Environment

अहिले नाफामा कमी आए पनि आगामी वर्षमा वृद्धि हुनेछ: कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य

१ भाद्र २०८२, आईतवार २०:०३

काठमाडौँ। नेपाल विद्युत प्राधिकरणको नाफा घटेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको नाफामा गिरावट आएको हो। प्राधिकरणका अनुसार आ.व. २०८१/८२ मा नाफा ९ अर्ब ६ करोड ७० लाख भएको छ। २०८०/८१ मा १० अर्ब ५३ करोड...

इन्डोनेसियाको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न

१ भाद्र २०८२, आईतवार ०९:३९

गणतन्त्र इन्डोनेसियाको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा आइतबार काठमाडौँमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ। नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्प्लेक्स परिसर पानी पोखरीमा आयोजित एक विशेष समारोहबीच झन्डोत्तोलन सम्पन्न भएको हो। इन्डोनेसियाको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालका...

सबै अवरोध, चुनौती र प्राकृतिक विपद् पार गर्दै असम्भवलाई सम्भव बनाइएको छ, नाडा

१ भाद्र २०८२, आईतवार ०८:२५

काठमाडौं। तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद् र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै, नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल गर्वका साथ घोषणा गर्दछ कि भविष्यको मोबिलिटी प्रतीक डिपाल भख्त्इी फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स अब सुरक्षित रूपमा काठमाडौं आइपुगेका छन्। यी अति...

व्यवसायजन्य सुरक्षा र स्वास्थ्यमा उत्कृष्ट अभ्यास गर्ने सात प्रतिष्ठान सम्मानित

३१ श्रावण २०८२, शुक्रबार २०:०७

काठमाडौं। सरकारले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट व्यवस्थापन तथा अभ्यास गर्ने सातै प्रदेशका सात वटा प्रतिष्ठान सम्मानित गरेको छ। आज श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा प्रत्येक प्रदेशबाट एक/एक गरी सात प्रतिष्ठानलाई सम्मानित गरिएको हो। सम्मानित प्रतिष्ठानहरु:...

Foton and Sokon Gears Up for NADA 2025 With Unitree Humanoid Experience

३१ श्रावण २०८२, शुक्रबार ०९:५२

Kathmandu, Nepal – August 14th, 2025 – Foton is geared up to make a strong appearance at this year’s NADA Auto Show 2025, taking place from August 19 at Bhrikutimandap, Kathmandu. This year Foton welcomes all auto enthusiasts, business owners...

कुलबहादुर गुरुङ समूहको संयुक्तरूपमा उम्मेदवारी सार्वजनिक

३० श्रावण २०८२, बिहीबार १९:०४

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ (एनएमए) मा कुलबहादुर गुरुङ समूहले उम्मेदवारी घोषणा गरेको छ । गुरुङ समूहले कार्यक्रम गरी सङ्घको आगामी भदौ ७ गते काठमाडौँमा हुन लागेको महाधिवेशनका लागि आफ्नो समूहको उम्मेदवारी घोषणा गरेको हो । कुलबहादुर...

मकवानपुर उद्योग बाणिज्य कार्यालयलाई व्यवस्थित बनाउन नयाँ भवन निर्माण प्रक्रिया अघि बढाइने

३० श्रावण २०८२, बिहीबार १३:५३

मकवानपुर। प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी ढङ्गबाट सेवा उपलब्ध गराउन मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले मकवानपुर जिल्लाको उद्योग वाणिज्य कार्यालयको अनुगमन गर्ने क्रममा सेवाग्राहीको गुनासोलाई सम्बोधन गर्नु कार्यालयको...

एमसिए–नेपालअन्तर्गत विद्युत् प्रसारणलाइन निर्माणमा सम्झौता

३० श्रावण २०८२, बिहीबार ०९:२४

काठमाडौँ।मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसिए) नेपालले नेपाल र संयुक्त राज्य अमेरिका सरकारको संयुक्त लगानीमा सञ्चालित ‘कम्प्याक्ट’को विद्युत् प्रसारण आयोजनालाई अगाडि बढाउने क्रममा दुई प्रमुख सम्झौतामा हस्ताक्षर गरिएको छ । एमसिए–नेपालले प्रतिस्पर्धात्मक अन्तरराष्ट्रिय बोलपत्र प्रक्रियाबाट आज एक समारोहबीच रातमाटे–नयाँ दमौली प्रसारणलाइनको निर्माण...

बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकको सरुवा

३० श्रावण २०८२, बिहीबार ०८:४१

काठमाडौं। देशमा दलाल, बिचौलिया र माफियाहरुले कसरी शासन चलाउँछन् भनेर हेर्न मन लागे बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालको सरुवा भएको छ। बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको विभागले पछिल्लो समय कन्सल्टेन्सीमाथि कडा अनुगमन गरिरहेको थियो।...