५ चैत्र २०८१, मंगलवार १९:१८
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनले पारेको असरलाई गम्भीर रुपमा लिएर यसको न्यूनिकरणका लागि सामूहिक सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ। भारतको विदेश मन्त्रालयले राजधानी नयाँ दिल्लीमा आयोजना गरेको राइसिना डायलगको जलवायु परिवर्तन सम्बन्धी सत्रलाई सम्बोधन गर्दै उहाँले विकासशील राष्ट्रहरूले...
४ चैत्र २०८१, सोमबार १३:३०
काठमाडौं । देशको अर्थतन्त्रमा योगदान पु-याउने कार्य गर्नु पर्ने अर्थ सचिव घनश्याम उपाध्यायले बताउनुभएको छ । नागरिक लगानी कोषको सोमबार सम्पन्न ३५ औं वार्षिकोत्सव कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । कोषले आफूसँग रहेको रकमलाई नेपाल सरकारले निर्धारण गरेको...
३ चैत्र २०८१, आईतवार १०:५४
काठमाडौं। आम जनता पार्टी(आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाल एयरलायन्स घाटामा हुनुको कारण बारे सरकारसंग प्रश्न सोधेका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद साहले अरू एयरलाईन्स नाफामा हुँदा नेपाल एयरलायन्समात्रै किन घाटामा गयो भनेर प्रश्न सोधेका हुन्...
२९ फाल्गुन २०८१, बिहीबार ११:५४
काठमाडौं। सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलिज्यूको प्रमुख आतिथ्यतामा मिति २०८१ फागुन २६ र २७ गते काठमाण्डौमा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको शुभारम्भ भएको छ। श्रम, रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालयको उत्पादकत्व अभिबृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन भन्ने नाराका...
२९ फाल्गुन २०८१, बिहीबार ०५:०१
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु अर्थात् होली पर्व तराईमा दुई दिन मनाइन्छ। तराईको उत्तरी भेगमा फाल्गुन २९ गते बिहीबार र दक्षिण भेगमा चैत १ गते शुक्रबार मनाउने गरिन्छ। फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर...
२७ फाल्गुन २०८१, मंगलवार २०:५६
काठमाडौं, भिसा (NYSE:V), विश्वव्यापी डिजिटल भुक्तानीक्षेत्रका अग्रणी कम्पनीले नेपालमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूलाई फोनपेको QR प्रणाली मार्फत भुक्तानीगर्न सक्षम बनाउनू स्क्यान टु पे सुविधा सुरु गर्न नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपेसँग सहकार्य गरेको छ । यस सहकार्यले भिसा कार्ड प्रयोगगर्ने अन्तर्राष्ट्रिय...
२६ फाल्गुन २०८१, सोमबार १६:२८
सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलिको प्रमुख आतिथ्यतामा आज फागुन २६ गते देखि काठमाण्डौमा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन शुभारम्भ भएको छ । सो सम्मेलन भोली २७ गते सम्म चालु रहनेछ । सम्मेलनका प्रमुख अतिथि तथा सम्माननीय प्रधानमन्त्रीज्यूको समुपस्थितिमा सो...
२५ फाल्गुन २०८१, आईतवार १६:३२
काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालमा भएका महिला आन्दोलनबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्दै थप उपलब्धि हासिल गर्न लाग्नुपर्नेमा जोड दिनुभएको छ। अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले महिला अधिकार र समानताको सवालमा नेपालले उल्लेख्य प्रगति गरिरहेको...
२५ फाल्गुन २०८१, आईतवार १६:२५
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पुर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपि शर्मा ओली र पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा असफल र असक्षम भएको टिप्पणी गरेका छन्। ओली र देउवाभन्दा पुर्वराष्ट्रपती बिद्या भण्डारी र अहिलेका परराष्ट्र मन्त्री आरजु देउवा राणा...