२० जेष्ठ २०८२, मंगलवार १८:००
काठमाडौं । विश्व बैंकका कार्यकारी निर्देशकहरूको बोर्डले २०८२ जेठ १६ गते नेपालका लागि आगामी ७ वर्षका लागि तयार पारिएको नयाँ कन्ट्री पार्टनरशिप फ्रेमवर्क (सीपीएफ) छलफलमा ल्याएको छ। उक्त ढाँचाले रोजगारी सिर्जना र जलवायु परिवर्तनसँग सम्बन्धित प्राकृतिक विपद्हरूको सामना गर्न क्षमतावृद्धिमा...
१६ जेष्ठ २०८२, शुक्रबार १९:४०
राजु लामा (दोहा – कतार ) – तन, मन, वचन र कर्मले सेवा गरौ” भन्ने मूलनाराको साथ २००३ मा स्थापना भएको गोरखा सेवा समाज कतार ले १३ तेह्रौँ महाधिवेशन २०२५ भब्यताका साथ सम्पन्न भएको छ। हिजो शुक्रबार मे ३० तारिख...
१६ जेष्ठ २०८२, शुक्रबार १३:०९
नेपाल सरकारको वैदेशिक रोजगार नीतिअनुसार, घरेलु कामदार (हाउसमेड)को रूपमा नेपाली महिलाहरूलाई कुवेत, साउदी, ओमानजस्ता देशहरूमा पठाउन पूर्णतः प्रतिबन्ध लगाइएको छ। वैदेशिक रोजगार विभागले घरायसी श्रमलाई उच्च जोखिमयुक्त रोजगारीको रूपमा वर्गीकरण गर्दै २०७४ सालदेखि नै स्पष्ट नीति लागू गरेको हो ।...
११ जेष्ठ २०८२, आईतवार १७:१५
ललितपुर, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारीका सम्भावनालाई व्यवस्थापन गर्दै फाइदा उठाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आज यहाँ भएको आन्तरिक रोजगार प्रवर्द्धन तथा वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूको...
११ जेष्ठ २०८२, आईतवार १४:३५
काठमाडौं – वैदेशिक रोजगार विभागले कुनै पनि व्यक्ति वा संस्थाले गैरकानुनी तवरले वैदेशिक रोजगारीमा पठाउने र पठाउन सहजीकरण गर्ने कार्य नगर्न सुसूचित गरेको छ । विभागले सूचना जारी गर्दै कानुनविपरीत कुनै व्यक्ति वा संस्थाले वैदेशिक रोजगारमा पठाउन वा पठाउनका लागि...
९ जेष्ठ २०८२, शुक्रबार २३:३०
काठमाडौँँ। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा पनि सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको छ । जसअनुसार सरकारले सबै उद्योग प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा सूचिकरण अनिवार्य गरेको छ । सरकारले २०७६ सालमा ल्याएको समाजिक सुरक्षा कोषमा हालसम्म उद्योग प्रतिष्ठानलाई...
९ जेष्ठ २०८२, शुक्रबार १७:१५
काठमाडौं। वैदेशिक रोजगारीमा जानेहरुको संख्या दैनिक जसो बढीरहेको छ। वार्षिक करिब ८ लाख युवाहरु औपचारिक रुपमै श्रम स्वीकृति लिएर बाहिरिरहेकोमा अनौपचारिक च्यानलबाट जानेहरुको संख्या पनि उस्तै छ। आर्थिक वर्ष २०८०/८१ मा श्रम स्वीकृति श्रम तथा रोजगार विभागका अनुसार पछिल्लो आर्थिक...
२ जेष्ठ २०८२, शुक्रबार १८:००
संघका सिइओ राजेन्द्र कुमार राउतले लामो समयदेखि रसियामा श्रम स्वीकृति बन्द अवस्थामा रहेको भन्दै तत्काल त्यसलाई खुला गर्न मन्त्री समक्ष अनुरोध गर्नुभयो । जवाफमा मन्त्री भण्डारीले रुसका लागि छिट्टै श्रम स्वीकृति खुलाउन आफू सकारात्मक रहेकोले कहाँ के भएर रोकिरहेको हो...
२ जेष्ठ २०८२, शुक्रबार १७:५८
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत् सिंह भण्डारीले हङकङले सन् २००५ देखि रोक लगाएको वर्किङ र घरेलु कामदार भिसा पुनः खुलाउन सरकारी स्तरबाटै कुटनीतिक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सिंहदरबारस्थित मन्त्रालयमा गैरआवासीय नेपाली संघकी महिला सचिव राधिका (टीका)...