Exclusive Khabar

जोय फाउन्डेशन नेपालले स्वयम्भु प्रहरी कार्यालयलाई आवश्यक सामग्रीहरुमा गर्याे सहयोग

३० भाद्र २०८२, सोमबार १७:१७

काठमाडौं। जोय फाउन्डेशन नेपालले स्वयम्भु प्रहरी कार्यालयलाई तीन सेट कम्प्युटर र तीन सेट टेबल तथा कुर्सी वितरण गरेको छ। प्रहरी कार्यालय पूर्ण रूपमा ध्वस्त भएको वर्तमान अवस्थामा यी आधारभूत उपकरणहरू उपलब्ध गराउनु अत्यन्त आवश्यक थियो जसले प्रहरी कार्यालयलाई पुनः सञ्चालनमा...

शुशीला कार्की बनिन प्रधानमन्त्री

२७ भाद्र २०८२, शुक्रबार १६:२७

काठमाडौं । आज देखि शुशीला कार्की बनिन प्रधानमन्त्री।  शुक्रबार प्रधानमन्त्रीको सपथपछि उनले सबै मन्त्रालय आफूले सम्हाल्ने भएकी हुन्। नवनियुक्त शुशीला कार्कीले आज नै विदेशी  राजदूतहरुले भेटघाट गरेका छन्। अब आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ। राष्ट्रपति रामचन्द्र...

दराजसंग सानिमा बैंकको दशैं धमाका योजनाका लागि सहकार्य

२७ भाद्र २०८२, शुक्रबार १३:१८

बडा दशैंको अवसरमा सानिमा बैंकले आफना ग्राहकहरुकालागि दराजसंग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानीगर्दा विशेष छुट प्राप्तगर्न सक्नेछन। ग्राहकहरुले डेबिट कार्डबाट...

सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन शीतल निवासमा छलफल

२६ भाद्र २०८२, बिहीबार ११:५३

काठमाडौँ । जारी संकटलाई निकास दिन राष्ट्रपति कार्यालय शीतल निवासमा अहिले पनि छलफल जारी छ । जसमा प्रधानसेनापति, राष्ट्रपति र आन्दोलनरत जेन–जी समूहबाट नयाँ सरकारको नेतृत्वका लागि सिफारिस भएकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीसहित केही कानुनविद् पनि रहेको बुझिएको छ ।...

किसानद्वारा उत्पादीत खाद्यन्न, तरकारी, दुध लगायतका खाद्य बस्तुको सहज विक्री वितरणको लागि राष्ट्रिय कृषक समूह महासंघ नेपालको अनुरोध

२६ भाद्र २०८२, बिहीबार ११:४६

Gen Z पुस्ताको आहवानमा भएको आन्दोलनले हिंसात्मक रुप लिंदा २० जना भन्दा बढिको ज्यान गएको छ भने सयौ घाईते साथै खरबौका भौतिक संरचनाहरुमा भएको आगजनीको घटना प्रति राष्ट्रिय कृषक समूह महासंघ नेपाल गहिरो दुःख व्यक्त गर्दछ । विषम परिस्थितीमा धर्याता...

संघले महाधिवेशन आगामी ६ महिनाभित्र गर्ने गरी स्थगित

२६ भाद्र २०८२, बिहीबार ०९:१४

काठमाडौं । बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोबरमा हुने भनिएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ। संघले असामान्य राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको जनाएको छ। भदौ २३ र २४ गते भएको ‘जेनजी’...

Gen Zआन्दोलनले हिंसात्मक रुप लिंदा १९ जना भन्दा बढिको ज्यान गएको घटना प्रति राष्ट्रिय कृषक समूह महासंघ नेपालको भत्सर्ना

२५ भाद्र २०८२, बुधबार १९:२३

Gen Z पुस्ताको आहवानमा भएको आन्दोलनले हिंसात्मक रुप लिंदा १९ जना भन्दा बढिको ज्यान गएको छ भने सयौ घाईते हुनेगरी भएको घटना प्रति राष्ट्रिय कृषक समूह महासंघ नेपाल गहिरो दुःख व्यक्त गर्दछ। सबै नागरिकले निर्विवाद आफ्नो विचार व्यक्त गर्न पाउने...

राष्ट्रिय कृषक समूह महासंघ, नेपालको १५औं स्थापना दिवस सम्पन्न

२४ भाद्र २०८२, मंगलवार १९:३०

काठमाडौँ-राष्ट्रिय कृषक समूह महासंघ, नेपालले आफ्नो १५औं स्थापना दिवस राजधानी काठमाडौँमा भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथि कृषि विभागका महानिर्देशक प्रकाश संजेल, विशेष अतिथि उपमहानिर्देशक ललनकुमार सिंह तथा अन्य सम्मानित व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रमलाई थप गौरवमय बनाएको थियो। समारोहमा...

जेनजि घटनाक्रम, काठमाडौँमा १८ र इटरीमा २ जना गरी २० जनाको मृत्यु

२३ भाद्र २०८२, सोमबार १८:०७

जेनजीले काठमाडौँसहित देशका विभिन्न सहरमा गरेको प्रदर्शनमा ठूलो मानवीय क्षति भएको छ। काठमाडौँ उपत्यकामा १८ र इटरीमा २ जना गरी २० जनाको मृत्यु भएको छ। अढाई सयभन्दा बढी घाइते भएका छन्। बानेश्वरको संसद् भवनमा प्रदर्शनकारी प्रवेश गरेका थिए। देशभर भएको जेन जीको प्रदर्शनमा...

ताजा समाचार