Health/ Education

शनिवारको निःशुल्क ओपिडी सेवालाई नर्भिकले पछिल्लो समय पनि निरन्तरता

९ मंसिर २०७९, शुक्रबार १२:३७

ईकोनोमिक खबर, काठमाडौं। नर्भिक अस्पतालले आफ्नो विशेष अभियान अन्तर्गत यहि मंसिर १० गते निःशुल्क ओपिडी सेवा सञ्चालन हुदैछ।  नर्भिकले शनिवार विहान ८ बजेदेखि १० बजेसम्म दुई विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको हो।  नर्भिकले विगत लामो समयदेखि यूरोलोजी...

वात्सल्य IVF ले नेपालमै पहिलो पटक ओभेरियन टिस्यु फ्रिजिंग गर्दै

३ आश्विन २०७९, सोमबार २३:०९

वात्सल्यकी प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारतीको अगुवाईमा, वात्सल्यले शुक्रबार होटल अलफ मा आयोजना गरेको सेमिनारमा ओभेरियन टिस्यु फ्रिजिंगको विधि र आवश्यकता  सम्बन्धि जानकारी गराइएको थियो । डा. भोला रिजाल, प्रमुख अथितिका रुपमारहेको यस कार्यक्रममा फेसोन(फर्टिलिटि सोसाइटी अफ नेपाल)...

नर्भिकमा यूरोलोजीको निःशुल्क ओपिडी

२० श्रावण २०७९, शुक्रबार ०७:०८

ईकोनोमिक खबर, काठमाडौं। नर्भिक अस्पतालले आफ्नो विशेष अभियान अन्तरगत यहि शनिवार २१ गतेका दिन विशेषज्ञ सहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । शनिवार विहान ८ बजे देखि १० बजे सम्म एउटा टिम र बिहान ९...

सार्वजनिक शौचालयको ढोकाको तल्लो भागमा केही खाली किन राखियो होला ?

२४ फाल्गुन २०७८, मंगलवार ०३:०३

ईकोनोमिक खबर, काठमाण्डौं। मानव शरीरबाट हामीले खाएका चिजहरु निश्चित समय पश्चात शरीरको पाचन प्रणालीबाट बाहिर निस्किने प्रकृया मानवशरीर नियमित हो। हामीहरु घरबाहिर हिँड्दा सार्वजनिक शौचालयमा शौच त पक्कै गर्नुभएकै होला । याद गर्नुभएको छ, प्रायः सार्वजनिक शौचालयको ढोकाको तल्लो भागमा...

नर्भिकले ल्यायो नयाँवर्षमा अफर, हेल्थ प्याकेजमा १० प्रतिशत छुट

१५ पुष २०७८, बिहीबार १९:१२

ईकोनोमिक खबर, काठमाडौं। थापाथली स्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारेर आफ्ना हेल्थ प्याकेजहरुमा विशेष छुटको अफर सार्वजनिक गरेको छ । अस्पतालले अंग्रेजी नयाँवर्ष २०२२ को जनवरी १ देखि १० तारिखका दिनसम्म उपलब्ध सबै हेल्थ प्याकेजहरुको...

युवा नेता केसीलाई भेट्न प्रचण्ड नर्भिकमा

२७ भाद्र २०७८, आईतवार ११:०९

ईकोनोमिक खबर, काठमाडौं माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) नर्भिक अस्पताल पुगेका छन्। पार्टीका एक नेताको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिन सोमबार साँझ प्रचण्ड थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका हुन् । माओवादीका नेता कृष्ण केसीको स्वास्थ्य अवस्थाको बारेमा...

निशा घिमिरेको अवस्थामा सुधारः ह्वील चेयरमा बस्ने भइन, प्रतिक्रिया जनाउन थालिन्

११ असार २०७८, शुक्रबार १८:०६

ईकोनोमिक खबर, काठमाडौं। नर्भिकले उद्धार गरेकी मोडल तथा कलाकार निशा घिमिरेको अवस्थामा सुधार भइरहेको छ । दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशैयामा छटपटाइरहेकी कलाकार घिमिरेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । डा. पंकज जलान नेतृत्वको टिमले उनको...

काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना देखियो

१६ भाद्र २०७७, मंगलवार १६:०९

ईकोनोमिक खबर, काठमाडौं। काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना देखिएको छ। आफूलाई कोरोना देखिएको मंगलबार जारी विज्ञप्तिमार्फत सारा उपत्यकाबासीलाई जानकारी गराएका छन। छिट्टै कोरोनालाई परास्त गरी तपाईंहरुको सेवामा समर्पित हुने अटल विश्वास व्यक्त गर्न चाहन्छुु, उनले भनेका छन्। तपाईंहरुको निरन्तरको...

उपत्यकामा थप २ सय ३२ जनासहित देशभर ८ सय ५५ कोरोना संक्रमित थप

९ भाद्र २०७७, मंगलवार १७:०८

ईकोनोमिक खबर, काठमाडौं। काठमाडौं उपत्यकामा थप २ सय ३२ जनासहित देशभर ८ सय ५५ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डां जागेश्‍वर गौतमका अनुसार मंगलबार २७१ जना महिला र ५८४ जना पुरुष संक्रमित थपिएका हुन्। स्वास्थ्य...