२६ असार २०८३, शुक्रबार २१:५८
काठमाडौं, नेपाल राष्ट्र बैंकले बजारमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले शुक्रबार जारी गरेको सूचनाअनुसार १९ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न बोलकबोल...
२६ असार २०८३, शुक्रबार ०७:२६
काठमाडौं, राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं जिल्लाको बागमती किनार लगायत विभिन्न स्थानबाट हटाइएका सुकुम्बासीहरूको मानव अधिकार संरक्षण गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ। आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार सरकारले २०८३ वैशाख १२ गतेदेखि विभिन्न स्थानमा बसोबास गर्दै आएका सुकुम्बासीहरूको घर–टहरा...
२६ असार २०८३, शुक्रबार ०२:३८
नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र प्राविधिक नवप्रवर्तन (Tech Innovation) को लहर तीव्र गतिमा अघि बढिरहेको छ। नवप्रवर्तनकारी सोच भएका युवा उद्यमीहरूलाई विश्वव्यापी मञ्चसँग जोड्न र नेपालमा एउटा बलियो स्टार्टअप इकोसिस्टम (Startup Ecosystem) निर्माण गर्न ऐतिहासिक पहल सुरु भएको...
२४ असार २०८३, बुधबार २१:३५
“किसानको खेतसम्म सिँचाइ मात्र होइन, उत्पादनदेखि बजारीकरणसम्मको एकीकृत प्रणाली निर्माणमा सरकारको जोड: ३ प्रदेश र ५ जिल्लाको स्थलगत भ्रमणबाट प्राप्त सुझावलाई आधार बनाउँदै सिँचाइदेखि उत्पादन र बजारीकरणसम्मको एकीकृत कार्ययोजनामा जोड” काठमाडौं । सिँचाइ र कृषि कार्यक्रमबीच नीतिगत तथा कार्यान्वयन तहमा...
२४ असार २०८३, बुधबार ०३:१३
कालभैरब स्पोट्स एकेडेमीको आयोजनामा भैँसीपाटी आवासस्थित कम्ब्याट फिटनेसमा सम्पन्न कालभैरब उसु सान्डा प्रो च्याम्पियनसिप–२०८३सम्पन्न भएको छ । विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि ब्यन्जनकार, सल्लाहकार राजु सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा ६ वटा साण्डा प्रो इभेन्ट...
२४ असार २०८३, बुधबार ०३:०५
आयोजक केडिया ग्रुपले नेपाल भलिबल लिग (एनभीएल) को आधिकारिक टिकेटिङ पार्टनरका रुपमा आईएमइ खल्ती लिमिटेडलाई अनुबन्ध गरेको छ । नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्याय र खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरे...
२३ असार २०८३, मंगलवार १२:२९
काठमाडौं। सरकारले पशुपति क्षेत्र विकास कोषको सञ्चालक समितिमा एक कोषाध्यक्षसहित ६ जना सदस्य नियुक्त गरेको छ। नवनियुक्त पदाधिकारीहरूमा मिनाकुमारी श्रेष्ठ कोषाध्यक्ष तथा गंगासागर बानियाँ, रूप शाही बास्तोला, सङ्गीताकुमारी राम, केदारमान भण्डारी र राम सोवित नायक परिषद् सदस्यमा नियुक्त भएका छन्। नवनियुक्त...
२३ असार २०८३, मंगलवार ०९:११
काठमाडौँ, कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को सफ्टवेयर तथा सेवा समितिको आयोजना तथा प्रेसिडेन्सियल कलेजको सहयोगमा “केन्द्रीकृत सफ्टवेयर विकास कि खुला बजार? नेपाली प्रविधि र रोजगारीको भविष्य” विषयक वृहत् नीतिगत अन्तरक्रिया कार्यक्रम काठमाडौँको थापागाउँस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा सम्पन्न भएको...
२३ असार २०८३, मंगलवार ०२:४३
काठमाडौं। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको घरजग्गा कारोबार प्रतिवेदन ले दुई वर्षदेखि सुस्त रहेको रियल इस्टेट बजारमा पुनः सुधारको संकेत देखाएको छ। कारोबार संख्या, कारोबार रकम, क्षेत्रफल, राजस्व र पूँजीगत लाभकर सबै सूचक बढेका छन्।...