६ फाल्गुन २०८१, मंगलवार ०१:३१
काठमाडौँ– नेपालमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गतका कार्यक्रम रोकिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि एमसीसी फन्डबाट भुक्तानी हुने कार्यक्रम पनि प्रभावित भएको हो। अर्थ मन्त्रालयले यसअघि ट्रम्पको कार्यकारी आदेशपछि अमेरिकी सहायता र अन्य कार्यक्रमहरू ९० दिन रोकिने तर एमसीसीले...
६ फाल्गुन २०८१, मंगलवार ०१:१५
सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पीएलसी बीच व्यापार ऋण सम्झौता भएको छ। सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसी बीच पन्ध्र मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ। उक्त सम्झौता अनुसार प्राप्त ऋण विशेष गरी जलविद्युत्...
५ फाल्गुन २०८१, सोमबार १७:४३
काठमाडौं। सरस्वती माध्यमिक विद्यालय, टोखा-३ को ६४औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयका प्रधानाध्यापक अर्जुन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी रहनु भएको थियो। प्रमुख अतिथि प्रकाश अधिकारीले भन्नुभयो,”शिक्षा नै समाज विकासको...
२८ माघ २०८१, सोमबार १५:४५
काठमाडौं – अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा आज एक भव्य समारोहबीच “याद आएर हिजो” गीत सार्वजनिक गरिएको छ। V-Series युट्युब च्यानलमार्फत रिलिज गरिएको यो गीत प्रेम, विछोड, र सम्झनाको भावनालाई दर्शाउने एक मनछुने प्रस्तुति हो। गीत विवरण: स्वर: हिमाल सागर र शान्ती...
२७ माघ २०८१, आईतवार १७:४५
काठमाडौँ । सांसदहरूले पूर्वी नेपालमा जङ्गली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतङ्क नियन्त्रण गरेर जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद रूक्मिणी कोइरालाले झापा, मोरङ, सुनसरी र उदयपुरमा जङ्गली हात्ती आतङ्कले जनता त्रसित भएको...
२७ माघ २०८१, आईतवार १४:२४
प्रभु साहको प्रश्न, ‘कार्यालय सहयोगी, ड्राइभर, स्विपर, माली लगायत श्रेणीविहीन कर्मचारीहरुको जागिरको सुनिश्चित्ता किन नगरेको ?’ श्रेणीविहीन कर्मचारीहरुको जागिरको सुनिश्चित्ताको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको सरकारसंग माग सरकारलाई प्रभु साहको प्रश्न : ‘तल्लो तहका मान्छेले जहिल्यैपनि अरूकै निगाहमा जीवन बाँच्नुपर्ने हो...
२७ माघ २०८१, आईतवार ०३:३४
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन सम्पन्न गर्नका लागि १८० सदस्यीय मूल आयोजक समिति घोषणा भएको छ। आइतबार सम्पन्न एनआरएनए उच्चस्तरीय समिति बैठकले आगामी मे ३, ४ र ५ तारिखमा एकता महाधिवेशन गर्नका लागि संयोजक डा. शेष...
२४ माघ २०८१, बिहीबार २१:३६
काठमाण्डौ – ताप्लेजुङको मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माणको विषयमा ६ बुँदे सहमति भएको छ । अस्ति र हिजो दुई चलेको वार्तापछि सहमति भएको हो । गृह मन्त्रालयले गठन गरेको वार्ता टोली र सम्बद्ध संस्थाका प्रतिनिधिको वार्ता सहजीकरण समितिबीच पाथीभरा केबलकारको स्टेसनमाथिको...
१९ माघ २०८१, शनिबार ०८:०७
काठमाडौं । जय जय जय, पाथिभरामाता दर्शन गरि हेर्नुहोस आज शनिबारको राशिफल, २०८१ माघ १९ गते शनिबार तद्नुसार फेब्रुअरी १, २०२५ । मेष (Aries) – आज नयाँ योजना बनाउने दिन हो। पारिवारिक सुख शान्ति मिल्नेछ। वित्तीय पक्ष सुधार हुनेछ। वृष...