२४ भाद्र २०८३, बुधबार ००:४८
काठमाडौं। रसुवा जिल्लाको नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राष्ट्रिय बीमा कम्पनी लिमिटेडले पच्चीस लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण...
२३ भाद्र २०८३, मंगलवार १९:३४
काठमाडौं । सरकारले बाढी तथा अन्य विपद्बाट प्रभावित उद्योग, व्यापार र व्यवसायलाई शीघ्र पुनःसञ्चालनमा ल्याउने उद्देश्यसहित बीमा दाबी प्रक्रियामा विशेष सहजीकरण गर्ने भएको छ। प्रभावित व्यवसायीले अब प्रारम्भिक क्षति मूल्यांकनकै आधारमा बढीमा ५० प्रतिशतसम्म अग्रिम बीमा दाबी भुक्तानी प्राप्त गर्न...
१२ भाद्र २०८३, शुक्रबार १३:२३
काठमाडौं। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख आर्थिक सहयोग प्रदान गरेको...
८ भाद्र २०८३, सोमबार ०३:३०
कोशी। ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ कार्यक्रममा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले बीमा व्यवसायको विस्तारसँगै बीमितको हित, जोखिम व्यवस्थापन र व्यावसायिक आचरणलाई प्राथमिकता दिन बीमा अभिकर्ताहरूलाई आग्रह गर्नुभयो। महर्जनले अभिकर्ताले ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको...
२ भाद्र २०८३, मंगलवार ११:३६
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले’क्लब अचिभर्स इभेन्ट २०८३’ भव्यताका साथ सम्पन्न गरेको छ। ललितपुरस्थित पाँचतारेहोटल रोयल टुलिप काठमाडौँमा आयोजित उक्त समारोह देशभरका शाखा तथा उपशाखा कार्यालयहरूमा आबद्ध भई ‘क्लब योजना’मा सफलता हासिल गर्न सफल वीमा सल्लाहकारहरूको सम्मान तथा प्रोत्साहनका लागि...
२८ श्रावण २०८३, बिहीबार १०:३८
काठमाडौं। एक आर्थिक वर्षको कार्य मूल्यांकन, उत्कृष्टलाई सम्मान तथा आगामी वर्षको योजना तर्जुमा गर्ने उद्देश्यलेआयोजित सानिमा रिलायन्स Vision to Value 2083 program, “Empowering the Pinnacle for Elite Results” भन्ने नारासहित सम्पन्न भएको छ। कम्पनी सञ्चालक समितिका अध्यक्ष रतन लाल केडिया...
१ श्रावण २०८३, शुक्रबार ०६:३१
काठमाडौँ -प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज महिला उद्यमी महासङ्घ नेपालका पदाधिकारीसँग भएको छलफलमा उहाँले महिला उद्यमीका समाधान गर्न सरकार सक्रिय रहेको तथा उनीहरूले उत्पादन...
२३ असार २०८३, मंगलवार ०२:३६
विराटनगर। नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा बजारको सुधार, सेवाको गुणस्तर अभिवृद्धि तथा आगामी आर्थिक वर्षका रणनीतिबारे विराटनगरमा जीवन, निर्जीवन, लघु जीवन तथा लघु निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुखहरूबीच ‘राउन्ड टेबल’ छलफल आज सम्पन्न भएको छ। कार्यक्रममा नेपाल...
१९ असार २०८३, शुक्रबार ००:०१
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि देशका विभिन्न स्थानमा केही निजी पेट्रोल पम्पले केही समयका लागि इन्धन बिक्री रोकेको घटना देखिएको छ। मूल्य समायोजन लागू भएसँगै पुरानो मूल्यमा खरिद गरिएको मौज्दातबाट घाटा हुने भन्दै केही पम्प सञ्चालकले बिक्री स्थगित...