Environment

२०२४ मा नाफामा फर्कियो हुवावे पार्टनर सेरेस ग्रुप, गिगा फ्याक्ट्री खरिदका लागि स्वीकृति प्राप्त

५ जेष्ठ २०८२, सोमबार १७:१४

काठमाडौं, हुवावे टेक्नोलोजिज सँगको सहकार्यमा विद्युतीय सवारी साधन निर्माण गर्दै आएको सेरेस ग्रुपले सन् २०२४ मा उत्कृष्ट सवारी बिक्रीका कारण पुनःनाफामा फर्किएको जानकारी दिएको छ। साथै, कम्पनीले योजनामा रहेको गिगा फ्याक्ट्री (विशाल उत्पादन कारखाना) खरिदको लागि स्टक एक्सचेन्जबाट स्वीकृति पनि...

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न

२९ बैशाख २०८२, सोमबार १४:१६

काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माणाधीन २४.८ मेगावाट क्षमताको बज्र मादी जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। उक्त आयोजनामा एनएमबि बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, र बज्र इनर्जी भेन्चर्स प्रा। लि। बीच...

नेपालले सन् २०३० सम्म दिगो विकास लक्ष्य भेट्टाउन ३०० खर्ब लगानी आवश्यक

१८ बैशाख २०८२, बिहीबार १८:३८

काठमाडौं । सन् २०३० सम्मका लागि दिगो विकास लक्ष्य कार्यान्वयनका लागि वार्षिक ३० खर्ब रुपियाँभन्दा बढी लगानी आवश्यक पर्ने भएको छ। राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको सन् २०३० सम्मका लागि आवश्यक पर्ने अद्यावधिक रणनीति ‘दिगो विकास लक्ष्य: आवश्यकता पहिचान, लागत...

मन्त्री भण्डारीको आगमनपछि पाइपलाइन विस्तारदेखि दुर्गममा पम्प खोल्ने अनुमति

१७ बैशाख २०८२, बुधबार १८:४१

काठमाडौँ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको आगमन सँगै नेपाल आयल निगम लिमिटेडका कामहरूले गति लिएको छ। कतिपय रोकिएका कामहरू सुचारु भकाएछन् भने कतिपय नयाँ कामहरूले पूर्णता पाएका छन्। जसमा नेपाल र भारतबिच दुई वर्षदेखि रोकिएको जी–टु–जी (सरकार–देखि–सरकार) पेट्रोलियम...

सबै क्षेत्र र भूगोल समेटिने बजेट निर्माणमा ऊर्जा मन्त्रालयको जोड

१५ बैशाख २०८२, सोमबार ०२:२२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सबै क्षेत्र, वर्ग र भूगोललाई समेट्ने गरी न्यायोचित तथा प्रभावकारी ढंगले बजेट निर्माण गरिनुपर्नेमा जोड दिएको छ । ऊर्जा मन्त्रालयमा आयोजित चालु आर्थिक वर्षको खर्च समीक्षा बैठकमा मन्त्री दीपक खड्काले आगामी आर्थिक वर्षको...

सान्भि इनर्जीको आईपीओ आजदेखि

५ बैशाख २०८२, शुक्रबार २२:२६

सान्भि इनर्जी लिमिटेडले आज वैशाख ५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले इलाम जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको हो। कम्पनीले इलाम जिल्लाका...

पियोर इनर्जीको आईपीओ भयो बाँडफाँड

२० चैत्र २०८१, बुधबार १९:०९

काठमाडौं । पियोर इनर्जीले निष्काशन तथा बिक्री गरेको पियोर इनर्जीको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले आज आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ करोड ९५...

डिजेल, मट्टीतेलको मूल्य घट्यो, पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत्

१९ चैत्र २०८१, मंगलवार १७:३८

काठमाडौं – नेपाल आयल निगम सञ्चालक समितिको बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रूपैयाँ घटाएको हो। त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ सात रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले घटाएको हो।...

उद्योगमा तत्काल विद्युत् नियमित गर्न नेपाल उद्योग परिसंघको अपिल

७ चैत्र २०८१, बिहीबार १५:०७

काठमाण्डौं। अर्थतन्त्रको मेरुदण्ड रहेको उद्योगहरुमा लोडसेडिङ्ग गरिएकोप्रति नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण भएको छ। उद्योगहरुमा विद्युत उपलब्ध नगराइदा उत्पादन लागत बढ्नुका साथै उत्पादनमा गम्भिर असर परेको थियो। उद्योगहरुमा अहिले पुनः दैनिक १२ घण्टासम्म लोडसेडिङ्ग गराएर उद्योगहरुलाई प्रताडित पार्ने काम प्राधिकरणबाट...