५ आश्विन २०८२, आईतवार ०७:१७
चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानै देखि दुईतर्फबाट पाँच डाेजर मार्फत शुरुआत गरिएको छ। शनिबार दिनभरि बर्षाले गर्दा पहिरो पन्छाउँदा समेत नसकिएपछि पुनः पहिरो पन्छाउने काम शुरु गरिएको हो । इच्छाकामना गाउँपालिका–६...
४ आश्विन २०८२, शनिबार १७:५६
काठमाडौं। मुलुकका विभिन्न स्थानमा पहिरोका कारण अवरुद्ध सडक खुलाउन सरकारले पहल थालेको छ। शुक्रबार रातिदेखि पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिनसहित देशभरका मुख्य सडकमा यात्रु अलपत्र परेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सम्बन्धित निकायका प्रमुखसँग बैठक डाकेर सडक खुलाउन छलफल गरेका हुन्।...
४ आश्विन २०८२, शनिबार १४:५९
काठमाडौं। नेवारी समुदाय आफ्नो परम्परागत संगीत अभ्यास र संस्कृतिमा धेरै धनी छ। हामी नेवारहरूसँग प्रदर्शन गर्न धेरै सांस्कृतिक पक्षहरू छन्, जस्तै जात्रा, चाडपर्व, दफा, आदि। यद्यपि, पश्चिमी संस्कृतिको बढ्दो आकर्षणले हाम्रो ध्यान हाम्रो आफ्नैबाट टाढा खिचिरहेको छ। आजकल, हामी मेहेन्दी,...
४ आश्विन २०८२, शनिबार ०८:४२
काठमाडौँ। भ्रष्टाचारविरोधी अभियान जेन–जी आन्दोलनले देश आमूल परिवर्तनको संघारमा छ । पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीको प्रधानमन्त्रीत्वमा गठित सरकारले विभिन्न क्षेत्रका विज्ञहरुलाई सोही क्षेत्रको मन्त्रालयको नेतृत्व दिइरहँदा यतिबेला धेरै ठाउँमा विज्ञहरुको खोजी भइरहेको छ । कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्यालले...
३० भाद्र २०८२, सोमबार २२:१७
अन्तत: सङ्घीय संरचना अनुरूपको संघीय निजामती सेवा ऐन आएन। र अब आउँदैन पनि। यो कर्मचारीको लागि दुर्भाग्य, प्रायोजित वा असक्षमता जे भएपनि यसको दोष राजनीतिभन्दा बढी कर्मचारी नेतृत्वलाई नै जान्छ। जसको पछिल्लो उदाहरण कुलिङ पिरियडको विवादले प्रष्ट पार्छ। यति चाँडै...
३० भाद्र २०८२, सोमबार १७:५९
एसआर कंसाकार। अहिले सम्म हरेक पल्ट प्रधानमन्त्री परिवर्तन भएपछि राज्यसत्ता सञ्चालनमा तात्विक भिन्नता के आउला र भनेर जनताले चासो राख्नै छोडिसकेको एक धरातलीय यथार्थ हो । तर, अहिलेको परिवर्तन भिन्न प्रकृतिको छ। ठूलो मुल्य चुकाएर आएको “प्रत्यक्ष नियुक्त” प्रधानमन्त्री हो।...
३० भाद्र २०८२, सोमबार १७:१७
काठमाडौं। जोय फाउन्डेशन नेपालले स्वयम्भु प्रहरी कार्यालयलाई तीन सेट कम्प्युटर र तीन सेट टेबल तथा कुर्सी वितरण गरेको छ। प्रहरी कार्यालय पूर्ण रूपमा ध्वस्त भएको वर्तमान अवस्थामा यी आधारभूत उपकरणहरू उपलब्ध गराउनु अत्यन्त आवश्यक थियो जसले प्रहरी कार्यालयलाई पुनः सञ्चालनमा...
२३ भाद्र २०८२, सोमबार १८:०७
जेनजीले काठमाडौँसहित देशका विभिन्न सहरमा गरेको प्रदर्शनमा ठूलो मानवीय क्षति भएको छ। काठमाडौँ उपत्यकामा १८ र इटरीमा २ जना गरी २० जनाको मृत्यु भएको छ। अढाई सयभन्दा बढी घाइते भएका छन्। बानेश्वरको संसद् भवनमा प्रदर्शनकारी प्रवेश गरेका थिए। देशभर भएको जेन जीको प्रदर्शनमा...
२३ भाद्र २०८२, सोमबार १८:००
काठमाडौं । जेनजीको आन्दोलन र ठूलो मानवीय क्षतिपछि गृहमन्त्री रमेश लेखक राजीनामा दिने मुडमा पुगेका छन्। उनले आजै आफ्नो पार्टी नेपाली कांग्रेसलाई आफू पदमा नबस्ने जानकारी गराएका छन्। पार्टी सभापति शेरबहादुर देउवा निवासमा आज साँझ बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा...