Environment

ऊर्जा क्षेत्रमा सहकार्यका लागि नेपाल र बङ्गलादेशका सह–सचिव र सचिवस्तरिय बैठक

१७ आश्विन २०८१, बिहीबार २१:३८

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र बङ्गलादेशका अन्तरिम सरकारका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसनबीच भेटवार्ता भएको छ । काठमाडौँमा बिहीबार हुन लागेको नेपाल–बङ्गलादेश ऊर्जा व्यापार सम्झौताका लागि बङ्गलादेशको अन्तरिम सरकारको मन्त्रीको हैसियतले...

ट्रान्समिसन लाईनको निर्माणको विषय सरकारको उच्च प्राथमिकतामा छ : अर्थमन्त्री पौडेल

६ भाद्र २०८१, बिहीबार ०९:४६

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले ट्रान्समिसन लाईनको निर्माणको विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। बुधबार काठमाडौंमा इप्पानद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले ट्रान्समिसन लाईनको अभावले विद्युत आपूर्तिमा समस्या रहेको भन्दै यसको समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन्। उनले भने, ‘हामी...

नेपालका १२ ओटा जलविद्युत परियोजनाहरुबाट थप दुई सय ५१ मेगावाट विद्युत निर्यातका लागि भारतबाट स्वीकृत

३ भाद्र २०८१, सोमबार १८:१३

काठमाण्डौं। अन्तरदेशीय व्यापारमा भारतको तोकिएको परियोजनाका लागी नेपाल विधुत प्राधिकरणले नेपालका १२ ओटा जलविद्युत परियोजनाहरुबाट थप २ सय ५१ मेगावाट विद्युत भारत निर्यातका लागि स्वीकृत गरेको छ।  नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत बिक्री सम्झौता मार्फत् विद्युत निर्यात गर्ने भएको...

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लगानी जलविद्युत क्षेत्रमा बढाउने उद्देश्यका साथ हाइड्रोइलेक्ट्रीसीटी एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्

१७ बैशाख २०८१, सोमबार २१:२०

काठमाडौं । रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी एक सम्झौता भएको छ । जलविद्युत क्षेत्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लगानी बढाउने उद्देश्यका साथ हाइड्रोइलेक्ट्रीसीटी एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बीच सम्झौता भएको छ। लगानी...

“समृद्धिका लागि हरीत उर्जा” भन्ने नाराका साथ हिमालयन हाइड्रो एक्स्पो आगामी बैशाखमा 

२५ माघ २०८०, बिहीबार १०:४४

काठमाडौं। आगामी बैशाख दोस्रो साता राजधानीको भृकुटीमण्डपमा चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ आयोजना हुने भएको छ ।  स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा “समृद्धिका लागि हरीत उर्जा” भन्ने नाराका साथ...

बक्यौता रहेका अन्य उद्योगको पनि क्रमस् बिजुली काट्दै जाने रणनीतिमा प्राधिकरण

१२ पुष २०८०, बिहीबार १५:३८

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेर बक्यौता रहेका उद्योगहरूको लाइन काटिएको स्पष्ट पारेको छ । डेडिकेटेड तथा ट्रंक लाइन विवादबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्तो जानकारी दिएका हुन्...

माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंक सकारात्मक,

२७ आश्विन २०८०, शनिबार १४:५४

माेरक्काे । माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब रुपैया सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैंक सकारात्मक भएको छ । रणनीतिक महत्व रहेको माथिल्लो अरूण जलविद्युत आयोजनामा विश्व बैंकको सहुलियतपूर्ण कर्जाको अंश बढाउने, निजी क्षेत्रबाट स्वलगानी बढाउने विषयमा नेपाली...

राज ब्रुअरी (बडवाइजर बियर)को  स्वच्छ उर्जा उत्पादन पहिलो कम्पनि

२० जेष्ठ २०८०, शनिबार ११:१७

  ईकोनोमिक खबर, काठमाण्डौं। नेपालको लागि विश्व प्रसिद्ध बडवाइजर बियरको उत्पादक राजब्रुअरी र सिम्पल इनर्जीले नवलपरासी स्थित राजब्रुअरीमा सोलार रूफटप प्रोजेक्टको संयुक्त उद्घाटन गरेका छन्। यो परियोजना राष्ट्रिय ग्रिडमा जडान गरिएको अहिले सम्मकै सबैभन्दा ठूलो रूफटप सोलार परियोजना हो। त्यसका...

बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले मागेको कार्यकारी निर्देशक पदमा चलखेल 

८ चैत्र २०७९, बुधबार ०८:२०

बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले मागेको कार्यकारी निर्देशक पदमा चलखेल  ईकोनोमिक खबर, काठमाडौं । बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले मागेको कार्यकारी निर्देशक पदमा चलखेल शरु भएको छ । केन्द्रका एक कर्मचारीका अनुसार केन्द्रले मागेको कार्यकारी निर्देशक पदका लागि सोही केन्द्रका उच्च पदस्थ...

ताजा समाचार