EK Story

एनएमएको ५२औँ वार्षिकोत्सव सम्पन्न, संचारकर्मि कुंवर र फुंयाल सम्मानित

१५ कार्तिक २०८२, शनिबार १०:५१

काठमाडौँ । नेपाल पर्वतारोहण संघ (एनएमए) को ५२औँ वार्षिकोत्सव आज नक्सालस्थित नागपोखरीमा रहेको एनएमए सचिवालयमा विविध कार्यक्रमसहित मनाइएको छ। कार्यक्रममा तीन जना पर्वतारोही र दुई जना पत्रकारलाई प्रतिष्ठित पुरस्कार प्रदान गरिएको थियो। पर्यटन विभागका नवनियुक्त महानिर्देशक रामकृष्ण लामिछाने प्रमुख अतिथि...

आज हरिबोधिनी एकादशी: तुलसीलाई दामोदरसँग विवाह गरिँदै

१५ कार्तिक २०८२, शनिबार ०९:४५

काठमाडौँ। वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा मानिने तुलसीको दामोदरसँग विवाह र हरिबोधिनी एकादशी पर्व आज विशेष पूजा गर्दै सम्पन्न हुदैछ। आज कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाउन...

संकटमा नेतृत्व लिएका एआईजी कार्की, अहिले षड्यन्त्रको घेरामा

१३ कार्तिक २०८२, बिहीबार १४:११

विनोद थापा। नेपाल प्रहरीको ३३औँ महानिरीक्षक (IGP) नियुक्तिको मिति नजिकिँदै गर्दा एआईजी दान बहादुर कार्कीलाई लक्षित गर्दै योजनाबद्ध षड्यन्त्र सुरु भएको पाईएको छ । संकटका समयमा अन्य एआईजीहरुले जान नमानेपछि भदौ २४ गते उपत्यका प्रमुखको जिम्मेवारी सम्हाल्दै संगठनलाई निकास दिएका...

उद्योग-वाणिज्यका माइलस्टोन कार्ययोजना

१२ कार्तिक २०८२, बुधबार ०१:०७

काठमाडौं। हालै अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले मन्त्रालयबाट प्रवाह हुने सेवालाई सहज, सरल, प्रविधि र सेवाग्राही बनाउन पाँच महिनाभित्र सम्पन्न गर्ने गरी ३९ बुँदे ‘तत्काल सुधार कार्ययोजना, २०८२’ कार्यान्वयनमा ल्याएका छन् । निर्देशनमा सेवा प्रवाहलाई परिवर्तित परिवेशअनुसार तत्कालै...

आर्थिक विकासमा सार्वजनिक संस्थानको भूमिका

११ कार्तिक २०८२, मंगलवार २०:०७

काठमाडौं। सरकारको सफलता र असफलता एवं आर्थिक विकासमा प्रमुख खेलाडीहरूको रूपमा सार्वजनिक संस्थानको महत्वपूर्ण भूमिका रहेको हुन्छ । विगतमा भूमण्डलीकरण, उदारीकरण र डी– लाइसेन्स तथा राष्ट्रिय अर्थतन्त्रको निरन्तर संरचनात्मक रूपान्तरणले एकातिर निजी क्षेत्रको विस्तारमा टेवा दिएको छ भने अर्कातिर सार्वजनिक...

Nepal’s Aishworya Shrestha named among global cohort of Youth Leaders for the SDGs

११ कार्तिक २०८२, मंगलवार १३:४४

New York, UN Headquarters, 24 October 2025: The United Nations on UN Day announced, the 5th cohort of 17 Young Leaders for the Sustainable Development Goals (SDGs). This marks the first cohort to be selected and announced by the newly established United...

अर्थमन्त्रीद्वारा एसियाली विकास बैकका अध्यक्षसँग

३१ आश्विन २०८२, शुक्रबार ०७:३९

वासिङटन। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डि. सि.मा रहनु भएका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले असोज ३० गते एशियाली विकास बैकका अध्यक्ष मासातो कान्दासँग भेटवार्ता गर्नु भएको छ। उक्त भेटमा अर्थमन्त्री...

विश्व खाद्य दिवसमा किसान एवं स्थानीय तह सम्मानित

३० आश्विन २०८२, बिहीबार १८:०२

काठमाडौं। ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने नारासहित विश्व खाद्य दिवस आज असाेज ३० गते अक्टाेबर १६, कृषि तथा पशुपन्छी विकाम मन्त्रीको प्रमुख आतिथ्यता, मन्त्रालयका सचिवद्वयको विशिष्ट आतिथ्यता एवं कृषि विभागका महानिर्देशक एवं विश्व खाद्य दिवस २०८२ मूल...

आज ४५औँ विश्व खाद्य दिवस मनाउँदै

३० आश्विन २०८२, बिहीबार १५:४५

काठमाडौँ। नेपाल सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन आज ४५औँ विश्व खाद्य दिवस मनाउँदै छ। कृषि विभागले संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), कृषि अभियान्ता लगायत सङ्घसंस्थाको समन्वयमा दिवस मनाउन लागेको हो । विश्व...

ताजा समाचार