Ek-New

ता ल्हो २८६२ औँ सोनाम ल्होछारको अवसरमा फोनिज काठमाडाैंद्वारा शुभकामना व्यक्त

५ माघ २०८२, सोमबार १५:५१

काठमाडौं । ता ल्हो (घोडा वर्ग) २८६२ औँ सोनाम ल्होछारको पावन अवसरमा नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज), काठमाडौंले सम्पूर्ण ल्होछारप्रेमी आदिवासी जनजाति समुदायमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ। फोनिज काठमाडौंले जारी गरेको शुभकामना सन्देशमा सोनाम ल्होछार आदिवासी जनजाति समुदायको...

आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पो सम्पन्न :

४ माघ २०८२, आईतवार २२:३३

चितवन । चितवन प्रर्दशनी केन्द्रमा संचालित तीनदिने आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो सम्पन्न भएको छ । माघ २ देखि माघ ४ गतेसम्म सञ्चालित एक्स्पोमा ३१ हजार बढी अवलोकनकर्ताले अवलोकन गरेका छन । नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फुचुरेक्स ट्रेड फेयर एण्ड...

लगानीकर्ताका लागि अवसर: नेपाल लाइफ समृद्धि लगानी योजना बिक्रीमा

४ माघ २०८२, आईतवार २२:२२

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोष प्रवद्र्घक रहेको र नेपाल लाइफ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको “नेपाल लाइफ समृद्धि लगानी योजना (Nepal Life Samriddhi Lagani Yojana)” नामक सामूहिक लगानी कोषले आफ्‌ना इकाईहरु...

काठमाडौं महानगरपालिकाका प्रमुख शाहको राजीनामा

४ माघ २०८२, आईतवार २२:०३

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिनुभएको छ । उपप्रमुख समक्ष उहाँले २०८२ माघ ४ गतेबाट लागू हुने गरी राजीनामा पेश गर्नुभएको हो । स्वेच्छाले राजीनामा दिएको उल्लेख गर्दै प्रमुख शाहले पत्रमा पदमा रहँदा आफूले महानगरपालिका...

राससका ज्यालादारी र करार सेवाका कर्मचारी सामाजिक सुरक्षा योजनामा समेटिए

४ माघ २०८२, आईतवार २१:५३

काठमाडौँ,  राष्ट्रिय समाचार समिति (रासस) मा अस्थायी, करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले राससका ती कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्धतासम्बन्धी परिचयपत्र...

गर्भनरको उपस्थितिमा नबिल बैंक अध्यक्ष चौधरीको शपथ

४ माघ २०८२, आईतवार २१:०९

काठमाडौं- नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकमा आज आयोजित एक कार्यक्रममा बैंकका नवनियुक्त अध्यक्ष चौधरीले शपथ लिएका हुन्...

प्रसाईँ नेतृत्वको महाभियानसँग सरकार सहमत

३ माघ २०८२, शनिबार २१:१२

काठमाडौं। सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियान, नेपालबीच सहमति भएको छ। सिंहदरबारमा आज सम्पन्न वार्तापछि महाभियानले अघि सारेका २७ बुँदे मागमा दुवै पक्षबीच सहमति जुटेको हो। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको वार्तामा सरकारका तर्फबाट सञ्चार तथा...

आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पो आजबाट शुरु, वागमती प्रदेशका कृषि मन्त्रीद्धारा उद्धघाटन

३ माघ २०८२, शनिबार ०९:३४

चितवन । कृषि तथा पशुपन्छी मन्त्रालय वागमती प्रदेशका मन्त्री मदुसुदन पौडेलले कृषिजन्य व्यवसायिक उत्पादनको लागि विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्ने बताउनु भएको छ। चितवन प्रर्दशनी केन्द्रमा आजबाट शुरु भएको आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पोको उद्धघाटन गर्ने क्रममा...

‘काँग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँ’ : सभापति थापा

३ माघ २०८२, शनिबार ०८:४२

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन् । नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि आज केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै विगतका तिक्ततालाई बिर्सेर पार्टीलाई आगामी दिनमा...