Insurance

हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरु

२७ बैशाख २०८०, बुधबार ११:५६

ईकोनोमिक खबर, काठमाण्डौ । नेपाली वित्तीय क्षेत्रमै ऐतिहासिक मर्जर गरेको यूनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्सका बीचमा आज मर्जर भई हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार शुरु हुँदैछ । नेपालको इतिहासमा आजसम्म तीन वटा संस्था एकै...

आइएमई जनरल इन्स्योेरेन्सको विशेष साधारण सभा

२३ चैत्र २०७९, बिहीबार ०६:२६

ईकोनोमिक खबर, काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ ।  उक्त सभामा सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा जानकारी गराए ।   बीमा बजार तथा सोमा...

एकीकृत कारोबार शरु गरे सानिमा र  रिलायन्स लाईफ ईन्सुरेन्सले

१० चैत्र २०७९, शुक्रबार ०८:४९

ईकोनोमिक खबर, काठमाडौं।  चुक्ता पुँजी वृद्धिकै लागि मर्जरमा गएका सानिमा र  रिलायन्स लाइफले जीवन बीमातर्फ इतिहास रच्दै आजैबाट एकिकृत कारोबार सुरु गरेका हुन् । आजबाट एकीकृत कारोबार सुरु गरेको सानिमा र  रिलायन्सले गत आर्थिक वर्षको अन्तिम समयमा आएर मर्जरको सहमति...

सिद्धार्थ  प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु

१८ फाल्गुन २०७९, बिहीबार ००:४६

ईकोनोमिक खबर, काठमाण्डौं। प्रिमियर ईन्स्योरेन्स कम्पनी (नेपाल) लि. र सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच आज विधिवत रुपमा मर्जर भई सिद्धार्थ  प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार सञ्चालनमा आएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद  सिलवालज्युले एक  समारोहका बिच...

सरकारी बीमा कम्पनीहरुलाई तीन महिना भित्र लेखा परीक्षण सम्पन्न गर्न अर्थमन्त्रीको निर्देशन

१६ माघ २०७९, सोमबार २२:४७

ईकोनोमिक खबर, काठमाडौं । अर्थमन्त्रालयले तीन महिना भित्र लेखा परीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ । अर्थमन्त्रालयमा बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको...

३ ईन्सुरेन्स कम्पनि मर्जरमा नयाँ नाम हिमालयन लाइफ इन्स्योरेन्स

२ माघ २०७९, सोमबार ०७:०३

ईकोनोमिक खबर, काठमाण्डौ। प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर गरेका छन् । तीनवटा जीवन बीमा कम्पनीहरु एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सैद्धान्तिक सहमती भई गाभ्ने गाभिने प्रक्रियामा रहेकोमा ३ वटा कम्पनीको डीडीए...

युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच मर्जर सम्झौता

२८ पुष २०७९, बिहीबार ०९:४१

ईकोनोमिक खबर, काठमाडौं ।  युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एक आपसमा गाभ्न र गाभिन सहमत भएका छन् । यी दुई कम्पनी बीच हालै मर्जर सम्झौता सम्बन्धी प्रारम्भिक सहमति भएको हो । यी कम्पनीहरुले एक आपसमा गाभिएर नयाँ र सिंगो कम्पनी...

हुम्लामा बीमा गर्नेको संख्या दोब्बरले वृद्धि

३१ श्रावण २०७६, शुक्रबार २१:०८

ईकोनोमिक खबर, स्थानिय। नेपाल लाईफ इन्सोरेन्स कम्पनीको हुम्ला शाखामा गत बर्षमा बीमा गर्ने सेवाग्राहीको संख्या दोब्बर भएको छ । जीबन बीमाको महत्व बुझ्दै जानु र कम्पनीले प्रचार प्रसारमा जोड दिएपछि बीमा गर्ने संख्यामा दोब्बर भएको हो। अघिल्लो बर्ष जम्मा ६५०...

एशियन लाईफ इन्स्योरेन्सको शेयर लिलामीमा असार १ गते देखि खुला

१ असार २०७६, आईतवार १५:०६

ईकोनोमिक खबर,काठमाण्डौं। एशियन लाईफ इन्स्योरेन्सले लिलामीमा राखेको दुई लाख २१ हजार ३५९ कित्ता शेयरमा आवेदन खुलेको छ । कम्पनीले यस अघि जारी गरेका ६० प्रतिशत हकप्रदमा बिक्री नभएको शेयर लिलाम बढाबढमा असार १ गते देखि राखेको छ। इच्छुक लगानीकर्ताले न्यूनतम...

ताजा समाचार