EK Story

सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन ललितपुर प्रशासनको आग्रह

१७ आश्विन २०८२, शुक्रबार २०:०६

ललितपुर- जिल्ला प्रशासन कार्यालयले यही असोज १७ देखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा मनसुनी गतिविधि सक्रिय रहने भएकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान शाखाले कोशी, मधेश, बागमती, गण्डकी र...

सल्यानमा जेन-जी युवाहरूको १०१ सदस्यीय तदर्थ समिति गठन

१७ आश्विन २०८२, शुक्रबार १४:५४

सल्यान। सल्यानका जेन-जी युवाहरूबीचको अनौपचारिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सल्यान उद्योग वाणिज्य सङ्घको सभाहल, श्रीनगरमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा जिल्लाका सबै पालिकाबाट आएका युवाहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। भेटघाटको क्रममा १३ देखि २८ वर्ष उमेर समूह (सन् १९९७...

रातमै खुल्यो पहिरो ………….

१० आश्विन २०८२, शुक्रबार ०१:२३

०७ गते १७:०० बजेको समयमा चितवन, इच्छाकामना गाँउपालिका वडा नं. ०५ स्थित तुईनखोलामा गएको ठुलो पहिरोको कारण अवरुद्ध भएको सवारीसाधनहरुलाई राजमार्गका विभिन्न स्थानहरूमा रोकि पहिरो पन्छाउने कार्य गर्दै आएकोमा ०६/०९ गते राती २२:४० बजेको समयमा उक्त अवरोध हटाइ सवारी आवगमन...

प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधनको पूर्णपाठः

९ आश्विन २०८२, बिहीबार २२:३९

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गरेकी छन्। जेन–जी आन्दोलनपछि भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी कार्कीले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गरेकी हुन्। सम्बोधनका क्रममा उनले जेन–जी आन्दोलनमा दमन गर्ने दोषीहरूउपर कानुनी कारबाही गर्न सरकार...

एआईले मानवताको भाग्यको निर्णय गर्नु हुँदैन, संयुक्त राष्ट्रसंघ प्रमुखले सुरक्षा परिषद्लाई चेतावनी दिए

९ आश्विन २०८२, बिहीबार २१:००

यु “एआई अब टाढाको क्षितिज रहेन यो यहाँ छ, दैनिक जीवन, सूचना क्षेत्र र विश्वव्यापी अर्थतन्त्रलाई उत्साहजनक गतिमा रूपान्तरण गर्दैछ,” गुटेरेसले युद्व रूपान्तरण गर्न प्रविधिको सुरक्षा प्रभाव सम्बन्धी परिषद्को उच्च-स्तरीय बहसमा भने। “प्रश्न यो होइन कि एआईले अन्तर्राष्ट्रिय शान्ति र...

अन्तर्राष्ट्रिय बन्यो गोल्डेन ट्रयाङ्गल बाइक टूर, बंगलादेश र भारतबाट राइडर आउँदै

९ आश्विन २०८२, बिहीबार १०:४५

काठमाडौँ। अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा गरिने गोल्डेन ट्रयाङ्गल बाइक टूर यस वर्षदेखि अन्तर्राष्ट्रिस्तरको हुने भएको छ । टूरमा सहभागी हुन पहिलोपटक बंगलादेश र भारतबाट राइडरहरु काठमाडौँ आउँदैछन् । नेपालमा पछिल्लो राजनीतिक आन्दोलन र परिवर्तनका कारण २७ सेप्टेम्बरमा तय गरिएको गोल्डेन...

ई. दिपेन्द्रलाई खानेपानी मन्त्रालयमा जिम्मेवारी दिन जेनजीको आग्रह

९ आश्विन २०८२, बिहीबार १०:०४

जनकपुरधाम। जेनजी समूहका तर्फबाट ई. मधुसुधन कुशवाहाले प्रधानमन्त्री सुशिला कार्कीलाई सम्बोधन गर्दै खानेपानी मन्त्रालयमा ई. दिपेन्द्र साहलाई नियुक्त गर्न प्रस्ताव दर्ता गराएका छन्। कुशवाहाले साहलाई भ्रष्टाचार र बेथितिविरुद्ध ज्यान र जागिरको जोखिम मोल्दै काम गर्दै आएको इमानदार प्रशासकका रूपमा प्रस्तुत...

गोल्छा ग्रुपले दियो विस आेटा बजाज मोटरसाइकल ट्राफिक प्रहरी कार्यालय, बग्गीखानालाई

७ आश्विन २०८२, मंगलवार १८:४५

काठमाडौं। गोल्छा ग्रुपले काठमाडौं उपत्यका ट्राफिक कार्यालय(बग्गीखाना)लाई २० थान बजाज मोटरसाइकल हस्तान्तरण गरेको छ। मंगलबार रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालय, बग्गीखानामा आयोजित कार्यक्रमका बीच ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने हेतुले २० अाेटा बजाज मोटरसाइकल हस्तान्तरण गरेको हो। देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै...

आज विहान देखि फेरि मुग्लिन-नागढुंगा सडक खण्ड अन्तर्गत जवाङ्ग खाेला नजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध

७ आश्विन २०८२, मंगलवार ०४:००

धादिङ। एक हप्ता अघि मुग्लिन-नारायणघाट सडक तुइन खोला नजिक झरेकाे पहिरो हटाई, दुई तर्फबाट सवारीसाधन आवागमनमा थियोे। आज विहान देखि फेरि मुग्लिन-नागढुंगा सडक खण्ड अन्तर्गत धादिङको जवाङ्ग खाेला नजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध बनेको छ । मुग्लिन-नारायणघाट सडक तुइन...

ताजा समाचार