७ मंसिर २०८२, आईतवार १५:३५
धादिङ , मंसिर ७ । नेपालको एकीकरण इतिहास सम्झाउने गरी त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ स्थित सल्यानकोटबाट त्रिपुरासुन्दरी भगवतीको वार्षिक जात्रा सम्पन्न भएको छ। शनिबार साँझदेखि रातभर पुजापाठ गरेर आइतबार बिहान देवीको प्रतीकलाई सल्यानकोटको मूल मन्दिरबाट बेसीको मन्दिर आगिन्चोक, सल्यानबेसीतर्फ...
७ मंसिर २०८२, आईतवार १२:०६
एन.के. शरद, काठमाडौं २१औँ शताब्दी, जसलाई “डिजिटल युग” भनेर चिनिन्छ, केवल प्रविधिको तीव्र विकास मात्र होइन। यो शक्तिका नयाँ खेलाडीहरू उदाउँदै गएको ऐतिहासिक चरण हो। सीमापार बुद्धि, साहस, डिजिटल प्रभाव र अन्तर्राष्ट्रिय नेटवर्किङमार्फत नयाँ पुस्ताले विश्व राजनैतिक प्रभावलाई परिभाषित गरिरहेको...
६ मंसिर २०८२, शनिबार १५:५१
काठमाडौं। विश्वभर महिलाको अधिकारका लागि बढ्दै गएका जोखिमहरु मध्ये डिजिटल दुर्व्यवहार र डिजिटल हिंसा पनि रहेका छन्। अध्ययनहरूले, विश्वका आधाजसो महिलाले कुनै न कुनै प्रकारको अनलाइन उत्पीडन वा दुर्व्यवहारको सामना गरेको देखाउँछ। किशोरीका लागि, यस्तो दुर्व्यवहार प्रायः १२ देखि १४...
६ मंसिर २०८२, शनिबार ०८:१९
काठमाडौं । ग्रीन सिटी अस्पताल परिसरमा अडियो पुस्तकको विमोचन शनिबार २०८२ मंसिर ६ गते सम्पन्न भयाे। ग्रीन सिटी अस्पतालका अध्यक्ष श्री लोक बहादुर टन्डनकाे जिवनिमा अाधारित पुस्तक ‘सङ्घर्षमय जीवन’ को अडियो संस्करण आज एक विशेष कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ। अस्पताल...
५ मंसिर २०८२, शुक्रबार १४:०५
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् अन्तर्गतको “नेपाली नागरिकता निरन्तरता र मतदान अधिकार समिति”को पहिलो बैठक हिजो Zoom मार्फत सम्पन्न भयो। बैठकमा उपस्थित सबैले आफ्ना अनुभव, चिन्ता र अपेक्षाहरु खुलेर व्यक्त गरे । बुद्धि सुवेदीको अध्यक्षतामा भएको छलफल निकै रचनात्मक...
२ मंसिर २०८२, मंगलवार ००:३९
काठमाडौँ। गायक मनिष विश्वकर्माले आफ्नो नयाँ गीत ‘बन्दीपुर बजारैमा’ सार्वजनिक गरेका छन् । अमेरिकाको कोलोराडोमा रेकर्ड गरिएको गीत नेपालकै ऐतिहासिक, सुन्दर र मौलिक इतिहास बोकेको बन्दीपुरको पर्यटन प्रवर्द्धनमा केन्द्रित छ । तनहुँको बन्दीपुर काठमाडौँ उपत्यकाबाहिर नेवार समुदायको मौलिक र ऐतिहासिक...
१ मंसिर २०८२, सोमबार ०४:३६
सानिमा बैंकको सञ्चालक समितिको कार्तिक २४ गते बसेको बैठकको निर्णयानुसार पवन कुमार आचार्यलाई २०८२ माघ १२ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । आचार्य, २०६० सालमा सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा कार्यरत रहि बैंकिङ्ग क्षेत्रमा २१ वर्ष...
२७ कार्तिक २०८२, बिहीबार ०६:३९
म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा कार्यान्वयन गर्ने एक सय ५६ योजना छनौट गरेको छ । १६ करोड २७ लाख ८३ हजार बजेट बिनियोजन भएका तीन योजना कार्यान्वयनका लागि सर्वेक्षण, लागत अनुमान तयार, उपभोक्ता समिति गठन, ठेक्का...
१८ कार्तिक २०८२, मंगलवार २०:०४
निराज रानाभाट, तनहुँ । एकैचोटी दर्जनौं संख्यामा पञ्चेबाजा घन्काउँदै हजारौँ मानिसहरु नाचगान गरेको दृष्य अन्यत्र सायदै देखिएला । तनहुँको श्री थानीमाई मन्दिरमा भने यस्तो दृष्य कुनै नौलो होइन । कार्तिक महिनाबाट यस मन्दिरमा पञ्चेबाजासहित फूलको डोली लैजाने क्रम शुरू हुन्छ...