एसियन इन्भिटेसन एसडीटी (Street Defense Tournament)” राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आयोजना भएको हो। त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा जुन १४ र १५ मा संचालन हुनेछ। उक्त...