Index

सुनको मूल्यले अहिलेसम्मकै महँगो कीर्तिमान बनायो

१ चैत्र २०८१, शुक्रबार १६:२२

आज सुनको मूल्यले अहिलेसम्मकै महँगो कीर्तिमान बनाएको छ। चाँदीको मूल्य पनि आज उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार रुपैयाँ बढेको हो। सुनको मूल्य आज एक लाख ७४ हजार पाँचसय रुपैयाँ पुगेको...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

२० फाल्गुन २०८१, मंगलवार ०९:२९

काठमाडौँ : स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुनमा रु ५०० र चाँदीमा रु १० ले वृद्धि भएको छ। बुधबार  एक लाख ७० हजार ५०० रुपैयाँमा किनबेच भएको एक तोला सुनको मूल्य आजका निम्ति...

एलपी ग्याँस उद्योगीसँग ५ बुँदे सहमती, ग्याँसको मुल्य भने यथावत भएन

२० फाल्गुन २०८१, मंगलवार ०७:१६

काठमाडौं। एलपी ग्याँस उद्योगीहरुले आव्हान गरेको आन्दोलनका सबै कार्यक्रमहरु स्थगीत भएका छन्। मंगलबार उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको ५ बुँदे सहमतीका आधारमा उद्योगीले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन्। मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीसहितका सरकारी प्रतिनिधि र एलपी ग्याँस व्यवसायीबीच भएको...

डिजेल/मटितेलको प्रति लिटर मूल्य एक रुपैयाँले घट्याे, पेट्रोल र ग्याँसमा मुल्य यथावत

१७ फाल्गुन २०८१, शनिबार ०८:५३

काठमाडौं । प्रतिलिटर डिजेलको मूल्य रु. ०.९० ले घटेको छ भने हवाई इन्धनको मूल्य रु. ०.४२ ले घटेको छ। प्रतिलिटर पेट्रोलको मूल्य रु. ०.५० ले बढेको छ भने प्रति सिलिन्डर एल.पी. ग्याँसको मूल्य रु. ६.२७ ले बढेको छ। नेपाल आयल...

पेट्रोलको मूल्य १ रुपैयाँ बढ्यो, डिजेल र मट्टीतेलको मुल्य घट्यो

४ फाल्गुन २०८१, आईतवार ००:०९

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट आज १५ फेब्रुअरी २०२५ (फागुन ०३, २०८१) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा ०.५८ रुपैयाँले बढेर र डिजेलमा  ३.५९ रुपैयाँले घटेर आएको निगमले...

सोमबार पनि सुनको मूल्यमा वृद्धि

२८ माघ २०८१, सोमबार ०८:२३

नेपाली बजारमा आज सोमबार पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो । यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै चाँदी प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ...

अमेरिकी डलरको भाउ घट्यो, आज कति छ विदेशी मुद्राको विनिमय दर

२३ माघ २०८१, बुधबार ०२:१६

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका  लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपियाँ ०२ पैसा र बिक्रीदर १३९ रूपियाँ ६२ पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य...

आज नेपाली बजारमा बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२२ माघ २०८१, मंगलवार २१:२४

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार नौ...

अब पेट्रोल प्रतिलिटर १६७ रूपैयाँसम्म

१९ माघ २०८१, शनिबार ०७:४५

काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । ईण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि निगमले नेपालमा पनि मूल्य बढाएको बिज्ञप्तिमा जनाइएको छ । भारतवाट मूल्य बढेर आएपछि नेपालमा पेट्रोलमा प्रतिलिटर...