Exclusive Khabar

इन्टर्न चिकित्सकको भत्तामा देशव्यापी एकरूपता कायम गर्न नेपाल चिकित्सक संघको माग

१ श्रावण २०८३, शुक्रबार १८:२२

काठमाडौं। नेपाल चिकित्सक संघले एमबीबीएस (MBBS) तथा बीडीएस (BDS) अध्ययनरत इन्टर्न चिकित्सकहरूले विभिन्न माग राख्दै गरिरहेको आन्दोलनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले विज्ञप्ति जारी गर्दै अत्यधिक मानसिक तथा शारीरिक दबाबका बीच दिनरात स्वास्थ्य सेवामा खटिनुपर्ने इन्टर्न चिकित्सकलाई प्रदान गरिने...

हरित वित्त, जलवायु उत्थानशीलता र एमएसएमईको वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र मिनर्जी इनिसिएटिभ्सबीच सहकार्य

१ श्रावण २०८३, शुक्रबार १४:०५

काठमाडौं। कुमारी बैंक लिमिटेड (KBL) र मिनर्जी इनिसिएटिभ्स (MI) बीच नेपालमा हरित वित्त (Green Finance), जलवायु उत्थानशीलता (Climate Resilience) तथा लघु, साना तथा मझौला उद्यम (MSMEs) को वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यका साथ समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। सम्झौताअनुसार...

नेपालमा जलवायु-उत्थानशील मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढ गर्न प्यानासोनिक र यूएनएफपीए बीच साझेदारी

३२ असार २०८३, बिहीबार १५:५५

काठमाडौँ, नेपाल – यूएनएफपीए र प्यानासोनिक होल्डिङ्स कर्पोरेसन बीच नेपालको जाजरकोट (कर्णाली प्रदेश) र रौतहट (मधेश प्रदेश) जिल्लाका स्वास्थ्य संस्थाहरू तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई १९८ थान प्यानासोनिक सोलार लालटिन प्रदान गर्नेसम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ। यस साझेदारीले जलवायुजन्य विपद्को...

चितवनमा धान रोपाइँको चटारो, १५ दिनमै झन्डै एक हजार मेट्रिक टन रासायनिक मल वितरण

३२ असार २०८३, बिहीबार ०४:२९

चितवन। धान रोपाइँको मुख्य सिजनसँगै चितवनमा रासायनिक मलको आपूर्ति र वितरण तीव्र पारिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड, भरतपुर शाखाले अनलाइन प्रणालीमार्फत जिल्लाभरका सूचीकृत सहकारी संस्थाबाट १५ दिनको अवधिमा ९६९.१७५ मेट्रिक टन रासायनिक मल किसानसम्म पुर्‍याएको जनाएको छ। शाखा प्रमुख राजन...

सरकारी विज्ञापनमाथिको एकाधिकार तोडियो, सर्वोच्चद्वारा सरकारको निर्णय खारेज

३० असार २०८३, मंगलवार ०९:५२

काठमाडौं। सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय खारेज गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले उक्त निर्णय खारेजको आदेश गरेको हो । वर्तमान सरकारले सरकारी विज्ञापनहरू सरकारी सञ्चारमाध्यमबाट...

टोखा–९ बाट घर नम्बर प्लेट जडानको शुभारम्भ

३० असार २०८३, मंगलवार ०१:२१

काठमाडौं। टोखा नगरपालिकाले आज वडा नं. ९ मा एक औपचारिक समारोह गरेर एकीकृत घर ठेगाना प्रणाली अन्तर्गतको घर नम्बर प्लेट जडान कार्य शुभारम्भ गरेको छ । कार्यक्रममा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासकिय अधिकृत कमल भट्टराई र वडाअध्यक्ष रामभक्त...

सरकारको कृषि प्रतिबद्धताको राष्ट्रिय कृषक समूह महासंघद्वारा स्वागत, प्रभावकारी कार्यान्वयनमा जोड

२९ असार २०८३, सोमबार १९:२६

काठमाडौं। राष्ट्रिय कृषक समूह महासंघ, नेपालले सरकारले सार्वजनिक गरेको कृषि क्षेत्रसम्बन्धी राष्ट्रिय प्रतिबद्धतालाई सकारात्मक कदमका रूपमा स्वागत गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ। महासंघले कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, किसानमैत्री नीति र कृषि रूपान्तरणका कार्यक्रम व्यवहारमा उतार्न तीनै तहका सरकारबीच...

प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

२९ असार २०८३, सोमबार १४:१४

प्रेस काउन्सिल अध्यक्षमा पत्रकार उमेश श्रेष्ठ नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई काउन्सिल अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। लामो समयदेखि पत्रकारिता गर्दैआएका श्रेष्ठले पत्रकारिता र आमसञ्चार विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पूरा गरेका...

टंकी सबस्टेशनमा लोड व्यवस्थापन भएपछी विराटनगरमा विद्युत् आपूर्ति सहज

२९ असार २०८३, सोमबार ०७:२१

विराटनगर, नेपाल विद्युत प्राधिकरणको ३३/११ केभी टंकी सब स्टेशन अन्तर्गतको ३३ केभी विराटनगर–३ फिडरमा देखिएको अत्यधिक विद्युत् भार (ओभरलोड) को समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले लोड व्यवस्थापन गरेको छ । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका...