११ पुष २०८१, बिहीबार १८:०७
काठमाडौं। वैदेशिक शिक्षा अध्ययनका लागि निरन्तर क्रियाशिल शैक्षिक परामर्श क्षेत्रको अग्रणी संस्था ‘वेद इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी’ले आफ्नो स्थापनाको १४औं वार्षिकोत्सव भव्यपूर्वक मनाएको छ। वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई भरपर्दो, विश्वसनीय र गुणस्तरीय परामर्श दिंदै आएको कन्सल्टेन्सीले अटुट मेहेनत र प्रयासबाट...
११ पुष २०८१, बिहीबार १६:५७
कानुन सबैका लागि बराबर हो : उपप्रधानमन्त्री सिंह चितवन, उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कानुन सबैका लागि बराबर भएको बताउनुभएको छ। नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले सहकारी प्रकरणको अनुसन्धान कानुनीरुपमा स्वतन्त्र रुपमा...
९ पुष २०८१, मंगलवार १३:४०
काठमाडौं, नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०८१/८२ को पुष पहिलो हप्तासम्ममा २ खर्ब २ अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक सहायताको नयाँ प्रतिवद्धता प्राप्त भएको हो । गत...
९ पुष २०८१, मंगलवार १३:३५
मुग्लिन-काठमाडौं सडक दैनिक तीन घण्टा बन्द भएको छ। स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा कटान गर्नु पर्ने भएकाले पुस ७ गतेदेखि पुस १३ गतेसम्म दैनिक बिहान ११:०० बजेदेखि दिउँसो ०२ः०० बजेसम्म बन्द गरिने नागढुङ्गा- मुग्लिन सडक आयोजनाले...
८ पुष २०८१, सोमबार २१:११
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा युरोपका केही देश र भारतको करिब दुई हप्ता लामो भ्रमण सकेर आज स्वदेश फर्कनुभएको छ। स्वदेश फर्किएपछि आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आफूले युरोपमा महत्वपूर्ण भेटघाट तथा वार्ता गरेको र नेदरल्याण्डको हेगमा...
८ पुष २०८१, सोमबार १३:५९
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा रुसी महाङ्घका लागि नवनियुक्त राजदूत जङ्गबहादुर चौहान, संयुक्त अधिराज्यका राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका राजदूत शनिल नेपाल, गणतन्त्र कोरियाका...
८ पुष २०८१, सोमबार १०:२१
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएर आज स्वदेश फर्कनुहुने भएको छ । उहाँ बाइल्याटरल टोटल हिप रिप्लेस्मेन्ट (टिएचआर) को ‘फलो अप’ स्वास्थ्य परीक्षणका लागि गत शुक्रबार भारतको नयाँ दिल्ली पुग्नुभएको थियो...
७ पुष २०८१, आईतवार १६:०८
काठमाडौं । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ। सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार हस्ताक्षर गर्नु भएको हो। म्याग्दी हाइड्रोले प्रति सेयर एक सय रुपैयाँका...
६ पुष २०८१, शनिबार १७:५८
काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच तीनवटा आयोजना र एउटा कार्यक्रम कार्यान्वयनका लागि सम्झौता भएको छ। शुक्रबार नेपाल सरकार र एसियाली विकास बैंकबीच ७७ करोड ७६ लाख अमेरिकी डलर (रु १०५ अर्ब ५९ करोड) बराबरको ऋण...