Insurance

 सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले असहाय व्यक्तिहरुलाइ सहयोग प्रदान

१० फाल्गुन २०८०, बिहीबार १४:५४

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले असहाय व्यक्तिहरुलाइ सहयोग प्रदान गरेको छ । जन्मजात अथवा कुनै भबितब्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरुलाई १ लाख बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको हो । रोटरी क्लब अफ नारायणगढले आयोजना...

मर्जरपछिको पहिलो साधारणसभा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड

८ फाल्गुन २०८०, मंगलवार ०९:२३

काठमाण्डौ । मर्जर पछिको पहिलो साधारण सभा  तथा ३० औं साधारण सभा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे आज फाल्गुन ६ गते एक कार्याक्रमका विच सम्पन्न भएको छ । कम्पनीको साधारण सभा आज  अनमोल ब्याङ्गकेट, शंखमुल काठमाण्डौंमा सम्पन्न भएको हो ।  उक्त...

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मन्थलीमा एक बिमा सचेतता कार्यक्रम सम्पन्न

१७ माघ २०८०, बुधबार ०९:४७

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मन्थली मा.बि. रामेछापमा एक बिमा सचेतता कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयमा कार्यरत शिक्षक तथा कक्षा ११ र १२ मा अध्ययनरत ८० जना विद्यार्थी बिच उक्त कार्यक्रम आयोजना गरिएको थियो ।  बिमा सचेतता कार्यक्रममा क्षेत्रीय प्रमुख बलराम खत्री...

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

१५ आश्विन २०८०, सोमबार २०:३४

ईकोनोमिक खबर, काठमाण्डौं। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही असोज १६ गते देखी २६ गते सम्म लागूहुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र...

एजेन्सी म्यानेजरहरु सिंगापुरमा हुने विस्वव्यापी सम्मेलनमा भाग लिन नेपालबाट प्रस्थान

१२ भाद्र २०८०, मंगलवार १५:२१

सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स लि. बाट आ. व. २०७९।८० मा उत्कृस्ट जीवन बीमा व्यवसाय गरेर ःम्च्त् हासिल गर्न सफल ६ जना एजेन्सी म्यानेजरहरु सिंगापुरमा सञ्चालन हुने विस्वव्यापी सम्मेलनमा भाग लिन नेपालबाट प्रस्थान गरेका छन् ।   सम्मेलनमा भाग लिन जानेमा...

भदौ १५ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्दै सिटिजन लाइफ

५ भाद्र २०८०, मंगलवार २२:०१

ईकोनोमिक खबर, काठमाण्डौं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आउँदो भदौ १५ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अङ्कित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थपगरी कुल २४४ रुपैयाँमा...

सानिमा बैंकद्वारा खातावालाको हकवाललाई रु. १० लाखको दुर्घटना बीमा रकम प्रदान

२७ असार २०८०, बुधबार १५:०१

ईकोनोमिक खबर, काठमाण्डौं। सानिमा बैंकले सानिमा दिर्घायु तलब वचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम आज भुक्तानी गरेको छ ।  यस बैंकका खातावाला भुमिका आलेको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला श्री क्षितिज आलेलाई रु. १० लाखको...

युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच एकीकृत कारोबार शुरु

१४ जेष्ठ २०८०, आईतवार १५:४४

काठमाडौं । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच एकीकृत कारोबार शुरु भएको छ । आज जेठ १४ गते आइतबारदेखि दुई कम्पनीबीच मर्जर पश्चात युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट कारोबार शुरु भएको हो । नेपाल बीमा प्राधिकरणले जेठ २ गते मर्जरको लागि अन्तिम...

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट कारोबार थालनी 

२७ बैशाख २०८०, बुधबार २१:२९

ईकोनोमिक खबर, काठमाण्डौ। आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आजबाट एकिकृत कारोबार सुरु भएको छ ।  उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल, विशेष अतिथिको रुपमा नेपाल धितोपत्र बोर्डका प्रतिनिधि कार्यकारी निर्देशक विनय...

ताजा समाचार