Ek-New

बीमा बजार सुधार र आगामी रणनीतिबारे विराटनगरमा ‘राउन्ड टेबल’ छलफल

२३ असार २०८३, मंगलवार ०२:३६

विराटनगर। नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा बजारको सुधार, सेवाको गुणस्तर अभिवृद्धि तथा आगामी आर्थिक वर्षका रणनीतिबारे विराटनगरमा जीवन, निर्जीवन, लघु जीवन तथा लघु निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुखहरूबीच ‘राउन्ड टेबल’ छलफल आज सम्पन्न भएको छ। कार्यक्रममा नेपाल...

सीएनआई युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ)द्वारा नेपालको अटोमोटिभ उद्योगको अवस्थाबारे उच्चस्तरीय सीईओ फोरम सम्पन्न

२३ असार २०८३, मंगलवार ०२:२३

काठमाडौं,  नेपाल उद्योग परिसंघ ९सीएनआई० को युवा संगठन सीएनआई युवा उद्यमी मञ्च ९सीएनआईवाइईएफ० ले सीइओ फोरमस् इन्जिनभन्दा परे, नेपालको अटोमोबाइल उद्योगको कथा (CEO’s Forum: Beyond the Engine: The Story of Nepal’s Automotive Industry)विषयक एक उच्चस्तरीय अन्तर्क्रिया सम्पन्न गरेको छ। कार्यक्रममा...

बैंक सञ्चालकसँग राष्ट्र बैंकको संवाद: मौद्रिक नीतिअघि विश्वासको खोजी कि दबाब व्यवस्थापन?

२२ असार २०८३, सोमबार २३:०८

काठमाडौं  नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेका बेला वाणिज्य बैंकका सञ्चालकहरूसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सामान्य छलफलभन्दा बढी अर्थपूर्ण रूपमा हेरिएको छ। बैंकिङ क्षेत्र तरलता, कमजोर कर्जा विस्तार, बढ्दो निष्क्रिय कर्जा (NPL) र नाफामा आएको दबाबसँग...

५५ भन्दा बढी ब्रान्ड, ४० नयाँ मोडल सार्वजनिक हुँदै, ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ साउन २६ देखि

२२ असार २०८३, सोमबार २२:३५

काठमाडौं। नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ (NAIMA) ले दोस्रो संस्करणको ‘NAIMA Nepal Mobility Expo 2026’ आगामी साउन २६ देखि ३१ गते (अगस्ट ११–१६, २०२६) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने घोषणा गरेको छ। सोमबार द सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत एक्स्पोका...

नेप्से सीईओको राजीनामा: नेतृत्व परिवर्तनले पुँजी बजार सुधारको बहस फेरि सतहमा

२२ असार २०८३, सोमबार २२:२६

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामढि चापागाईंले पदबाट राजीनामा दिएपछि नेपालको पुँजी बजार फेरि नेतृत्व र सुधारको बहसको केन्द्रमा पुगेको छ। उनले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष बुझाएको राजीनामा सोही दिन स्वीकृत भएको हो। राजीनामामा...

एडीबी अध्यक्षको नेपाल भ्रमण: नयाँ सरकारको आर्थिक कूटनीतिमा पहिलो अन्तर्राष्ट्रिय परीक्षण

२२ असार २०८३, सोमबार २२:२०

काठमाडौं। एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाको दुईदिने नेपाल भ्रमणलाई केवल औपचारिक शिष्टाचार भ्रमणका रूपमा मात्र हेरिएको छैन। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारसँग हुने उनको भेटलाई नेपालको विकास साझेदारी, पूर्वाधार लगानी र आर्थिक कूटनीतिको दिशाबारे पहिलो अन्तर्राष्ट्रिय संकेतका...

साना किसान विकास लघुवित्तको २५औँ वार्षिकोत्सव सम्पन्न, ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा योगदान बढाउने प्रतिबद्धता

२२ असार २०८३, सोमबार १९:००

काठमाडौँ। साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष खेमबहादुर पाठकको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय याेजना अायाेगका उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक गुणाकर भट्ट प्रमुख अतिथिका रूपमा...

एचपि प्रेजेन्ट्स नाडा अटो शो २०२६को स्टलका लागि गोलाप्रथा सम्पन्न

२२ असार २०८३, सोमबार १८:४६

काठमाण्डौं। नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा आउँदो २०८३ भाद्र ९ देखि १४ गते सम्म सवारी साधन, पार्टपुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरुको एक मात्र भव्य प्रदर्शनीको १८औं संस्करण “एचपि प्रेजेन्ट्स नाडा अटो शो २०२६”आयोजना गरिने भएको छ। उक्त...

पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल

२२ असार २०८३, सोमबार ०६:०३

काठमाडौं। पूर्वी नेपालको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले महिला पर्यटन व्यवसायी सञ्जालले कोशी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यमा प्रवर्द्धनात्मक भ्रमण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ। नेपाल पर्यटन बोर्डको सहकार्यमा सञ्चालित उक्त अभियानअन्तर्गत पर्यटन क्षेत्रमा सक्रिय महिला...

ताजा समाचार