१५ पुष २०८२, मंगलवार १०:४४
टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले जापानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्। गैरआवासीय नेपाली संघ जापानका अनुसार, उनले जनवरी ४ तारिख टोकियोमा आयोजना हुने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने छन्। डा. शर्माले करिब...
१५ पुष २०८२, मंगलवार १०:४३
काठमाडौं। पशुपति क्षेत्रको समग्र व्यवस्थापन, संरक्षण तथा सुव्यवस्थालाई अझ प्रभावकारी र दीर्घकालीन बनाउनका लागि पौष १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री अनिलकुमार सिन्हाज्यूसँग एक महत्वपूर्ण संयुक्त छलफल सम्पन्न भएको छ। उक्त छलफलमा श्री पशुपतिनाथ अर्चना सुव्यवस्था प्रतिष्ठान तथा पशुपतिनाथ...
१३ पुष २०८२, आईतवार १५:२२
जनकपुरधाम। मधेश प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई सशक्त बनाउने उद्देश्यले जनकपुरधाममा पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) अन्तर्गत राष्ट्रिय फोटो पत्रकार समूह...
११ पुष २०८२, शुक्रबार २२:१८
Kathmandu- Nammi, a growing name in Nepal’s automotive sector, warmly welcomed children from Sahara International Nepal Children Home to its showroom as part of its ongoing Corporate Social Responsibility (CSR) initiatives. The visit was planned to create a joyful and...
११ पुष २०८२, शुक्रबार १७:४२
काठमाडौं । नागरिक लगानी कोषको पुस ३० गते ३१ औं वार्षिक साधारणसभा हुने भएको छ । उक्त सभा कोष भवन परिसरमा हुने भएको हो। साधारणसभामा कोषको आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको पाँच प्रतिशत बोनस सेयर र...
११ पुष २०८२, शुक्रबार १६:४४
काठमाडौं। नागरिक लगानी कोषका सहभागी, सेयरधनी तथा कर्मचारीहरूले अब चितवनस्थित मौलाकालिका अस्पताल प्रा.लि.बाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सेवामा बिस प्रतिशत छुट पाउने भएका छन्। नागरिक लगानी कोष र मौलाकालिका अस्पतालबीच सम्पन्न सहकार्य सम्झौताअनुसार यो सुविधा उपलब्ध गराइएको हो। सो सम्झौतामा...
९ पुष २०८२, बुधबार १६:४३
समुदायमै देखिन सक्ने जनस्वास्थ्यसम्बन्धी घटना तथा रोगहरूको समयमै पहिचान गरी तत्काल प्रतिकार्य गर्ने उद्देश्यका साथ “समुदायमा आधारित रोग निगरानी प्रणाली” को औपचारिक शुभारम्भ गरिएको छ। माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमज्यू ले एक विशेष कार्यक्रमका बीच उक्त...
९ पुष २०८२, बुधबार ०२:४६
काठमाडौं। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ। आयोगले मंगलबार लेखकको नाममा पत्र काट्दै सात दिनभित्र आयोगसमक्ष उपस्थित भई बयान दिन निर्देशन दिएको हो। आयोगका अनुसार अनुसन्धानको क्रममा आवश्यक देखिएकाले लेखकलाई...
८ पुष २०८२, मंगलवार २०:२३
काठमाडौं, नेपाली टेक्सटाइल व्यवसायमा चार दशक लामो इतिहास बोकेको धौलागिरि बिजनेस लिंक प्रा.लि.(Dhaulagiri Business Link Pvt. Ltd) ले द सोल्टी काठमाडौंमा बाटिक शोः द फ्युजन एडिसन समारोहमा आफ्नो नयाँ ‘सेट लुङ्गी’ कलेक्सन सार्वजनिक गरेको छ । यस संस्थाले विगत ४०...