११ श्रावण २०८२, आईतवार २०:०६
काठमाडौँ । नेपालका दूरदराजमा विद्युतीकरण गर्न सामुदायिक विद्युत् उपभोक्ता महासङ्घले खेलेको भूमिका सराहनीय रहेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले महासङ्घ अब पुरानो बिषय भन्दा पनि जनचाहना अनुसार विद्युत् विकासको लक्ष्य प्राप्तिमा लाग्नुपर्ने बताउनुभएको छ । सामुदायिक विद्युत् उपभोक्ता...
११ श्रावण २०८२, आईतवार १४:२५
मुम्बई। नेपालका नेताहरु भ्रष्टाचार, लुटमा लागेकाले नेताहरुबाट नेपाली जनता दुःखी भएको र देखाउने दाँत लोकतन्त्र भएपनि चपाउने दाँत दलतन्त्र रहेको छ, पूर्वमन्त्री प्रभु साहले बताए । ‘प्रवासी नेपालीहरुको सम्मान र सुरक्षाका लागि’ भारतको मुम्बईमा आज (आइतबार) आजपा निकटको आम प्रवासी...
१० श्रावण २०८२, शनिबार १९:३६
बतास एमएडब्ल्यू कमर्सियल भेहिकलले (BMCV) १६ देखि २० जुलाई २०२५ सम्म मलेसियामा भोल्भो आइसर कमर्सियल भेहिकल (VECV) द्वारा आयोजित अन्तर्राष्ट्रिय वार्षिक डिलर सम्मेलन २०२५मा प्रतिष्ठित “सर्वश्रेष्ठ वितरक–दक्षिण एसिया” पुरस्कारबाट सम्मानित भएको छ। यो पुरस्कार VECV का MD तथा CEO विनोद...
१० श्रावण २०८२, शनिबार १७:२२
काठमाडाैँ । विपद् संकटग्रस्त क्षेत्र मधेस प्रदेशका विभिन्न जिल्लामा चैत्र यता सिंचाईका लागि ३ सय वटा डिप बोरिङ खनिएको भएपनि प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको देखिएको छ । अन्तरमन्त्रालयस्तरीय प्राविधिक टोलीले गरेको स्थलगत अध्ययनका आधारमा मुख्यसचिव एकनारायण अर्याललाई सोमबार प्रारम्भिक...
१० श्रावण २०८२, शनिबार १६:४१
काठमाडौं। कवाड व्यवसायी समाज नेपालले काठमाडौं महानगरपालिकाद्धारा व्यवसायीमाथि भइरहेको गुण्डागर्दी तत्काल रोकी शान्ति सुरक्षाको माग गर्दै गृहमन्त्री रमेश लेखक र कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियालाई ज्ञापनपत्र बुझाएका छन् । कवाड व्यवसायी र संकलकमाथि भईरहेको ज्यादती रोक्नको लागि...
७ श्रावण २०८२, बुधबार १९:४८
काठमाडौं। सामाजिक सुरक्षा कोषले बुधबार पत्रकार सम्मेलन गर्दै गत आर्थिक वर्ष २०८१/८२ का उपलब्धि सार्वजनिक गरेको हो । त्यस अन्तर्गत सामाजिक सुरक्षा कोष सबैका लागि योगदानमा आधारित सामाजिक सुरक्षा प्रदान गर्ने मूल उद्देश्यका साथ सुरुवाती चरणमा औपचारिक क्षेत्रका निजी सङ्गठित...
७ श्रावण २०८२, बुधबार १६:५५
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा दुुई देशबीचको आपसी सम्बन्ध, अर्थ मन्त्रालयमा सोमबार भएको दुुईपक्षीय चार समझदारी र...
६ श्रावण २०८२, मंगलवार १६:०१
काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नीतिगत तथा संस्थागत सुधार गरि कृषकहरुलाई उपलब्ध गराइने सहुलियत तथा सेवा प्रवाहमा क्रमिक सुधारहरु भएको वताउनुभएको छ । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा एक वर्षमा भएका प्रमुख उपलब्धिहरु...
४ श्रावण २०८२, आईतवार १९:२२
काठमाडौं। नेपालको पर्यटन प्रवर्द्धन गरिरहेको नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८२/८३ को बजेट स्वीकृत गरेको छ। बोर्डको कार्यकारी समितिको २०८२ असार ३१ बसेको बैठकले आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब ५९ करोड ९९ लाख ७० हजारको बजेट स्वीकृत गरेको...