EK Story

बिमस्टेक क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावनामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री

२१ चैत्र २०८१, बिहीबार ०५:२६

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास, बिमस्टेक क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावनाका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ। बैंककमा आयोजित छैठौँ बिमस्टेक समिट अन्तर्गत आज २० औँ मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले...

सिटिजन्स बैंकद्वारा बेबी लाईफ होमलाई आर्थिक सहयोग

२१ चैत्र २०८१, बिहीबार ०२:५१

सिटिजन्स बैंक इन्टरनेसनलले करिब डेढ दशक देखि एच. आई. भी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको बेबी लाईफ होमलाई आर्थिक सहयोग स्वरुप रु दुई लाख प्रदान गरेको छ। बैंकले आफ्नो १८ औं वार्षिकोत्सव आँउदो बैशाख...

नेपाल र थाइल्यान्डका व्यवसायीको संयुक्त भेटवार्ता, नेपालमा लगानी गर्न आग्रह: प्रधानमन्त्री ओली 

२१ चैत्र २०८१, बिहीबार ०२:१४

बैंकक। थाइल्यान्डको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डका व्यवसायीहरुसँग आज बैंककमा भेटवार्ता गर्नु भएको छ। भ्रमण दलमा सहभागी नेपाली व्यवसायी प्रतिनिधिमण्डलसमेत सहभागी भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपाल लगानीको लागि उर्वरभूमी भएको उल्लेख गर्दै थाई व्यवसायीहरुलाई नेपालमा...

बिमस्टेकलाई जनकेन्द्रित र सहकार्यमुखी बनाऔँः परराष्ट्रमन्त्री

२० चैत्र २०८१, बुधबार १६:२२

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास, बिमस्टेक जनकेन्द्रित र विकासमुखी जीवन्त संस्थाका रुपमा अघि बढ्नुपर्ने बताउनुभएको छ। थाइल्याण्डको राजधानी बैंककमा आयोजित छैठौँ बिमस्टेक समिटको पूर्वसन्ध्यामा आज इन्डिया फाउन्डेसनद्वरा आयोजित तेस्रो बिमस्टेक डायलगलाई...

नेपाल र थाइल्याण्डबीच आठ समझदारीपत्रमा हस्ताक्षर

२० चैत्र २०८१, बुधबार १६:१०

काठमाडौँ – नेपाल र थाइल्याण्डबीच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा दुई देशका सरकारी पक्षबीच दुईवटा र गैरसरकारी पक्षबीच छवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा हस्ताक्षर समारोहअघि प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री...

लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कौं: अर्थमन्त्री पौडेल

१९ चैत्र २०८१, मंगलवार १८:५१

काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कन जरुरी रहेको बताउनु भएको छ। आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण सम्बन्धी श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले वितरण र लोकप्रिय हुने भन्दा यथार्थपरक र कार्यान्वयन योग्य...

बर्दिबासमा माउन्टेन ईभीको सुरुवातका साथआफ्नो उपस्थिति विस्तार गर्दै एमएडब्लू वृद्धि

१९ चैत्र २०८१, मंगलवार ०१:४१

काठमाडौं– कमर्सियल भेहिकल्स र दिगो मोबिलिटी सोलुसन्समा विश्वकै अग्रणी फोटोन मोटरले फोटोन माउन्टेन ईभीको आधिकारिक सुरुवात गरेको छ। यो इलेक्ट्रिक पिकअप नेपालको विविधतायुक्त र चुनौतीपूर्ण भूभागका लागि विशेष रूपमा इन्जिनियर गरिएको छ। यस आकर्षक मोडेलले फोटोनको इन्नोभेसन, दिगोपन र नेपालको सडक...

तीनकुने क्षेत्रको एक घरमा आगलागी

१५ चैत्र २०८१, शुक्रबार १०:००

काठमाडौँ। राजावादीको आन्दोलनका क्रममा राजधानीको तीनकुने क्षेत्र अशान्त बनेको छ। राजावादीको आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएसँगै सो क्षेत्र अशान्त बनेको छ। राजावादीको मुख्य कार्यक्रम बिथोलिएको हो। दुई पक्षीय झडपसँगै राजावादी नेताहरूले गरेको मुख्य कार्यक्रम बिथोलिएको छ। कार्यक्रम हुँदै...

बैंकर सार्थक कार्कीको आख्यान ‘ इजाजतपत्र ’ थुप्रैडटकमको सर्वाधिक बिक्री हुने १२ औँ पुस्तकमा 

१४ चैत्र २०८१, बिहीबार ११:००

काठमाडौं। यतिबेला नेपाल राष्ट्र बैंक लिमिटेडका उप-निर्देशक सार्थक कार्कीको उपन्यास ‘ इजाजतपत्र ’ दिनानुदिन पाठकहरूको रोजाइमा पर्नेक्रम बढ्दो छ। केही समय अगाडि थुप्रैडटकममा सर्वाधिक बिक्री हुने २ सय ५० वटा पुस्तकहरूमा समावेश कार्कीको उपन्यासले सोहीक्रमलाई बढवा दिँदै १२ औँ स्थानमा...