२२ जेष्ठ २०८२, बिहीबार १०:२२
कतारमा बसोबास गर्ने दक्षिण एसियाली समुदायका लागि यो वर्षको ईद अल अधा विशेष बनाउँदै रामी प्रडक्सन इन्टरनेशनलले एक भव्य सांगीतिक कार्यक्रम “म्यूजिकल हंगामा २०२५” आयोजना गर्न लागेको छ। यो कार्यक्रम ६ जुन २०२५, शुक्रबार, अर्थात् ईदको पहिलो दिन एसियन टाउन...
१७ जेष्ठ २०८२, शनिबार ०३:५९
हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहितको हल्का देखि मध्यम पानी परिरहेको छ । पछिल्लो १२ घण्टामा कोशी प्रदेशका केही स्थानहरूमा धेरै भारी देखि अति भारी...
१५ जेष्ठ २०८२, बिहीबार ०५:२१
कतार। “तन, मन, वचन र कर्मले सेवा गरौ” भन्ने मूलनाराको साथ २००३ मा स्थापनाभएको गोरखा सेवा समाज कतार ले १३ तेह्रौँ महाधिवेशन २०२५ गर्ने भएको छ। यही आउँदो शुक्रबार मे ३० तारिख २०२५ का दिन कतारमा रहेको वेलफेयर रेष्टुरेन्टको सभाहल...
११ जेष्ठ २०८२, आईतवार १४:५१
काठमाडौं। प्रगतिशिल साहित्यकार कल्पना रिजालद्वारा लिखित नयाँ कृति ‘डाँफे’ को लोकापर्ण गरिएको छ। पूर्वी दर्शन, प्रकृति र राष्ट्रियताका विविध पक्ष समेटेर लेखिएको सो कृतिलाई एक समारोहबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राजधानी काठमाडौंमा लोकापर्ण गरेका छन्। लोकापर्ण समारोहलाई सम्बोधन...
१० जेष्ठ २०८२, शनिबार २०:५१
काठमाडौं । नाडा (अटोमोबाइल्स एशोसिएशन अफ नेपाल)ले मौद्रिक नीतिसँग सम्बन्धित अटोमोबाइल क्षेत्रका समस्याहरुको नीतिगत सुधारका लागि नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर समक्ष पाँच बुँदे सुझाव प्रस्तुत गरेको छ । अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका नवनियुक्त...
९ जेष्ठ २०८२, शुक्रबार ०७:२४
काठमाडौं- चलचित्र ‘के घर के डेरा : घर नं २’को ट्रेलर ट्रेन्डिङमा आएको छ । ट्रेलर युट्युब ट्रेन्डिङको मुभी सेक्सनको ५ नम्बर ट्रेन्डिङमा छ । सिनेमा रिलिजसँगै ट्रेलर ट्रेन्डिङमा आइपुगेको हो । शुक्रबार रिलिज भएको चलचित्र सकारात्मक वर्ड अफ माउथ...
८ जेष्ठ २०८२, बिहीबार ११:०६
काठमाडौं । आहा फिल्मस प्रा.लि. को निर्माणमा ‘ भगाउछु कान्छिलाई ’ सार्वजनिक भएको छ । उक्त गीतमा रमेश भुसाल, सुर्य दर्नाल, भगवती सुनार र सीता शर्माको आवाज रहेको छ। उक्त गीतमा रमेश भुसालको लय / संगीत रहेको छ, भने रमेश...
१ जेष्ठ २०८२, बिहीबार १८:१४
काठमाडौँ । निर्देशक दिपेन्द्र के खनालको नयाँ सामाजिक सिनेमा ‘के घर के डेराः घर नम्बर २’ आजदेखि देशभर प्रदर्शनमा आएको छ। शहरी गरिबी, डेरावालाको संघर्ष, घरबेटी–डेरावालाबिचको सम्बन्ध र आम नागरिकको जीवनकथा बोकेको यो चलचित्रले सामाजिक यथार्थलाई सजीव ढंगले उजागर गर्न...
३१ बैशाख २०८२, बुधबार १९:२०
काठमाडौं। नेपालकै भजन इतिहासमा पहिलोपटक उच्च सरकारी अधिकृतको स्वरमा तयार गरिएको धार्मिक भजन ‘जय श्रीराम’ शुक्रबार पोखरास्थित गण्डकी कोटिहोममा एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। भजनको सार्वजनिक समारोहमा बालयोगेश्वर विजय कृष्णमुर्ति महाराजको पवित्र हस्तबाट विमोचन गरिएको हो। टोखा नगरपालिकाका प्रमुख...