१० चैत्र २०७९, शुक्रबार ०८:४९
ईकोनोमिक खबर, काठमाडौं। चुक्ता पुँजी वृद्धिकै लागि मर्जरमा गएका सानिमा र रिलायन्स लाइफले जीवन बीमातर्फ इतिहास रच्दै आजैबाट एकिकृत कारोबार सुरु गरेका हुन् । आजबाट एकीकृत कारोबार सुरु गरेको सानिमा र रिलायन्सले गत आर्थिक वर्षको अन्तिम समयमा आएर मर्जरको सहमति...
१८ फाल्गुन २०७९, बिहीबार ००:४६
ईकोनोमिक खबर, काठमाण्डौं। प्रिमियर ईन्स्योरेन्स कम्पनी (नेपाल) लि. र सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच आज विधिवत रुपमा मर्जर भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार सञ्चालनमा आएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालज्युले एक समारोहका बिच...
१६ माघ २०७९, सोमबार २२:४७
ईकोनोमिक खबर, काठमाडौं । अर्थमन्त्रालयले तीन महिना भित्र लेखा परीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ । अर्थमन्त्रालयमा बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको...
२ माघ २०७९, सोमबार ०७:०३
ईकोनोमिक खबर, काठमाण्डौ। प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर गरेका छन् । तीनवटा जीवन बीमा कम्पनीहरु एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सैद्धान्तिक सहमती भई गाभ्ने गाभिने प्रक्रियामा रहेकोमा ३ वटा कम्पनीको डीडीए...
२८ पुष २०७९, बिहीबार ०९:४१
ईकोनोमिक खबर, काठमाडौं । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एक आपसमा गाभ्न र गाभिन सहमत भएका छन् । यी दुई कम्पनी बीच हालै मर्जर सम्झौता सम्बन्धी प्रारम्भिक सहमति भएको हो । यी कम्पनीहरुले एक आपसमा गाभिएर नयाँ र सिंगो कम्पनी...
३१ श्रावण २०७६, शुक्रबार २१:०८
ईकोनोमिक खबर, स्थानिय। नेपाल लाईफ इन्सोरेन्स कम्पनीको हुम्ला शाखामा गत बर्षमा बीमा गर्ने सेवाग्राहीको संख्या दोब्बर भएको छ । जीबन बीमाको महत्व बुझ्दै जानु र कम्पनीले प्रचार प्रसारमा जोड दिएपछि बीमा गर्ने संख्यामा दोब्बर भएको हो। अघिल्लो बर्ष जम्मा ६५०...
१ असार २०७६, आईतवार १५:०६
ईकोनोमिक खबर,काठमाण्डौं। एशियन लाईफ इन्स्योरेन्सले लिलामीमा राखेको दुई लाख २१ हजार ३५९ कित्ता शेयरमा आवेदन खुलेको छ । कम्पनीले यस अघि जारी गरेका ६० प्रतिशत हकप्रदमा बिक्री नभएको शेयर लिलाम बढाबढमा असार १ गते देखि राखेको छ। इच्छुक लगानीकर्ताले न्यूनतम...
५ जेष्ठ २०७६, आईतवार ०७:०५
ईकोनोमिक खबर, काठमाडौं।ज्योति लाइफ इन्स्योरेन्सले क्यान्सर लगायत ३५ वटा घातक रोग विरुद्ध ५० लाख रुपैयाँ सम्मको आर्थिक सुरक्षा योजना शुक्रबार सार्वजनिक गरेको हो । यस अघि ११ वटा घातक रोग विरुद्ध १० लाख सम्मको आर्थिक सुरक्षा सहितको सुबिधा दिदै आएको...
२९ चैत्र २०७५, शुक्रबार ०९:०४
ईकोनोमिक खबर,काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेसनल र महालक्ष्मी लाइफ इन्स्योरेन्स बिच बीमा सेवा सम्बन्धि सम्झौता सम्पन्न भयो। सिटिजन्स बैंक इन्टरनेसनल तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री गणेश राज पोखरेल र महालक्ष्मी लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रमेश कुमार भट्टराईले सम्झौता...