२९ बैशाख २०८२, सोमबार ११:१५
काठमाडौँ। एभरेष्ट ग्यालरीले टिमले निर्माण गरेको अत्यन्तै प्रेमिल म्युजिक भिडियो ” तिमि मेरो प्राण हौ ” सार्वजनिक भएको छ । कोशी प्रदेशका इलाम तथा अर्जुनधारा नगरपालिका झापा आसपासका सुन्दर पर्यटकिय स्थानहरुमा छायांकन गरिएको उक्त म्युजिक भिडियो निकै उत्कृष्ट बनेको छ...
२५ बैशाख २०८२, बिहीबार ०५:५२
लोकप्रिय गायक तथा भ्वाईस अफ नेपालका जज खेम सेन्चुरीले चलचित्रमा समेत काम गर्ने भएका छन् । ब्लकबस्टर सिनेमा “पूर्ण बहादुरको सारङ्गी” का लेखक तथा निर्देशक सरोज पौडेलले आफ्नो निर्माणाधिन चलचित्र कोशेढुङ्गामा खेम सेन्चुरीले संगीत गरेको एउटा गीत रहने बताएका छन्...
१९ बैशाख २०८२, शुक्रबार ०५:५८
काठमाडौं । प्रविधिको अनियन्त्रित प्रयोग, मोबाइल लत र बालबालिकाको मनोवैज्ञानिक अवस्थालाई कलात्मक ढंगले प्रस्तुत गर्ने नेपाली चलचित्र ‘ झिल्को द स्पार्क ’ आजदेखि देशभर प्रदर्शनमा आएको छ। बालमनोविज्ञान, पारिवारिक सम्बन्ध र सामाजिक संवेदनशीलता जस्ता विषयमा केन्द्रित यो चलचित्रले अभिभावक, शिक्षक...
१२ बैशाख २०८२, शुक्रबार १७:२८
काठमाडौं । नृत्यलाई शैक्षिक, सांस्कृतिक तथा व्यावसायिक पक्षका रूपमा स्थापित गर्ने उद्देश्यसहित वज्रयोगिनी डान्स एण्ड म्युजिक एकेडेमी, नारायणचोक, कपन-१०, काठमाडौंले मनास्लु वर्ल्ड कलेजको मुख्य प्रायोजनमा तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा “SEE Dance Championship 2025 Season-6” तथा “कोरियोग्राफर सम्मान...
७ बैशाख २०८२, आईतवार १२:४३
काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट गर्नुभएको छ । विश्वभर रहेका नेपाली मूलका कलाकारमध्येबाट २३ मुलुकका छानिएका कालाकारसँग प्रधानमन्त्री ओलीले उहाँहरुको प्रतिभा र नेपालीपनको एकत्वको भावनाको...
६ बैशाख २०८२, शनिबार १९:२६
धुन्चे (रसुवा) । ‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव–२०८२’ मा प्रेमकुमार श्रेष्ठ निर्मित चलचित्र अञ्जिलाले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । गोसाईंकुण्ड गाउँपालिका धुन्चे, रसुवामा शनिवार
१७ चैत्र २०८१, आईतवार १०:४३
काठमाडौं। रानाभाट/भाट समाज नेपाल काठमाडौं जिल्ला कार्य समितिको आयोजनामा छैठौँ काठमाडौं जिल्ला अधिवेशन हुने भएको छ । नववर्ष २०८२ को शुभकामना आदानप्रदान, समाजद्दारा तयार पारिएको २०८२को भित्तेपात्रो विमोचन लगायत विविध कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रम राजधानी काठमाडौंको बालाजुस्थित गोरखा...
१४ चैत्र २०८१, बिहीबार ११:००
काठमाडौं। यतिबेला नेपाल राष्ट्र बैंक लिमिटेडका उप-निर्देशक सार्थक कार्कीको उपन्यास ‘ इजाजतपत्र ’ दिनानुदिन पाठकहरूको रोजाइमा पर्नेक्रम बढ्दो छ। केही समय अगाडि थुप्रैडटकममा सर्वाधिक बिक्री हुने २ सय ५० वटा पुस्तकहरूमा समावेश कार्कीको उपन्यासले सोहीक्रमलाई बढवा दिँदै १२ औँ स्थानमा...
११ चैत्र २०८१, सोमबार १८:३८
काठमाडौं । हिमाल सागर र वेनिशा पौडेलको आवाजमा ‘ राधा कृष्ण ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस्तै, उक्त गीतमा सन्तोष दाहालको शब्द रहेको छ, भने विशाल निरौलाको संगीत / एरेन्ज तथा मिक्सिङ रहेको छ । उक्त गीतको...