Insurance

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको बिजनेश रिभीउ मीटीङ्ग चितवनमा

२४ माघ २०८१, बिहीबार ०१:४८

चितवन। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले बिजनेश रिभीउ मीटीङ्ग चितवनको सिराइचुलि होटेलमा सम्पन्न गरेको छ। कार्यक्रममा कम्पनिका अध्यक्ष रतन लाल केडिया, प्रमुख कार्यकारी अधिकृत शिaवनाथ पाण्डे, वरिष्ठ नायब कार्यकारी अधिकृत राकेश पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल लगायत व्यापार अधिकृतहरू,...

हिमालयन लाइफ इन्स्योरेन्सले गर्येा लाभांश घोषणा

१६ माघ २०८१, बुधबार ००:५१

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार (माघ ४ गते) बसेको बैठककले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने निर्णय छ । जसअनुसार कम्पनीले हाल...

सानिमा रिलायन्सका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी

७ माघ २०८१, सोमबार ००:११

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको  विभिन्न पदमा कार्यरत रही उत्कृष्ट कार्य गरिरहेका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी हुँदैछन्। प्रशिक्षण छिमेकी मुलुक भारतको मुम्बई स्थित भारतीय बीमा संस्थानमा माघ ७ देखि ९ गते सम्म संचालन हुनेछ । भारतीय बीमा संस्थान बीमा शिक्षा र...

बाढी र पहिरोबाट भएको क्षतिबाट ३ हजार ६८६ वटा बीमा दावी, १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार ३३१ रुपैयाँ बराबरको भुक्तानी गनुपर्ने

२१ पुष २०८१, आईतवार ०९:२७

काठमाडौं । गत असोजको १० गते पछिको अविरल बर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार ३३१ रुपैयाँ बराबरको बीमा दावी भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार कूल ३ हजार ६८६ वटा दावीको...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको डुम्रे शाखा कार्यालय बन्द हुने

१७ पुष २०८१, बुधबार २१:५९

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको डुम्रे शाखा कार्यालय बन्द हुने भएको छ । कम्पनीको बन्दीपुर गाउँपालिका वडा नं. १ मा रहेको डुम्रे शाखा बन्द भई अर्को शाखासँग गाभिन लागेको हो ।  डुम्रे शाखा गाभिएपछि व्यास नगरपािलका वडा नं. २ तनहुँमा दमौली...

शतप्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु

१ पुष २०८१, सोमबार १९:०२

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही पुष १ गते देखी २४ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेखअवधि भित्र एक पटक...

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा ८ औं वार्षिकोत्सवको अवसरमा फेवातालमा लाइफ ज्याकेट वितरण 

२८ मंसिर २०८१, शुक्रबार १४:०३

 कास्की । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको ८ औं वार्षिकोत्सवको अवसर पारेर कास्कीको फेवातालमा लाइफ ज्याकेट सहयोग गरेको छ,। फेवाताल परिसरमा कार्यक्रम गरी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ८ सय ५० थान लाइफ ज्याकेट हस्तान्तरण गरेको हो। लाइफ ज्याकेट हस्तान्तरण...

बीमा प्राधिकरणका अध्यक्ष सिलवालमाथि भ्रष्टाचारको आरोप:

२४ मंसिर २०८१, सोमबार २२:०६

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नागरिकता र राहदानीमा झुटा विवरण दिई लाभ र सुविधा प्राप्त गरेको आरोप लागेको छ। विशेष अदालत काठमाडौंमा आज (९ डिसेम्बर) उनीविरुद्ध आरोपपत्र दायर गरिएको छ। आरोप अनुसार, सिलवालले आफ्नो जन्ममिति झुटो...

शत प्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु

१७ मंसिर २०८१, सोमबार १०:०८

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही मंसिर १६ गते देखी २८ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक...

ताजा समाचार