२८ बैशाख २०८१, शुक्रबार २१:५७
काठमाडौँ। अन्ततः एमसीसीको परियोजना अघि बढेको छ । यसको पहिलो ठेक्का लागेको छ । एमसिए–नेपालले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ४०० केभी नयाँ बुटवल सबस्टेसन निर्माणका ठेक्का सम्झौता गरेको छ । यो सबस्टेशन भारतीय कम्पनी लिङ्कसन इण्डिया प्रालिले बनाउने भएको...
२६ बैशाख २०८१, बुधबार १४:३६
काठमाडौं । तराई–मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरूगरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वीच थिचेपछि सुरुङ छिचोलिएको हो । एकाध सेन्टिमिटरमात्रै सुरुङ खन्न बाँकी रहेको...
३ बैशाख २०८१, सोमबार २१:०८
काठमाडौं। आज नागढुङ्गा–सिस्नेखोला मुख्य सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ। २ हजार ६ सय ६८८ मिटर लामो मुख्य सुरुङ सोमबार सफलतापूर्वक तोडिएको थियो। सुरुङमार्ग पूर्णरूपमा सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने आयोजनाका प्रमुख नविनमानले बताए । विभित्र अवस्थाहरु कोभिड–१९ को महामारी...
२९ पुष २०८०, आईतवार १०:०४
चितवन – भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको पूर्व–पश्चिम रेलमार्गको सर्भेका क्रममा भरतपुर महानगरपालिका क्षेत्रभित्र देखिएका समस्याका सम्बन्धमा आयोजित छलफलका क्रममा उनले स्थानीयको चाहना विपरीत रेलमार्ग नबन्ने बताए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्व–पश्चिम रेलमार्गको भरतपुर क्षेत्रमा सर्भे...
५ आश्विन २०८०, शुक्रबार १०:४४
काठमाण्डौं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताएका छन। अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्दै उनले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन लागिपरेको विश्व समुदायलाई जानकारी गराए। प्रधानमन्त्री...
३१ भाद्र २०८०, आईतवार १७:४६
नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले टोखा–छहरे सुरुङ मार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताउनु भएको छ । लिखु महिला उद्यमी तथा सामाजिक संस्थाले शनिबार आयोजना गरेको तीज शुभकामना कार्यक्रममा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘यो परियोजनालाई अगाडि बढाउन...
८ जेष्ठ २०८०, सोमबार २२:२२
काठमाडौं । अर्थ मन्त्री डा. प्रकाशशरण महतसंग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसि) को एशिया, यूरोप, प्यासिफिक र लेटिन अमेरिकाका कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सले नेतृत्व गरेको एक प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । भेटका क्रममा एमसीसी परियोजनाको कार्यान्वयनबारे छलफल भयो ।...
१३ बैशाख २०८०, बुधबार ०९:०३
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चालक अनुमतिपत्र नविकरण(लाइसेन्स) अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था गर्न लागिएको जानकारी दिएका छन् । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्वालाले, हरेक ५÷५ वर्षमा गर्नुपर्ने लाइसेन्स नवीकरण अब हरेक १०...
२५ भाद्र २०७९, शनिबार ११:०९
ईकोनोमिक खबर, काठमाडौं। मुलुकको आर्थिक सुदृढीकरणका लागि क्षेत्रीय संजाल संचालनमा राम्रो सम्भावना रहेको जनाइएको छ। आर्थिक सुदृढीकरणका लागि रिजनल एयर कन्क्टिभीटी, उर्जा देखि पर्यटनसम्म अपार सम्भावना रहेको सबै वत्ताहरुको धारणा रहेको थियो। भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग...