५ माघ २०८२, सोमबार १५:५१
काठमाडौं । ता ल्हो (घोडा वर्ग) २८६२ औँ सोनाम ल्होछारको पावन अवसरमा नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज), काठमाडौंले सम्पूर्ण ल्होछारप्रेमी आदिवासी जनजाति समुदायमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ। फोनिज काठमाडौंले जारी गरेको शुभकामना सन्देशमा सोनाम ल्होछार आदिवासी जनजाति समुदायको...
५ माघ २०८२, सोमबार १४:४१
काठमाडौं। भर्खरै २५ मध्ये १८ वटा लघुवित्तले मर्जर/एक्विजिसन एजेन्डा पारित गरेको यथार्थमा आएको छ। नेपालका धेरै लघुवित्त कम्पनीहरु अहिले ‘धमाधम मर्जर/एक्विजिसन (Merger & Acquisition) तर्फ लाग्ने मुख्य कारणहरु यस्ता छन् । ब्यापार बढाउन र कारोबार विस्तार गर्न सजिलो हुन्छ । घुवित्तहरु...
४ माघ २०८२, आईतवार २२:४६
काठमाडौं । खोला किनारामा थप २० मिटरको मापदण्ड लागू गर्ने फैसला सर्वोच्च अदालतले उल्टाएको छ। न्यायाधीशहरू सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले आइतबार उक्त फैसला उल्टाएको हो। यसअघि २०८० पुस ३ को फैसला कानुन र न्यायको रोहमा...
४ माघ २०८२, आईतवार २२:३७
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा औपचारिक रूपमा प्रवेश गर्ने घोषणा गरेका छन्। सुदन गुरुङले जारी गरेको वक्तव्यमा उक्त निर्णय पद,शक्ति वा व्यक्तिगत स्वार्थका लागि नभई जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको उल्लेख...
४ माघ २०८२, आईतवार २२:०३
काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिनुभएको छ । उपप्रमुख समक्ष उहाँले २०८२ माघ ४ गतेबाट लागू हुने गरी राजीनामा पेश गर्नुभएको हो । स्वेच्छाले राजीनामा दिएको उल्लेख गर्दै प्रमुख शाहले पत्रमा पदमा रहँदा आफूले महानगरपालिका...
४ माघ २०८२, आईतवार २१:३६
काठमाडौं। नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन र नियमावली भएपनिे पूर्ण कार्यान्वयन अझै संस्थागत हुन नसकेको प्रतिवेदनको संकेत छ। स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण राष्ट्रिय सञ्जालका सचिव पूर्णभक्त दुवालका सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि बनेका सार्वजनिक स्वास्थ्य नीतिमा सुर्ती उद्योगको हस्तक्षेप विश्वव्यापी...
३ माघ २०८२, शनिबार ०८:२३
चितवन। केही मानिसहरु जीवनमा सुरक्षित रोजगारी र नियमित तलबलाई नै प्राथमिकता दिन्छन्। तर इभान गिरी त्यस्ता व्यक्ति हुन् जसले जीवनमा जोखिमलाई चुनौती मानिदिएर आफ्नै क्षमता र सपना पछ्याउने निर्णय गरे। दक्षिण कोरियामा मासिक ३ लाखरुपैयाँसम्म कमाउने जागिर छोडेर स्वदेश फर्किएका...
२ माघ २०८२, शुक्रबार १८:२४
काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) र परराष्ट्र मन्त्रालयको संयुक्त आयोजनामा ‘नेपाल प्रवर्द्धनका लागि साझेदारी’ विषयक कार्यशाला सम्पन्न भएको छ । सार्वजनिक, आर्थिक र सांस्कृतिक कूटनीतिमार्फत नेपाललाई एकीकृत रूपमा प्रवर्द्धन गर्ने साझा प्रतिबद्धतालाई सुदृढ गर्ने उद्देश्यले आयोजित कार्यशालामा पर्यटन र...