२९ पुष २०८२, मंगलवार १२:४०
काठमाडौं। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष चन्द्रसिंह साउदको अध्यक्षतामा पुष २९ गते मंगलबारका दिन त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सो सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८१/०८२ को...
२४ पुष २०८२, बिहीबार १३:२४
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रतनलाल केडियाको अध्यक्षतामा सभा पुष २४ गते बिहीबार काठमाडौंको बाँसबारीस्थित शुभ इभेन्ट्समा सम्पन्न भएको हो । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम...
२४ पुष २०८२, बिहीबार १२:५९
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २८औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा अमा्रपाली बैङ्क्वेट, भाटभटेनी, नक्साल काठमाडौंमा सम्पन्न भएको हो । साधारण सभामा कम्पनीका अध्यक्ष हेमराज ढकालले बीमाले व्यक्तिको जीवन, सम्पत्ति, व्यवसाय तथा दायित्वको संरक्षण गर्दै...
१८ पुष २०८२, शुक्रबार १०:४२
काठमाडौं। मिति २०८२ भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतसम्बन्धी कार्यमा सहयोग पुर्याउने उद्देश्यले मेटलाइफ नेपालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पच्चीस लाख रुपैयाँ सहयोग...
२९ मंसिर २०८२, सोमबार १३:४९
काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १८ गते शुक्रबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे ९ बजे नवौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको...
२६ मंसिर २०८२, शुक्रबार ०३:५९
काठमाडौं। नेपालमा सञ्चालन रहेका चाैध ओटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको अवधिमा सैतिस अर्ब ७१ करोड चार लाख रुपैयाँ बराबरको शेयर खरिद गरेका छन् । हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले पुँजी बजारमा लगानीको दायरा व्यापक रुपले...
२२ मंसिर २०८२, सोमबार १३:१२
काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पोषक राज पौडेल दोहोरिएका छन् । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गतेदेखि लागू हुनेगरी आगामी चार वर्षे कार्यकालका लागि पौडेललाई पुनः नियुक्ति गर्ने निर्णय गरेको हो।...
८ मंसिर २०८२, सोमबार ११:०८
काठमाडौँ- आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण, आतंकवादी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी एक महत्त्वपूर्ण तालिम कार्यक्रम सम्पन्न गरेको छ। सोमबार सम्पन्न भएको उक्त तालिममा कम्पनीका सञ्चालक समिति अध्यक्ष, सदस्य, व्यवस्थापक...
२८ कार्तिक २०८२, शुक्रबार २१:१६
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले आ. व. २०८१/८२मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै प्रदेश स्तरिय प्रोत्साहनको कार्यक्रम स्टार एजेन्सी मिट २०८२ सुदूर पश्चिम प्रदेश र नेपालगञ्ज रिजन प्रदेशमा सम्पन्न गरेको छ। सुदूर पश्चिम प्रदेश र नेपालगञ्ज रिजनका अभिकर्ताहरुमध्ये...