Insurance

प्रभु महालक्ष्मी लाइफको विजनेश एक्सिलेन्स समिट २०८१ सम्पन्न

२२ श्रावण २०८१, मंगलवार ०८:५१

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले विजनेश एक्सिलेन्स समिट २०८१ सम्पन्न गरेको छ। कम्पनीले देशैभरि फैलिएका शाखाका शाखा प्रमुखहरु र उच्च व्यवस्थापकहरुको उपस्थितीमा विजनेश एक्सिलेन्स समिट २०८१ भव्यताका साथ सु सम्पन्न गरेको हो । कार्यक्रम साउन १८ गतेबाट साउन २०...

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नायव प्रमूख कार्यकारी अधिकृतमा अञ्जु श्रेष्ठ

१४ असार २०८१, बिहीबार १८:२४

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको संचालक समितीको निर्णयले २०८१ आषाढ १३ देखि लागू हुने गरी श्रीमती अञ्जु श्रेष्ठले अर्को व्यवस्था नभए सम्मको लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नुहुने जानकारी गराएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको संचालक समिती र बिजय बहादुर शाहबीच...

सानिमा रिलायन्स लाइफले घातक रोग बापत ५० लाख रुपैयाँ भुक्तानी

१४ जेष्ठ २०८१, सोमबार १९:२७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले घातक बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले बीमित संजय कोजुको कार्यालय धुलिखेल नगरपालिका ६ मा नै पुगेर ५० लाख रुपैयाँको चेक कम्पनीको बरिष्ठ एजेन्सी म्यानेजर सिओटी एनबि गुरुङ मार्फत हस्तान्तरण गरेको हो। कार्यक्रममा...

आइएमई लाइफद्वारा २५० जना अभिकर्तालाई क्षमता अभिवृद्धि तालिम प्रदान

११ जेष्ठ २०८१, शुक्रबार २१:१४

काठमाडौं । आइएमइ लाइफ इन्स्योरेन्सले चितवनमा आफ्ना अभिकर्ताहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ। कम्पनीले बिहिबार चितवन र नवलपरासि क्षेत्रका एजेन्सी म्यानेजर र अभिकर्ताहरु सहित दुई सय ५० जनाभन्दा बढीको सहभागीतामा उक्त तालिम प्रदान गरेको हो ।...

सानिमा रिलायन्स लाईफको जेठ १ देखि पुनर्जागरण अभियान शुरु

१ जेष्ठ २०८१, मंगलवार १९:३०

काठमाडौं। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान जेठ १ गते देखी शुरु गरेको छ। उक्त पुनर्जागरण अभियान जेठ १ गते देखी २५ गते सम्म लागू हुनेछ। पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधि...

व्यवसाय दोब्बरले वृद्धि हुँदा सानिमा रिलायन्सको जीवनबीमा कोष साढे १३ अर्ब माथि

२९ बैशाख २०८१, शनिबार १५:५४

सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०÷८१ को तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको शेयर पूँजी चार अर्ब अठार करोड रहेको छ। चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्ममा गत आर्थिक वर्षको तुलनामा...

प्रभु महालक्ष्मी लाइफको एक दिने लिडर्स पुनर्ताजगी तथा क्षमता विकास तालिम सम्पन्न

२० चैत्र २०८०, मंगलवार २१:४०

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स इटहरी शाखाले एक दिने लिडर्स पुनर्ताजगी तथा क्षमता विकास तालिम सम्पन्न गरेको छ ।  शाखामा आबद्ध रही कम्पनीले तोकेको व्यावसायिक लक्ष्य हासिल गरेका उत्कृष्ट अभिकर्तालाई व्यवसाय वृद्धि गर्न के–कस्ता रणनीति आवश्यक पर्छन् भन्ने विषयमा प्रशिक्षण...

सानिमा रिलायन्स लाईफको प्रथम वार्षिकोत्सव

१० चैत्र २०८०, शनिबार १९:०२

साबिकका सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर  आजको दिन बनेको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव मनाएको छ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको उच्च पदाधिकारीहरू लगायतका सहभागितामा विभिन्न संदेश मूलक प्लेकार्ड सहित प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।  उक्त कार्यक्रम कम्पनीको...

नेपाल लाइफ इन्स्योरेन्सले नयाँ सालको क्यालेन्डर सार्वजनिक

१ चैत्र २०८०, बिहीबार १७:५९

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । आज चैत्र १ गते कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले क्यालेन्डर अनावरण गरेका हुन् ।...