Entertainment

कवि तथा गजलकार सुदिम्न दाहालको ‘ साहित्य शैली ’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

३ चैत्र २०८१, आईतवार १६:२५

काठमाडौं। कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति ‘साहित्य शैली’ कविता तथा गजल सङ्ग्रह सार्वजनिक भएको छ। काठमाडौंको कीर्तिपुरमा आयोजित कार्यक्रममा काठामाडौं क्षेत्र नम्बर १०, प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार के.सी., वरिष्ठ साहित्यकार एवं समालोचक प्रा.डा. कृष्णहरि बराल र नेपाल...

संस्कार समाज नेपालको सातौं वार्षिकोत्सव सम्पन्न

२ चैत्र २०८१, शनिबार १२:२५

काठमाडौं । संस्कार समाज नेपालको सातौं वार्षिकोत्सव कार्यक्रम शनिबार काठमाडौंको सामाखुशीस्थित साम्बा रेष्टुरेन्टमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा काठमाडौं महानगरपालिका–२६ का वडा सदस्य प्रवेश श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो। समाजका अध्यक्ष पशुपति गुरूङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उदाहरणीय व्यवसायी तथा...

मधानी महोत्सवले मौलापुरमा १० करोड भन्दा बढीको आर्थिक कारोबार : नगरपालिका

२२ फाल्गुन २०८१, बिहीबार ०६:५९

रौतहट। मधानी महायज्ञको खर्च विवरण सार्वजनिक गरिएको छ। मधानी महायज्ञमा ६६ लाख २३ हजार तीन सय खर्च हुँदा १० करोड भन्दा बढीको आर्थिक कारोबार भएको नगरपालिकाले जनाएको छ। बिहीबार मौलापुरमा मधानी महायज्ञको खर्च सार्वजनिक गर्दै नगरपालिकाले महायज्ञ शान्तिपुर्णरुपमा सम्पन्न भएको...

‘छोरो गयो परदेश’ गित सार्वजनिक

१६ फाल्गुन २०८१, शुक्रबार १७:०५

काठमाडौं। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच गीत ‘छोरो गयो परदेश’ को गीत तथा भिडियोको सार्वजनिक गरिएको हो। वैदेशिक रोजगार बोर्डका निर्देशक टिकाराम ढकालले रचना एवं निर्माण गरेको गीत ‘छोरो गयो परदेश’ को गीत तथा म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । कार्यक्रममा...

कुम्भमेलाका भाईरल गर्ल मोनालिसा पतौराधाम स्थित महादेव मन्दिरमा गरिन दर्शन

१४ फाल्गुन २०८१, बुधबार १०:५५

मधानी महोत्सव : रौतहट। रौतहटको मौलापुर नगरपालिका पतौराधाम स्थित शिवमन्दिरमा नेपाल र भारतका चर्चित कलाकारले दर्शन गरेका छन् । मधानी महोत्सवमा सहभागि हुन परौराधाम पुगेका ति कलाकारले महाशिवरात्रीको अवसरमा आज शिव मन्दिरमा दर्शन गरेका हुन्। भोजपुरी सिने जगतका लेखक, निर्माता तथा...

ताप्लेजुङमा अनिश्चितकालीन निषेधाज्ञा जारी

११ फाल्गुन २०८१, आईतवार ०५:३५

काठमाडौँ– ताप्लेजुङमा ‘नो केबलकार समूह’को आन्दोलन चर्किँदै गएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आइतबार बिहान ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि फुङलिङ बजार र काफ्लेपाटी क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन्। निषेधित क्षेत्रमा...

महाकुम्भका मोनालिसा सहित नेपाल र भारतका चर्चित कलाकार मधानी महायज्ञमा आउँदै

१ फाल्गुन २०८१, बिहीबार ०३:२९

रौतहट। रौतहटको मौलापुर नगरपालिका पतौरामा हुने मधानी महायज्ञ आउँदो ११ फागुनदेखी सुरु हुदैछ। यस बर्ष हुने मधानी महायज्ञमा नेपाल र भारतका चर्चित कलाकारहरु आउदैछन्। मौलापुर नगरपालिकाले मधानी महायज्ञमा नेपाल र भारतका चर्चिक कलाकारहरु आउँने जनाएको छ। मौलापुरका मेयर रिनाकुमारी साहले...

“याद आएर हिजो” गीत V-Series युट्युब च्यानल मार्फत् सार्वजनिक

२८ माघ २०८१, सोमबार १५:४५

काठमाडौं – अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा आज एक भव्य समारोहबीच “याद आएर हिजो” गीत सार्वजनिक गरिएको छ। V-Series युट्युब च्यानलमार्फत रिलिज गरिएको यो गीत प्रेम, विछोड, र सम्झनाको भावनालाई दर्शाउने एक मनछुने प्रस्तुति हो। गीत विवरण: स्वर: हिमाल सागर र शान्ती...

सैफ अली खानमाथि छुरा प्रहार

१५ माघ २०८१, मंगलवार १८:३१

भारतीय कलाकार सैफ अली खानमाथि उनकै घरमा छिरेर एक सन्दिग्धले छुरा प्रहार गरेका छन्। गएराति साढे २ बजे मुम्बईको बान्द्रास्थित सैफ अली खानको घरमै प्रवेश गरेका एक सन्दिग्धले खानमाथि छुरा प्रहार गरी भागेका थिए। भारतीय अखबार हिन्दुस्तान टाइम्सका अनुसार सैफलाई...