२५ असार २०८२, बुधबार ०४:०५
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि ४२ प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि जेठ १६ गते बुक क्लोज गरेकाले जेठ १४ गतेसम्म नेप्सेमा कारोबार गरी कायम रहेका सेयरधनीहरुले मात्र यो हकप्रदमा आवेदन दिन सक्नेछन्। कम्पनीले हालको...
१७ असार २०८२, मंगलवार १४:५२
काठमाडौँ, नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा व्यबस्थामा रहेका समस्याहरुको समाधान गर्न नेपाल बीमा प्राधिकरणलाई अनुरोध गरेको छ। नेपाल पुनर्बीमा कम्पनीहरुलाई दिई आएको प्रत्यक्ष हिस्सा, स्थानीय पनर्बीमा कम्पनीका सम्वन्धमा भएको व्यवस्था, जगेडा कोष तथा नेपाल पुनर्बीमा कम्पनीमा प्रतिनिधित्वका सम्वन्धमा हाल...
११ असार २०८२, बुधबार १५:१८
काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (CEO) अन्जु श्रेष्ठ अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मानबाट सम्मानित भएकी छन्। श्रेष्ठलाई Women’s Tabloid “The Voice of the Women” ले “Best Woman CEO in Strategic Leadership-General Insurance २०२५” द्वारा सम्मान गरिएको हो।...
८ असार २०८२, आईतवार २०:३९
सिन्धुपाल्चोक। हिमालयन एभरेष्ट इन्स्योरेन्स चौतारा शाखाको आयोजनामा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–४, कुविण्डेमा निर्जीवन बीमासम्बन्धी सचेतनामूलक छलफल कार्यक्रम सम्पन्न भएको छ। कुविण्डे दुग्ध संकलन केन्द्रमा आवद्ध करिब २० जना कृषकहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा बीमाको महत्व, प्रयोग, लाभ र स्थानीय तहमा उपलब्ध...
५ असार २०८२, बिहीबार २०:०५
काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । ३७ औं वार्षिक साधारण सभाले आ.व. २०८०/०८१ को लागि कम्पनीको अद्यावधिक चुक्ता पूँजी रु.५,२१,२१,३३,०८२ मा १०...
४ असार २०८२, बुधबार ०५:५५
काठमाडौं र। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकाका कर्मचारी र वैदेशिक रोजगारीमा जानेका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध हुन पत्राचार गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नीति तथा कार्यक्रम र बजेटमा उल्लिखित सबै राष्ट्रसेवक तथा संगठित...
२६ जेष्ठ २०८२, सोमबार ०३:५७
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८औँ वार्षिक साधारणसभा आज जेठ २६ गते बस्दैछ। साधारणसभामा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ। कम्पनीले ७औँ वार्षिक साधारणसभाबाट निर्णय भएको ७ प्रतिशत हकप्रद सेयर...
१२ जेष्ठ २०८२, सोमबार ०३:११
काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि जेठ १४ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन...
११ जेष्ठ २०८२, आईतवार १६:५४
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने जेठ १४ गते अन्तिम दिन हो। कम्पनीले सभा तथा लाभांश वितरण प्रयोजनार्थ जेठ १६ गते बुक क्लोज गर्दैछ। जस अनुसार जेठ १४ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त...