९ असार २०८३, मंगलवार ०८:१५
“नयाँ मापदण्ड कार्यान्वयनसँगै नेपाली कामदारले थप खर्च बेहोर्नुपर्ने अवस्था, श्रम बजारमा पारदर्शिता र प्रतिस्पर्धामाथि प्रश्न उठ्न थाले” काठमाडौं। नेपाली श्रमिकलाई प्रमुख गन्तव्य मुलुक साउदी अरबले लागू गरेको स्किल भेरिफिकेसन प्रोग्राम (SVP) अर्थात् सीप प्रमाणीकरण प्रणालीले नेपालमा नयाँ बहस जन्माएको छ। श्रमिकको...
९ असार २०८३, मंगलवार ०७:३६
काठमाडौं। निर्माण तथा पूर्वाधार क्षेत्रमा प्रयोग हुने आधुनिक जेसीबी उपकरण खरिदलाई सहज बनाउने उद्देश्यले एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि. र ग्लोबल आइएमई बैंक लिमिटेडबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। समझदारीपत्रमा एम.ए.डब्लु. अर्थमुभर्सका एफ एण्ड आर प्रमुख सञ्जय देव यादव तथा ग्लोबल आइएमई बैंकका...
९ असार २०८३, मंगलवार ०३:३६
काठमाडौँ। आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित ‘बिजनेस इन्क्युबेसन सर्भिस (BIS) कार्यक्रम २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ। स्टार्टअप उद्यमीहरूको क्षमता अभिवृद्धि, नवीन सोचको विकास, व्यवसायिक मोडल निर्माण, मेन्टरशिप, नेटवर्किङ तथा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमको समापन तथा अन्तिम चरण...
८ असार २०८३, सोमबार २०:०४
चितवन। कृषि,वन तथा पर्यावरण मन्त्री गिता चौधरीले चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका सवालमा छलफल गरेकी छन् । रास्वपा महाधिवेशनसँगै चितवन पुगेकी मन्त्री चौधरीले भ्रमणका क्रममा जैविक विविधता संरक्षण, समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापन, वैज्ञानिक अनुसन्धान र मानव–वन्यजन्तु...
८ असार २०८३, सोमबार १९:३९
काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड Yadea ले आफ्नो बहुप्रतीक्षित Yadea Keeness लाई नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। नेपालका लागि आधिकारिक वितरक Kuzu Nepal Pvt. Ltd. मार्फत आयोजित ‘किनेस अनुभव कार्यक्रम’ले नेपाली बजारमा उच्च प्रदर्शनयुक्त विद्युतीय मोटरसाइकलको...
८ असार २०८३, सोमबार ०८:०७
एनआरएनएको लगानी,कोरियन प्रविधि र नेपाली आत्मनिर्भरताको उदाहरण बन्दै ओरा कस्मेटिक, एनआरएनए पुर्व अध्यक्ष विनोद कुँवरको औद्योगिक अभियान नेपालमै विश्वस्तरीय कस्मेटिक्स ओरा, कोरियन चाउचाउ र सोजु उत्पादन, रोजगारी, आयात प्रतिस्थापन र निर्यातको लक्ष्य काठमाडौं , गैरआवासीय नेपाली (एनआरएन) हरूको लगानी र...
७ असार २०८३, आईतवार १९:०६
काठमाडौं। गरिमा विकास बैंक लिमिटेडलाई काठमाडौंमा आयोजित १८औं कर्पोरेट बिजनेस अवार्ड एन्ड समिट २०२६ मा विकास बैंक विधातर्फ प्रतिष्ठित ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ अवार्ड प्रदान गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि माननीय हरि ढकालले बैंकका प्रमुख कार्यकारी अधिकृत माधव...
७ असार २०८३, आईतवार १५:४३
काठमाडौं। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले 18th Corporate Business Award 2026 मा ‘Corporate Life Insurance of the Year 2026’ को प्रतिष्ठित अवार्ड बाट सम्मानित भएको छ । कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित १८औँ संस्करणको ‘कर्पोरेट बिजनेस समिट एन्ड अवार्ड २०२६’ मा...
७ असार २०८३, आईतवार १५:०२
ललितपुर। सदर चिडियाखाना जावलाखेलमा बर्ड फ्लु (एच फाइभ एन वान) को संक्रमण पुष्टि भएको विषय राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई गुपचुप राखेको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साह छानबिनमा तानिएका छन् । कोषको अध्यक्ष समेत...