२५ बैशाख २०८३, शुक्रबार १८:३३
काठमाडौं। सरकारले मध्य त्रिशूली नदी बेसिनमा चिसो पानीमा पाइने लोपोन्मुख रैथाने माछा प्रजातिको संरक्षणका लागि अनुदान सहायता स्वीकृत गरेको छ । वैशाख २२ गते बसेको मन्त्रिपरिषद् बैठकले असला, कत्ले र सहर जातका रैथाने माछा संरक्षणका लागि अनुदान सहायता कार्यक्रम स्वीकृत गरेको...
२५ बैशाख २०८३, शुक्रबार १७:०७
काठमाडौं। U.S. Embassy Nepal ले आयोजना गरेको American Film Showcase अन्तर्गतको “Smartphone Cinematography & Digital Distribution” कार्यशाला समापन भएको छ। अन्तिम दिन आयोजित ‘फाइनल शोकेस’ कार्यक्रममा सहभागीहरूले तयार पारेका छोटा डकुमेन्ट्री फिल्महरू प्रदर्शन गरिएको थियो। कार्यक्रममा सहभागीहरूले पुरस्कार विजेता फिल्म...
२५ बैशाख २०८३, शुक्रबार १६:४२
काठमाडौं। काठमाडौं जिल्ला समन्वय समितिको आयोजनामा आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तह, प्रदेश तथा संघीय सरकारअन्तर्गत सञ्चालित विकास निर्माण र कृषि प्रवर्द्धन कार्यक्रमहरूको प्रगति मूल्याङ्कन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सरकारी निकाय, कृषि विज्ञ तथा...
२५ बैशाख २०८३, शुक्रबार १५:१८
काठमाडौं । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरी विश्व वन्यजन्तु कोष (डब्लु डब्लु एफ) का राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरूङसहित प्रतिनिधि टोलीसँग भेटवार्ता गर्नुभएको छ । शुक्रबार वन मन्त्रालयमा भएको उक्त भेटवार्तामा सरकार र डब्लु...
२५ बैशाख २०८३, शुक्रबार १५:०७
काठमाडौं। कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भूमिकालाई अत्यन्त महत्वपूर्ण भन्दै विभागलाई सेवा प्रवाहमा सुधार, पारदर्शिता र प्रभावकारिता बढाउन निर्देशन दिनु भएको छ। शुक्रबार मन्त्री चौधरीले विभागको अनुगमनका क्रममा...
२५ बैशाख २०८३, शुक्रबार १३:०५
काठमाडौं । एभरेष्ट ग्रुप अफ कम्पनीजको ‘एभरेष्ट कफी बिन्स’ को सातौं आउटलेट अनामनगरमा सञ्चालनमा आएको छ । अनामनगरको सिंहदरबार पुर्बीगेटमा रहेको सातौं आउटलेटलाई शुक्रबार औपचारिक रुपमा उद्घाटन गरिएको हो । संकल्प इन्भेष्टमेन्ट प्रालिले ‘एभरेष्ट कफी बिन्स’ को पहिलो फ्रेन्चाइज लिएर...
२५ बैशाख २०८३, शुक्रबार १३:००
ललितपुर । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले ३५औँ स्थापना दिवस मनाइरहँदा कृषि अनुसन्धानको उपलब्धिसँगै बजेट अभाव, जनशक्ति कमी र संरचनागत चुनौती फेरि बहसको केन्द्र बनेको छ। ‘उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्तन’ नारासहित आयोजित कार्यक्रममा सरकारी अधिकारी,...
२५ बैशाख २०८३, शुक्रबार १२:३९
काठमाडौं । नेपालका पर्यटन व्यवसायीहरुलाई लक्षित गर्दै आठौं चिनियाँ भाषा कक्षाहरु आगामी सोमबारदेखि सञ्चालन हुने भएको छ । नेपाल पर्यटन बोर्डको सभाहलमा शुक्रबार पत्रकार सम्मेलन तथा चिनयाँ भाषा कक्षाको उद्घाटन समारोहमार्फत् नेपाल–चीनबीच पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने र...
२५ बैशाख २०८३, शुक्रबार ११:३०
काठमाडौं । सुनिता निम्हाफुके नेपाल उद्योग वाणिज्य महासङ्घ (FNCCI) को कार्यकारिणी सदस्यमा निर्वाचित भई आज पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहणपछि उहाँले कृषि र उद्योगबीचको बलियो सहकार्यमार्फत उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा आर्थिक समृद्धिमा निजी क्षेत्रले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने...