१९ फाल्गुन २०८२, मंगलवार १०:४४
भैरहवा– नेपालको अग्रणी स्पा तथा वेलनेस सेन्टर ट्रान्क्यूलिटी स्पाले लुम्बिनी प्रदेशको प्रमूख पर्यटकीय सहर भैरहवा स्थित सिद्धार्थ विलासामा आफ्नो सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । द सोल्टी काठमाडौं, र्याडिसन होटल, रोयल टुलिप काठमाडौं, रोयल टुलिप चितवन, माउण्टेन ग्लोरी पोखरा...
१५ फाल्गुन २०८२, शुक्रबार १६:४९
नवलपरासी। बर्दघाट एसएमइ भिलेज समुन्न नवलपरासीको आधार बन्ने विश्वास लगानीकर्ताहरुले गरेका छन्। नेपाल उद्योग परिसंघको आयोजना तथा बर्दघाट उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ बर्दघाट र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको सहआयोजनामा बर्दघाटमा आयोजित अन्तरक्रियामा लगानीकर्ताले यस्तो विश्वास गरेका...
१५ फाल्गुन २०८२, शुक्रबार ०९:२६
काठमाडौँ। ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सञ्चालक समितिको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर चौँथो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । ग्राण्डीको बिहिबार सम्पन्न १४ औँ वार्षिक साधारणसभाबाट इन्जिनीयर कुँवर चार वर्षका लागि निर्वाचित हुनुभएको हो । उहाँले स्थापनाकालदेखि नै ग्राण्डीको अध्यक्ष भई कुशल...
१० फाल्गुन २०८२, आईतवार १६:००
नेपाल। आफ्नो रजिस्टर्ड प्यारेन्ट कम्पनी ग्रान्ड सेन्ट्रल होटल प्रा. लि. अन्तर्गत सञ्चालित रमाडा बाइ विन्धाम इटहरीलाई नेपाल सरकार, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा प्रतिष्ठित “अति उत्तम” फुड बिजनेस स्ट्यान्डर्डाइजेसन सर्टिफिकेट प्रदान गरिएको छ। हालै प्रदान गरिएको “अति उत्तम” रेटिंग...
८ फाल्गुन २०८२, शुक्रबार १२:४७
काठमाडौं, नेपालको तार, केबल तथा कन्डक्टर उत्पादन गर्ने सबैभन्दा ठूलो उद्योग लिट्मस् इन्डस्ट्रिज लिमिटेडले भारतको पावर ग्रिड कर्पोरेशन अफ इन्डिया (पीजीसीआईएल) बाट उच्च क्षमताको विद्युत् प्रसारण लाइन आपूर्ति सम्बन्धी महत्वपूर्ण सम्झौता हासिल गरेको छ। पीजीसीआईएल भारतको केन्द्रीय विद्युत् प्रसारण निकाय...
२७ माघ २०८२, मंगलवार १३:५३
गोदावरी नगरपालिकाका करार इन्जिनियरले पाँच वर्षमा कमाएका दुई करोडभन्दा बढी अवैध सम्पत्ति सम्बन्धमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) ले ललितपुर, गोदावरी नगरपालिकामा करार सेवामा कार्यरत इन्जिनियर सुवास विष्ट विरुद्ध अकुत (अवैध) सम्पत्ति आर्जनको आरोपमा...
२७ माघ २०८२, मंगलवार ००:१६
काठमाडौं। नेपाल र कतार वीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा सहयोग आदान प्रदानबारे छलफल भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा र नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बीन मोहम्मद अलि अल अन्सारी तथा नेपाल...
२१ माघ २०८२, बुधबार १९:२६
काठमाडौँ, नेपाल – १३० वर्षभन्दा लामो इतिहास बोकेको स्कोडा अटोले नेपालमा सटीकता, सुरक्षा र बुद्धिमत्तापूर्ण डिजाइनमा आधारित युरोपेली इन्जिनियरिङको समृद्ध विरासत ल्याएको छ। सन् १८९५ मा युरोपमा स्थापना भएको स्कोडा आज विश्वका १०० भन्दा बढी बजारमा उपस्थित छ र उन्नत...
१७ माघ २०८२, शनिबार १७:५४
काठमाडौं। नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले राजनीतिक दलहरूले कार्यान्वयन गर्न मिल्ने र देशको सामर्थ्यअनुसार सम्भव हुने कार्यक्रम समेटेर मात्रै घोषणापत्र ल्याउनुपर्ने बताएका छन्। उनले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित दलका घोषणापत्रमा ‘आर्थिक एजेन्डा’ कार्यक्रममा बोल्दै...