६ मंसिर २०८२, शनिबार ०८:१९
काठमाडौं । ग्रीन सिटी अस्पताल परिसरमा अडियो पुस्तकको विमोचन शनिबार २०८२ मंसिर ६ गते सम्पन्न भयाे। ग्रीन सिटी अस्पतालका अध्यक्ष श्री लोक बहादुर टन्डनकाे जिवनिमा अाधारित पुस्तक ‘सङ्घर्षमय जीवन’ को अडियो संस्करण आज एक विशेष कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ। अस्पताल...
५ मंसिर २०८२, शुक्रबार १४:०५
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् अन्तर्गतको “नेपाली नागरिकता निरन्तरता र मतदान अधिकार समिति”को पहिलो बैठक हिजो Zoom मार्फत सम्पन्न भयो। बैठकमा उपस्थित सबैले आफ्ना अनुभव, चिन्ता र अपेक्षाहरु खुलेर व्यक्त गरे । बुद्धि सुवेदीको अध्यक्षतामा भएको छलफल निकै रचनात्मक...
२ मंसिर २०८२, मंगलवार ००:३९
काठमाडौँ। गायक मनिष विश्वकर्माले आफ्नो नयाँ गीत ‘बन्दीपुर बजारैमा’ सार्वजनिक गरेका छन् । अमेरिकाको कोलोराडोमा रेकर्ड गरिएको गीत नेपालकै ऐतिहासिक, सुन्दर र मौलिक इतिहास बोकेको बन्दीपुरको पर्यटन प्रवर्द्धनमा केन्द्रित छ । तनहुँको बन्दीपुर काठमाडौँ उपत्यकाबाहिर नेवार समुदायको मौलिक र ऐतिहासिक...
१ मंसिर २०८२, सोमबार ०४:३६
सानिमा बैंकको सञ्चालक समितिको कार्तिक २४ गते बसेको बैठकको निर्णयानुसार पवन कुमार आचार्यलाई २०८२ माघ १२ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । आचार्य, २०६० सालमा सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा कार्यरत रहि बैंकिङ्ग क्षेत्रमा २१ वर्ष...
२७ कार्तिक २०८२, बिहीबार ०६:३९
म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा कार्यान्वयन गर्ने एक सय ५६ योजना छनौट गरेको छ । १६ करोड २७ लाख ८३ हजार बजेट बिनियोजन भएका तीन योजना कार्यान्वयनका लागि सर्वेक्षण, लागत अनुमान तयार, उपभोक्ता समिति गठन, ठेक्का...
१८ कार्तिक २०८२, मंगलवार २०:०४
निराज रानाभाट, तनहुँ । एकैचोटी दर्जनौं संख्यामा पञ्चेबाजा घन्काउँदै हजारौँ मानिसहरु नाचगान गरेको दृष्य अन्यत्र सायदै देखिएला । तनहुँको श्री थानीमाई मन्दिरमा भने यस्तो दृष्य कुनै नौलो होइन । कार्तिक महिनाबाट यस मन्दिरमा पञ्चेबाजासहित फूलको डोली लैजाने क्रम शुरू हुन्छ...
१६ कार्तिक २०८२, आईतवार १६:५५
काठमाडौँ – नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया सरकारले म्यानपावरका लागि निर्धारण गरेको मापदण्डमा विमति जनाउँदै आएको छ । संघका अध्यक्ष भुवन सिंह गुरुङले मलेसियन सरकारले म्यानपावरबारे ल्याएको मापदण्ड व्यावहारिक नभएको बताए । आफ्ना असहमति राखेपछि सरकारले आवश्यक राय मागेकाले...
१५ कार्तिक २०८२, शनिबार १०:५१
काठमाडौँ । नेपाल पर्वतारोहण संघ (एनएमए) को ५२औँ वार्षिकोत्सव आज नक्सालस्थित नागपोखरीमा रहेको एनएमए सचिवालयमा विविध कार्यक्रमसहित मनाइएको छ। कार्यक्रममा तीन जना पर्वतारोही र दुई जना पत्रकारलाई प्रतिष्ठित पुरस्कार प्रदान गरिएको थियो। पर्यटन विभागका नवनियुक्त महानिर्देशक रामकृष्ण लामिछाने प्रमुख अतिथि...
१५ कार्तिक २०८२, शनिबार ०९:४५
काठमाडौँ। वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा मानिने तुलसीको दामोदरसँग विवाह र हरिबोधिनी एकादशी पर्व आज विशेष पूजा गर्दै सम्पन्न हुदैछ। आज कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाउन...