EK Story

मौद्रिक नीतिसँगै सुस्ताएको घरजग्गाको कारोबारमा भएन सुधार

२३ भाद्र २०८२, सोमबार ००:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिसँगै सुस्ताएको घरजग्गाको कारोबारमा सुधार आउने अपेक्षा गरिए पनि घरजग्गा कारोबार झन् खस्किँदै गएको छ। अर्थतन्त्र सुस्त तर सुधारोन्मुख रहेको निष्कर्षसहित नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३...

उद्योग व्यवसाय व्यवस्थित बनाउन सहकार्य गर्छौं : मन्त्री भण्डारी

२१ भाद्र २०८२, शनिबार १८:५९

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रका उद्यमी–व्यवसायीलाई व्यवस्थित, मर्यादित र उन्नत बनाउन सरकार तत्पर रहेको बताउनुभएको छ। नेपाल कुरीयर सेवा संघको ३१औं वार्षिकोत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले कुरीयर व्यवसायलाई अझ व्यवस्थित र...

हेरचाह कार्य पेशा मात्र नभएर मानवीयता पनि होः परराष्ट्रमन्त्री

२० भाद्र २०८२, शुक्रबार १८:१६

काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हेरचाह कार्य (केयर वर्क) घर, समुदाय तथा राष्ट्रकै एक पेशा मात्र नभएर मानवीय सेवा पनि हो, भन्नुभएको छ। एसिया प्यासिफिक केयर लर्निङ् सम्बन्धी काठमाडौँमा सुरु भएको अन्तर्राष्ट्रिय सेमिनारलाई बिहीबार सम्बोधन गर्दै उहाँले भन्नुभयो, “बाल्यकालदेखि...

राैतहटमा ३० लाख रुपैयाँ सम्बन्धी विवादमा षड्यन्त्रको मिलापत्रमा पिडित पक्षद्वारा शंकास्पद भएको जनाए

२० भाद्र २०८२, शुक्रबार ०९:४८

राैतहट। राैतहट जिल्लामा करिब पाँच बर्ष देखिको विवादमा तीस लाख रुपैयाँको लेनदेन सम्बन्धी विवाद अदालतको प्रक्रियामार्फत एक पक्षले आफ्नोतर्फबाट भएको कागजातमात्र पेश गरि जिल्ला र उच्च अदालतले जितेको अाधारमा अन्ततः मिलापत्र गरेर टुंगिएको छ। तर यसमा प्रहरीलाई जानकारी गराउदा पनि...

नेपाल अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगोः परराष्ट्रमन्त्री

१९ भाद्र २०८२, बिहीबार १८:०३

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र अमेरिकाबीच विश्वासमा आधारित एवं दिगो र ऐतिहासिक सम्बन्ध रही आएको बताउनुभएको छ। संयुक्तराज्य अमेरिकाले नेपाली सेनालाई उपलब्ध गराएको दुइओटा स्काइ ट्रक (हेलिकोप्टर) हस्तान्तरण गर्न आज आयोजित सामारोहमा मन्त्री डा. राणाले “उक्त सहयोग नेपाल...

अर्थमन्त्री पौडेल र विश्‍व बैंकका उपाध्यक्ष जुटबीच शिष्टाचार भेट

१८ भाद्र २०८२, बुधबार १८:४४

“नेपालमा उच्च आर्थिक वृद्धिदर हुने गरी सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता” काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्‍व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार,...

शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई संम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली

१८ भाद्र २०८२, बुधबार १०:५९

बेइजिङ, १७ भदौ । थियानजिन (चीन) । शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई संम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली। प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपराष्टपति हान चङबीच आज बेइजिङको सरकारी अतिथि गृह देउथाइ स्टेट गेस्ट हाउसमा दुई पक्षीय...

निजी विद्यालयहरूले आज देशव्यापी विद्यालय बस र्याली

१६ भाद्र २०८२, सोमबार १८:५२

काठमाडौं। निजी विद्यालय सङ्गठनहरू – प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन र एनएमएले शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिबाट पारित भएको शिक्षा विधेयकमा निजी विद्यालयविरुद्धका प्रावधान रहेको भन्दै आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन्। आन्दोलनअन्तर्गत देशभरका विद्यालय बसहरू आज र्यालीमा सहभागी भएका...

कमला गिरीलाई महिला पर्यटन उद्यमीको रुपमा एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड

१६ भाद्र २०८२, सोमबार १५:१९

काठमाडौँ। पोखराकी महिला पर्यटन व्यवसायी कमला गिरीले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड प्राप्त गरेकी छन्। सोमबार राजधानीमा आयोजित विशेष समारोहमा पूर्वप्रधानमन्त्री **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले गिरीलाई ‘महिला पर्यटन उद्यमी अवार्ड’ प्रदान गर्दै सम्मानित गरेका हुन्। सिजन मिडियाद्वारा प्रत्येक वर्ष...

ताजा समाचार